विश्व | काठमाडौँ - KTM


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Posted on November 03, 2022 | views : 1466 | काठमाडौँ - KTM

कात्तिक १७, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ । उनको मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ । उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेक

Read More

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्यो, नागरिकलाई घरभित्रै बस्न आग्रह

Posted on November 03, 2022 | views : 1360 | काठमाडौँ - KTM

कात्तिक १७, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।  बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षे

Read More

विहारमा छठ पूजाका क्रममा ५३ जनाको डुबेर मृत्यु

Posted on November 02, 2022 | views : 770 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको  मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको  डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्  ।  राज्य

Read More

सार्वजनिक भयो कमिलाको भयानक क्लोजअप तस्बिर !

Posted on November 02, 2022 | views : 1037 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | कमिला यति धेरै साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । जोसुकैले यसलाई पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ

Read More

बुर्का नलगाएको भन्दै अफगान विश्वविद्यालयबाहिर छात्रामाथि कुटपिट

Posted on November 02, 2022 | views : 994 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | एजेन्सी | अफगानिस्तानबाट एउटा डरलाग्दो भिडियो बाहिर आएको छ । जसमा एक तालिबान अधिकारीले बुर्का नलगाएको कारण विश्वविद्यालयमा प्रवेश नपाएपछि शिक्षाको अधिकार माग गर्दै विरोध गरिरहेका महिला विद्यार्थीहरूलाई कुटपिट गरेको देखाइएको छ । इन्डिपेन्डेन्टमा प्रकाशित एक रिपोर्टमा भनिएको छ क

Read More

अस्ट्रियामा भेटियो बच्चाको प्राचिन ममी, वैज्ञानिकले खोले मृत्युको राज

Posted on November 02, 2022 | views : 1139 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | शताब्दिऔँसम्म अस्ट्रियाको सबैभन्दा पुरानो कुलीन परिवारमध्ये एकले आफ्नो बेसमेन्टमा एउटा दुखद रहस्य लुकाएर राखेका थिए । बेसमेन्टमा बन्द थियो एउटा बच्चाको ममी । स्टारहेमबर्ग कुलका यी बच्चाको उमेर १ वा दुई वर्ष मात्रै भएको अनुमान गरिएको छ । अब अनुसन्धानमा यी बच्चाको मृत्यु खानपिनक

Read More

एलन मस्कले टेस्लाका ५० कर्मचारीहरूलाई ट्विटरमा ताने

Posted on November 02, 2022 | views : 611 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | एजेन्सी | ट्विटरका एकमात्र निर्देशक र सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको सीएनबीसीको एक रिपोर्टमा भनिएको छ । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।  प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना

Read More

चर्चित अमेरिकन र्‍यापर टेकअफको गोली हानी हत्या

Posted on November 02, 2022 | views : 1294 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | अमेरिकन र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । २८ वर्षीय र्‍यापर ‘टेकअफ’ नामले चिनिने किर्शनिक खारीको गोली हानी हत्या भएको हो । टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले राति गोली हानी हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।  टेकअफको इन्टरभ्यू विद अ

Read More

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

Posted on November 02, 2022 | views : 763 | काठमाडौँ - KTM

कात्तिक १६, एजेन्सी | उत्तर कोरियाले बुधबार 'अपरिचित व्यालिस्टिक मिसाइल' प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको

Read More

टर्की, पाकिस्तान सहित यी १३ देशले दिँदैछन् कतार विश्वकपमा सुरक्षा

Posted on November 01, 2022 | views : 1020 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | कतारमा हुने २२ औं संस्करणको फिफा विश्वकप २०२२ मा १३ देशले सुरक्षा दिने भएका छन्। आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपको सुरक्षा चुनौतीलाई लक्षित गर्दै विभिन्न १३ देशले सुरक्षाकर्मी कतार पठाएर सुरक्षा दिन लागेका हुन्। विभिन्न देशबाट गरेर करिब १२ लाख फुटबल

Read More

इटावन भागदौड घटनामा कोरियाली अभिनेताको निधन

Posted on November 01, 2022 | views : 909 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | इटावन भागदौडमा कोरियाली अभिनेता जिहानको पनि मृत्यु भएको पुष्टि कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् । स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभ

Read More

ब्लूमबर्गले सार्वजनिक गर्‍यो विश्वका २५ धनीको सूची

Posted on November 01, 2022 | views : 1106 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ।  तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ: २२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा

Read More

पाकिस्तानमा ४.८ म्याग्निच्युडको भूकम्प

Posted on November 01, 2022 | views : 617 | काठमाडौँ - KTM

कात्तिक १५, इस्लामाबाद | पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (NCS) ले जनाएको छ। भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् ।

