माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमात्र होइन सो डकुमेन्
Read Moreमाघ ८, काठमाडौँ | जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् । त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पह
Read Moreमाघ ७, बेरुत | लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा&nb
Read Moreमाघ ७, ल्हासा | चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो । उक्त हिमपहिरो मङ्गलबार साँझ ७-५० मा गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग ज
Read Moreमाघ ७, लन्डन | बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकोमा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ । "लङ्कशायरमा गुडिरहेको कारमा यात्रुले
Read Moreमाघ ६, काठमाडौँ | निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे । देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक
Read Moreमाघ ६, काठमाडौँ | पाकिस्तानको सत्तारुढ दल मुस्लिम लिग (एन) का नेता नवाज शरिफले इमरान खानलाई पागल भनेका छन् । शरिफले इमरानको अघिल्लो सरकारलाई खिल्ली उडाउँदै भने, ‘पाकिस्तानलाई चार वर्षमा एउटा पागलले कति क्षति पुर्यायो भन्ने जनतालाई थाहा छ ।’ लन्डनमा पत्रकारहरूसँगको कुराकानीमा नवाज शरिफलाई के जनरल बाज
Read Moreमाघ ६, काठमाडौँ | भारतको नागरिक उड्डयन प्राधिकरण (डीजीसीए)ले एक वृद्ध महिला यात्रुलाई सह–यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना लगाएको छ। समाचार एजेन्सी एएनआईले प्राधिकरणलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेको आरोपमा जरिवाना गरिएको बताएको छ। प्राधिकरण
Read Moreमाघ ६, काठमाडौँ | जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब
Read Moreमाघ ५, काठमाडौँ | रुसका विदेशमन्त्री सर्गेई लाभरोभले चीनसँगको उच्चस्तरीय सम्बन्धको प्रशंसा गर्नुभएको छ । बुधबार यहाँ भएको पत्रकार सम्मेलनमा उहाँले रुस र चीनबीचको सम्बन्ध सुमधुर रहेको र त्यसको अनुभव भइरहेको बताउनुभयो । चीनसँगको सम्बन्ध व्यावहारिक, विश्वासनीय एवम् पारस्परिक सम्मानमा आधारित भएको
Read Moreमाघ ५, काठमाडौँ | संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि
Read Moreमाघ ५, किभ | युक्रेनको राजधानी किभको बाहिरी भेगस्थित एक शिशु पाठशालानजिक बुधबार भएको हेलिकोप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा आगो लागेको देखिन्छ भने रुवावासी सुनिन्छ । दुर्
Read Moreमाघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो । विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इञ्जिनियरले
Read Moreमाघ ४, काठमाडौँ | रुसले युक्रेनको राजधानी किएभमा भएको हेलिकप्टर दुर्घटनाका कारण त्यहाँका गृहमन्त्री सहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको मृत्यु भएको त्यहाँका प्रहरी प्रमुखले बताएको भनी रोयटसै समाचार संस्थाले खबर दिएको छ । किएभ क्षेत्रका गभर्नरले पनि एउटा नर्सरी तथा आवासीय भवन नजिक हेलिकप्टर दुर्घटन
Read Moreपुस ३०, तेहरान | इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ । न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हा
Read Moreपुस ३०, वाशिङ्टन | इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणन
Read Moreपुस ३०, बेरुत | लेवनानको भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर(अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छु लेबनानमा पावर प्लान
Read Moreपुस २८, काठमाडौँ | आजभन्दा ५० हजार वर्ष पहिले अर्थात् हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि शुक्रबार पुन: पृथ्वीबाट देख्न सकिने भएको छ । वैज्ञानिकहरुले C/2022 E3 (ZTE) नाम दिएको यो पुच्छ्रेतारा शुक्रबार बिहानबाट अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्
Read Moreपुस २८, काठमाडौँ | ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन्। विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ। गिनिज बुख अफ वर्ल्ड रेकर्ड्सका अनुसा
Read Moreपुस २७, काठमाडौँ । विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको छ । भिसा नलगाइकनै वा गन्तव्य मुलुकमा पुगेर भिसा लगाए हुने पासपोर्टलाई बलियो मानिन्छ । जापानी पासपोर्टले १९३ वटा गन्तव्यमा यस्तो सुविधा पाउने गरेकाले त्यो सूचीको पहिलो स्थ
Read Moreपुस २६, काठमाडौँ | रुसको राजधानी मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा आकस्मिक अवतरण गरिएको छ । मस्कोबाट आएको अजूर एयरको विमानलाई सोमबार राति गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको हो । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान आकस्मिक अवतरण गरि
Read Moreपुस २५, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करी लगायतका मुद्दामा छलफल हुने बताइएको छ । वार्ताका लागि आइतबार राष्ट्रपति बाइडेन मेक्सिको सिटी आइपुग्नु भएको हो
Read Moreपुस २३, वासिङ्टन | अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन् । यो चुनाव
Read Moreपुस २३, अबुजा | उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जना
Read Moreपुस २३, नयाँ दिल्ली | इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् । शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसकाकारण उडानमा विलम्ब भएको छ । केन्द्रीय राजधानी सहि
Read Moreपुस २१, काठमाडौँ | डाक्टरले चेकजाँच गरेर मृत घोषणा गरिसकेका व्यक्ति जीवित हुने सम्भावना हुँदैन तर भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ । मस्तिष्कघात भएर बेहोस भएकी ८१ वर्षीया हरिभेजी सिंहलाई डाक्टरले मृत घोषणा गरेपछि परिवारजनले अन्तिम संस्कारका लागि मसानघाटतिर लैजान खोजे । तर यति न
Read Moreपुस २०, काठमाडौँ | भारतको एयर इन्डिया विमानको बिजनेस क्लासमा रक्सी टिल्ल परेका एक यात्रुले महिला सहयात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । घटना मंसिर १० गते भएको हो तर अहिले आएर मात्र सार्वजनिक भयो । विमान अमेरिकाको न्युयोर्कबाट भारतको नयाँ दिल्ली जाँदै गर्दा यो घटना भएको हो
Read Moreपुस १९, काठमाडौँ । विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि र
Read More