विश्व | काठमाडौँ - KTM


मलावी र मोजाम्बिकमा चक्रवात फ्रेडीबाट दुई सय दश जनाको मृत्यु

Posted on March 15, 2023 | views : 650 | काठमाडौँ - KTM

चैत १, ब्लान्टायर | दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका  दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।  मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजा

Read More

जापानमा लगातार अनुपस्थित सांसद निष्कासित

Posted on March 14, 2023 | views : 719 | काठमाडौँ - KTM

एजेन्सी | जापानी संसद्को माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ । योशिकाजु युट्युबमा एक चर्चित नाम हो । गाशीको नामले चर्चित उनी युट्युबमा पोस्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् । युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएका थिए तर उनले एक पटक पनि कुनै सत्रमा भा

Read More

लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

Posted on March 13, 2023 | views : 636 | काठमाडौँ - KTM

फागुन २९, रोम | लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ ।  लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटर

Read More

अमेरिकामा किन धमाधम बन्द हुँदैछन् बैंक ?

Posted on March 13, 2023 | views : 759 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | अमेरिकाको बैंकिङ क्षेत्रमा संकटको स्थिति आएको छ ।  सिलिकन भ्याली बैंकपछि अब सिग्नेचर बैंक पनि बन्द भएको छ । उक्त बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो । त्यसमा जोखिम देखिएपछि केही समयका लागि न्युयोर्कको यस क्षेत्रीय बैंकलाई बन्द गर्ने निर्णय लिइएको छ ।  बिजनेस टुडेमा प्रक

Read More

उडिरहेको विमानमा यात्रुले चुरोट सल्काएपछि…

Posted on March 12, 2023 | views : 703 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | मुम्बईमा प्रहरीले उडानको क्रममा चुरोट पिएको आरोपमा ३७ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार अमेरिकी नागरिक रमाकान्तले विमानको शौचालयमा चुरोट पिएर सहयात्रुसँग दुर्व्यवहार गरेका थिए । यो घटना शनिबार लण्डनबाट मुम्बईको उडानका क्रममा भएको हो

Read More

न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

Posted on March 12, 2023 | views : 713 | काठमाडौँ - KTM

फागुन २८, तेलअविव | न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन् ।   प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ

Read More

अफगानिस्तानमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

Posted on March 11, 2023 | views : 614 | काठमाडौँ - KTM

फागुन २७, काबुल | उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।  बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। "आज बिहान करिब ९:०० बजे

Read More

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा पाँचजना आतङ्ककारी मारिए

Posted on March 11, 2023 | views : 988 | काठमाडौँ - KTM

फागुन २७, इस्लामाबाद | पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।   पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा

Read More

२५ वर्ष गृहिणी भएर काम गरेकी पूर्व श्रीमतीलाई २ करोड बढी क्षतिपूर्ति दिन अदालतको आदेश

Posted on March 10, 2023 | views : 641 | काठमाडौँ - KTM

एजेन्सी | घरमा गरेको बेतलबी घरेलु कामको क्षतिपूर्तिको रूपमा स्पेनको एउटा अदालतले हालै मालागाका एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २,०४,००० युरो (२ करोडभन्दा बढी रुपैयाँ ) दिन निर्देशन दिएको छ ।  अडिटी सेन्ट्रलका एक महिला जसले पछिल्लो २५ वर्षदेखि आफ्ना व्यापारी श्रीमान् र दुई छोरीहरूको रेखदेखमा

Read More

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

Posted on March 10, 2023 | views : 686 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्म

Read More

‘अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ’

Posted on March 09, 2023 | views : 634 | काठमाडौँ - KTM

फागुन २५, संयुक्त राष्ट्रसङ्घ | चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम  अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका

Read More

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको ३ लाख डलर सहयोग

Posted on March 08, 2023 | views : 656 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ | फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्प पीडितका लागि सहयोग गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस

Read More

आप्रवासी कानुन कडा बनाउँदै बेलाइत

Posted on March 06, 2023 | views : 739 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनु भएको छ ।  बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी ग

