विश्व | काठमाडौँ - KTM


टर्किए र सिरिया भूकम्पमा ज्यान गुमाउने ३५ हजार बढी !

Posted on February 13, 2023 | views : 590 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | एजेन्सी | सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ३५,००० भन्दा माथि पुगेको छ। स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी टर्किएमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ ।&

Read More

साउदी अरबले पहिलो साउदी महिलालाई अन्तरिक्षमा पठाउने

Posted on February 13, 2023 | views : 581 | काठमाडौँ - KTM

फागुन १, रियाद | साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाइनेछ । उन

Read More

टर्की र सिरिया भूकम्पको एक हप्तापछि ७ वर्षीय बालक र ६२ वर्षीया महिलाको चमत्कारिक उद्धार

Posted on February 13, 2023 | views : 686 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै

Read More

भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो, ४८ जना पक्राउ

Posted on February 12, 2023 | views : 692 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | टर्की (टुर्किए) का अधिकारीहरूले भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।  विभिन्न आठवटा प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको एनाडोलु समाचार संस्थाले लेखेको छ ।  दक्षिणको हाटे प्रान्तमा लुटपाट गर्ने ४२ जनालाई प

Read More

टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई !

Posted on February 12, 2023 | views : 601 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | एजेन्सी | टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ। छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्। ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक-दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए। ती

Read More

दक्षिणी फिलिपिन्समा सडक दुर्घटनमा ६ जना प्रहरीसहित ७ को मृत्यु, २२ जना घाइते

Posted on February 12, 2023 | views : 633 | काठमाडौँ - KTM

माघ २९, मनिला | दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर

Read More

टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु

Posted on February 12, 2023 | views : 525 | काठमाडौँ - KTM

माघ २९,  इस्तानबुल | टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी  २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । हालसम्म टर्कीएम

Read More

टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

Posted on February 11, 2023 | views : 557 | काठमाडौँ - KTM

माघ २८, इस्तानबुल | टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय  ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।  उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालन

Read More

सैनिक शिविरमा एक सैनिकले निदाएका सैनिकमाथि गोली प्रहार गर्दा ५ सैनिकको मृत्यु

Posted on February 11, 2023 | views : 702 | काठमाडौँ - KTM

माघ २८, मनिला | फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी निधन भएको छ ।  घटना दिउँ

Read More

उत्तरी इजिप्टमा भवन भत्किँदा दुई जनाको मृत्यु, २० जना घाइते

Posted on February 11, 2023 | views : 614 | काठमाडौँ - KTM

माघ २८, कायरो | उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु  भएको छ भने अन्य २० जना घाइते भएका छन् ।  राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो

Read More

टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या २२ हजारभन्दा बढी

Posted on February 11, 2023 | views : 588 | काठमाडौँ - KTM

माघ २८, एजेन्सी | टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ |  दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा ३ हजार ३

Read More

टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १९ हजार भन्दा बढी

Posted on February 10, 2023 | views : 547 | काठमाडौँ - KTM

माघ २७, एजेन्सी | टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी १९ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभ

Read More

मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयाेग गर्ने

Posted on February 09, 2023 | views : 793 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो  सहयोग गर्ने भएका छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ । लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक

Read More

टर्कीए र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी

Posted on February 09, 2023 | views : 613 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुबै देशका सरकारी अधिकारी तथा

Read More

टर्कीमा आएको भूकम्पका कारण सर्‍यो १० फीट जमीन

Posted on February 09, 2023 | views : 8909 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | टर्की (टुर्किये) मा सोमवार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँको जमीन १० फीट सरेको छ ।  इटलीका भूकम्प वैज्ञानिक डा कार्लो डोग्लियानीले यो दाबी गरेका हुन् ।  संसार ठूला ठूला टेक्टोनिक प्लेटहरूमा अडिएको छ । यी प्लेटहरूका मुनि तरल पदार्थ लाभा तैरिरहेको छ । लाभाले

Read More

उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्बन !