Read More

रसियाले गर्‍यो युक्रेनमाथि क्षेप्यास्त्र प्रहार

Posted on October 31, 2022 | views : 996 | काठमाडौँ - KTM

कात्तिक १४,  काठमाडौँ | रसियाले युक्रेनको राजनधानी कीभ लगायतका कतिपय स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ। आफ्नो ब्ल्याक सी फ्लीटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको केही दिनमै रसियाले राजधानी कीभ लगायतका युक्रेनका केही सहरहरुमा क्षेप्यास्त्र प्रहार गरेको बीबीसीको समाचारमा उल्लेख छ। 

Read More

गुजरातमा पुल भत्किँदा १०० भन्दा बढीको ज्यान गएको पुष्टि

Posted on October 31, 2022 | views : 620 | काठमाडौँ - KTM

कात्तिक १४, एजेन्सी | भारतको गुजरातमा एउटा झोलुङ्गे पुल भत्किँदा १०० भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ। ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ | मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयाैँ  मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवरणहरूका अनुसार घटना हुँदा ल

Read More

नासाको अन्तरिक्ष यानले खिच्यो ‘मुस्कुराइरहेको’ सूर्यको तस्बिर

Posted on October 30, 2022 | views : 950 | काठमाडौँ - KTM

एजेन्सी | नासाको एक भूउपग्रहले यो हप्ताको सुरुमा हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्बिर खिच्यो । उक्त अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्बिरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ । नासाले बुधबार ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै

Read More

साउदी अरेवियाका राजकुमार ट्विटरका दोस्रो सबैभन्दा ठूलो लगानीकर्ता

Posted on October 29, 2022 | views : 872 | काठमाडौँ - KTM

कात्तिक १२, एजेन्सी । इलोन मस्कले ट्वीटर अधिग्रहण गरेपछि पनि साउदी अरेबियाको ‘किंगडम होल्डिङ कम्पनी (केएचसी)’ र देशका राजकुमार अलवालीद बिन तलालको निजी कार्यालयको सो कम्पनीमा रहेको १.८९ अर्ब डलरको शेयर यथावत रहने बताइएको छ ।  यो संगै उनीहरु संयुक्त रूपमा ट्वीटरको दोस्रो ठूलो लगानीकर्ता बन्ने साउ

Read More

फिलिपिन्स आँधीमा परी ४७ जनाको मृत्यु, ६० जना बेपत्ता

Posted on October 29, 2022 | views : 880 | काठमाडौँ - KTM

कात्तिक १२, एजेन्सी | भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् ।  आन्तरिक एवं स्थानीय सरकार मन्त्री न

Read More

दिल्लीबाट बैंग्लोर जादै गरेको इन्डिगो विमानको इन्जिनमा आगलागी

Posted on October 29, 2022 | views : 1662 | काठमाडौँ - KTM

कात्तिक १२, नयाँ दिल्ली | दिल्लीबाट बैंग्लोर जाँदै गरेको इन्डिगो विमानको इन्जिनमा उडान भर्ने क्रममा आगलागी भएको छ । आगलागीका कारण विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरियो । यो घटना शुक्रबार राति १० बजेतिर भएको हो । स्रोतका अनुसार विमानमा सवार सबै यात्रु सकु

Read More

फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

Posted on October 26, 2022 | views : 1124 | काठमाडौँ - KTM

कात्तिक ९, एजेन्सी । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति १०:५९ बजे सो भूकम्प गएको जनाइएको छ  ।  यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा

Read More

ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिश प्रधानमन्त्री

Posted on October 25, 2022 | views : 992 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्।  उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। उनी यस वर्षका त्यहाँ

Read More

म्यानमारमा सेनाको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

Posted on October 25, 2022 | views : 961 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रायटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् । स्

Read More

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?

Posted on October 25, 2022 | views : 1099 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्

Read More

आँधीका कारण बंगलादेशमा कम्तीमा ७ को मृत्यु

Posted on October 25, 2022 | views : 738 | काठमाडौँ - KTM

कात्तिक ८, ढाका | बंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण  इँटाको रेलिङ र रुखहरू ढल्दा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो । दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोला

Read More

कोरियन जहाज फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएपछि…

Posted on October 24, 2022 | views : 760 | काठमाडौँ - KTM

कात्तिक ७, काठमाडौँ | कोरियन एयरलाइन्सको जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएको छ। दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डि ङका क्रमम

Read More

सिंगापुरमा एकै दिन छ हजार बढीमा कोरोना संक्रमण

Posted on October 23, 2022 | views : 887 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौँ | सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् । कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल यहा

Read More

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

Posted on October 23, 2022 | views : 631 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौँ | सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् । एक दशकदेखि सत्तामा रहेका सी जिनपिङ

Read More

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तेस्रो पटक चयन भए सी जिनपिङ

Posted on October 22, 2022 | views : 866 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको छ।  गत १६ अक्टोबरदेखि बेइजिङमा सुरु भएको महाधिवेशन शनिबार सम्पन्न भएको छ। सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेक

Read More