Read More

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा घट्यो

Posted on March 06, 2023 | views : 587 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले  देखाएको छ ।  बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डल

Read More

इमरान खानको घरमा पुग्यो प्रहरी, जुनसुकै बेला पक्राउ पर्न सक्ने

Posted on March 05, 2023 | views : 802 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्ने सम्भावना प्रबल बन्दै गएको छ । बीबीसी हिन्दी उनलाई आइतबार नै पक्राउ गर्ने सम्भावना व्यक्त गरेको छ ।   उनलाई तोसा खाना मुद्दामा पक्राउ गरिने । पाकिस्तानको लाहौरस्थित इमरान खानको घरमा प्रहरी पुगिसकेको छ । प्रहरीले भने

Read More

दक्षिणी नाइजेरियामा तेलको पाइपलाइन विस्फोट हुँदा १२ जनाको मृत्यु

Posted on March 04, 2023 | views : 540 | काठमाडौँ - KTM

फागुन २०, अबुजा | नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको  रिभर्सका प्रहरी प्रवक्ता ग्र

Read More

न्युजिल्याण्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प

Posted on March 04, 2023 | views : 584 | काठमाडौँ - KTM

फागुन २०, हङकङ | न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६:४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको  बताइएको छ । 

Read More

राष्ट्रपति निर्वाचन : कांग्रेसको ढोक्सामा भारी मत, एमालेको अवस्था कस्तो ?

Posted on March 03, 2023 | views : 605 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धन र विपक्षी एमाले राजनीतिक दलको कार्यालयमा पुगेर मत माग्न प्रतिस्पर्धा नै चलेको छ । राष्ट्रपतिमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल छन् । विपक्षी एमालेबाट उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ उम्मेद

Read More

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

Posted on March 03, 2023 | views : 679 | काठमाडौँ - KTM

फागुन १९, एथेन्स | मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्

Read More

मलेसियामा फेरि भीषण बाढी

Posted on March 02, 2023 | views : 754 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् ।  बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीला

Read More

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

Posted on March 01, 2023 | views : 576 | काठमाडौँ - KTM

फागुन १७, संयुक्त राष्ट्रसङ्घ | राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गर

Read More

ग्रिसमा दुई ट्रेन एक आपसमा ठोक्किए, ३२ जनाको मृत्यु

Posted on March 01, 2023 | views : 547 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ | ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ । ८५ भन्दा बढी घाइते भएका छन् । मध्य ग्रिसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएका हुन् । बीबीसीका अनुसार यात्रुवाहक रेलमा ३५० भन्दा बढी यात्रु रहेका जसमध्ये २५० जनाको उद्दार गरिएको

Read More

इटालीमा त्रिसट्ठी जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

Posted on February 28, 2023 | views : 781 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ | इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।  मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार

Read More

युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध

Posted on February 28, 2023 | views : 681 | काठमाडौँ - KTM

एजेन्सी | युक्रेनले आफ्ना देशका पुरुषले सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् । पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् । मंगलबार जर्मनीको सरकारी विश्व

Read More

डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

Posted on February 26, 2023 | views : 520 | काठमाडौँ - KTM

फागुन १४, रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् । समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।  आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार

Read More

टर्की भूकम्प : भवन भत्किएपछि ६०० भन्दा बढी ठेकेदार र मालिकको खोजी, १ सय ८४ जना पक्राउ

Posted on February 26, 2023 | views : 581 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । टर्की सरकारले फेब्रुअरी ६ मा आएको भूकम्पमा भत्किएका भवनहरूका लागि अहिले ६०० भन्दा बढी व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। न्याय मन्त्री बेकिर बोजडागले शनिबार भवन निर्माण ठेकेदार र मालिकहरू सहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको जानकारी दिए । वर्षौँदेखि विशेषज्ञले भ्रष्टाच

Read More

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

Posted on February 26, 2023 | views : 569 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताउनुभएको हो ।  शनिबार र

Read More

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

Posted on February 26, 2023 | views : 534 | काठमाडौँ - KTM

फागुन १४, वासिङ्टन | अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि  राडारबाट हराएको विमान  दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण क

Read More