Posted on February 08, 2023 | views : 770 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाउनुभएको छ । आफ्ना स्वामी ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उहाँले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरे

Read More

टर्की भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

Posted on February 08, 2023 | views : 7371 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।  हालसम्म टर्कीएमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीएमा मात्र ४० हजारभन्दा बढी

Read More

टर्की भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

Posted on February 07, 2023 | views : 769 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं |  टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो दैवी विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आ

Read More

चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु

Posted on February 05, 2023 | views : 672 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भन्नुभयो । “प्रारम्भिक रिपोर्टमा डढे

Read More

अमेरिकी आकाशमा रहेको चीनको 'जासूसी बेलुन' खसालियो

Posted on February 05, 2023 | views : 776 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ (एजेन्सी) । अमेरिकाले आज आफ्नो देशको पूर्वी तटमा एक संदिग्ध चीनीया जासूसी बेलुन खसालेको छ । स्थानीय संचार माध्यमहरुले दिएको जानकारी अनुसार यस गत साताको शुरुआतमा अमेरिकाको दावी अनुसार यो बेलुन मार्फत उत्तरी अमेरिकाको संवेदनशील सैन्य स्थलको जासूसी गर्दै थियो ।  स्थानीय मीडियाहरुक

Read More

बेलुन प्रकरणः चीनलाई बदनाम गर्ने बहाना’

Posted on February 04, 2023 | views : 647 | काठमाडौँ - KTM

माघ २१, बेइजिङ | बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल भएको बताएका छन् ।  अमेरिकी सञ्चारमाध्यममा विदेश मन

Read More

खगोलविद्हरूले बृहस्पति ग्रहको वरिपरि १२ नयाँ चन्द्रमा लगाए पत्ता

Posted on February 04, 2023 | views : 719 | काठमाडौँ - KTM

माघ २१, केप क्यानाभेरल | खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै 92 वटा चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका

Read More

फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद

Posted on February 04, 2023 | views : 613 | काठमाडौँ - KTM

माघ २१, पेरिस | जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। बन्दरगाह अधिकारीहरूका अनुसार संदिग्ध व्यक्तिबाट कम्

Read More

अमेरिका र क्यानडामा चीनको ‘जासुसी बेलुन’ भेटिएको दाबीमा चीनले के भन्यो ?

Posted on February 03, 2023 | views : 606 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | बुधवार अमेरिका र क्यानडामा शङ्कास्पद जासुस बेलुन भेटियो भन्ने घटनामा अब चीनको बयान आएको छ । अमेरिकी अधिकारीहरूले यो बेलुन चीनको भएको दाबी गरेका छन् । चीनको विदेश मन्त्रालयले यी रिपोर्टहरूमा शान्ति कायम राख्न अपिल गरेको छ । उनका अनुसार तथ्यविना सार्वजनिक भएका अड्कलबाजी र बढाई चढाई

Read More

हङकङले ५ लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने

Posted on February 03, 2023 | views : 686 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | हङकङ सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पाँच लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ। हङकङको पर्यटन व्यवसाय पुनरुत्थान र विदेशीलाई स्वागत गर्ने योजनाअन्तर्गत पाँच लाख निःशुल्क हवाई टिकटको व्यवस्था गर्न लागेको हो। विदेशी पाहुनाको स्वागतका लागि ‘हेलो हङकङ’ नामक पर्यटन

Read More

अस्थायी आवासमा आगो लाग्दा आठ मजदूरको मृत्यु

Posted on February 02, 2023 | views : 625 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस

Read More

गुडिरहेको रेलको डिब्बा छुटेपछि…

Posted on February 02, 2023 | views : 546 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | वीरगञ्जसँगै जोडिएको भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणमा चलिरहेको रेलको डिब्बा अचानक छुट्टिएको छ । सत्याग्रह एक्सप्रेस गाडी नं. १५२७३ नम्बरको डिब्बा छुट्टिएको हो । रक्सौलबाट आनन्द बिहारतर्फ यात्रु बोकेर जाँदै गरेको रेलको डिब्बा आज बिहीबार भारतीय समय अनुसार बिहान ९:१५ बजे सुगौल

Read More

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

Posted on February 02, 2023 | views : 588 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन् । किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अपेक्षा गरेको छ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रु

Read More