अर्थ/विकास |


२३ खर्ब ८५ अर्ब पुग्यो देशको सार्वजनिक ऋण

Posted on January 22, 2024 | views : 322 |

माघ ८, काठमाडौं | देशको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ८५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। गत असार मसान्ता (२०८०) सम्म देशको कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहे

Read More

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on January 22, 2024 | views : 354 |

माघ ८, काठमाडौं | नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाल सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै,

Read More

सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन नतिजामा जिल्लाकै अन्तिम स्थानमा

Posted on January 21, 2024 | views : 248 |

श्याम थापा | माघ ७, सुस्ता ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(LiSA)को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नति

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on January 21, 2024 | views : 391 |

माघ ७, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on January 19, 2024 | views : 424 |

माघ ५, काठमाडौं | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन १ लाख १७ हजार ५०० रुपैयाँ

Read More

उद्योग विभागमा महानिर्देशक फेरिए

Posted on January 18, 2024 | views : 300 |

माघ ४, काठमाडौँ |  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागमा नयाँ महानिर्देशक नियुक्त गरेका छन्। विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालयमा तान्दै उनको ठाउँमा सहसचिव यज्ञ राज कोइरालालाई नियुक्त गरेको हो ।  गौतमले विभागलाई गति दिन नसकेको निष्कर्ष निकाल्दै नयाँ नियुक्त गरिए

Read More

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on January 18, 2024 | views : 443 |

माघ ४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य  प्रतितोला ७०० रुपैयाँको घटेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघल

Read More

काठमाडौँ महानगरले छ महिनामा उठायो करिब पाँच अर्ब राजस्व

Posted on January 17, 2024 | views : 288 |

माघ ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५

Read More

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार ?

Posted on January 17, 2024 | views : 417 |

माघ ३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा काय

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on January 11, 2024 | views : 644 |

पुस २६, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो । यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी

Read More

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

Posted on January 10, 2024 | views : 720 |

पुस २५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तेस्रो दिन पनि मूल्य ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेको सु

Read More

हेर्नुहोस् आज शुक्रबार कतिमा हुँदैछ सुनचाँदी करोबार ?

Posted on January 05, 2024 | views : 561 |

पुस २०, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि अ

Read More

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on January 02, 2024 | views : 534 |

पुस १७, काठमाडौं | नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । स्थानीय बजारको बिक्री भाउ तय गर्दै महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ

Read More

प्याजको मूल्य घट्यो !

Posted on January 01, 2024 | views : 753 |

 पुस १६, काठमाडौँ | बजारमा प्याजको मूल्य घटेको छ । चीनबाट प्याज आयात भएसँगै ब्याजको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ ।  गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल

Read More

नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ

Posted on December 31, 2023 | views : 301 |

पुस १५, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ।  आईतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अ

Read More

नयाँ रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 29, 2023 | views : 751 |

पुस १३, काठमाडौँ |  शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुप

Read More

मुग्लिन पोखरा सडकखण्ड : तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

Posted on December 29, 2023 | views : 346 |

पुस १३, तनहुँ | मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । 

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Posted on December 28, 2023 | views : 448 |

पुस १२, काठमाडौं | नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहको छ । हिजो छापावाल सु

Read More

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 27, 2023 | views : 416 |

पुस ११, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख

Read More

प्रतितोला १ लाख २० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

Posted on December 26, 2023 | views : 458 |

पुस १०, काठमाडौं | सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ । साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला

Read More

६ खर्बको वस्तु आयात हुँदा निर्यात ६३ अर्बमात्रै, देशको व्यापार घाटा ५ खर्ब नाघ्यो

Posted on December 25, 2023 | views : 405 |

पुस ९, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तासम्म (५ महिना) मा कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख  छ। जसमध्ये कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४  हजार रुपैयाँको वस्तु आयात भएको छ भने ६३ अर्ब २० क

Read More

शुक्रबार तोलामा आठ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

Posted on December 22, 2023 | views : 559 |

पुस ६, काठमाडौँ | साताको छैटौं दिन सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ।  तेजाबी सुन १ लाख १९

Read More

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

Posted on December 20, 2023 | views : 480 |

पुष ४, काठमाडौँ | किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो। सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ

Read More

आज दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on December 19, 2023 | views : 469 |

पुस ३, काठमाडौँ | मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ

Read More