विश्व | काठमाडौँ - KTM


अफगानिस्तानको राजधानी काबुलमा ६ आईएस लडाकू मारिए

Posted on October 22, 2022 | views : 751 | काठमाडौँ - KTM

कात्तिक ५, एजेन्सी | अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट  सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी ६ जना लडाकूलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरू लुकेको ठ

Read More

इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा

Posted on October 21, 2022 | views : 993 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ । पाकिस्तानी निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानी राजनीतिक संकटमा अर्को मोडको रुपमा हेरिएको छ । गत अप्रिल महिनामा खान अपदस्थ हुनुअघि पाकिस्तानमा राजनीतिक विवाद

Read More

एलन मस्कले ट्विटर किनेपछि आफ्नो तीन चौथाई कर्मचारी हटाउन सक्छन् : रिपोर्ट

Posted on October 21, 2022 | views : 688 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | विश्वका सर्वाधिक धनाढ्य एलन मस्कले सोसल मिडिया साइट ट्विटर किन्ने हो भने कम्पनीमा ठूलो कटौती हुनसक्ने अमेरिकाको चर्चित पत्रिका वाशिङ्टन पोस्टले बताएको छ । पत्रिकाका अनुसार, लगानीकर्ताहरूलाई ट्विटर किन्न सम्झौता प्रस्तुत गर्दा, एलन मस्कले कम्पनीका करिब तीन चौथाई कर्मचारीहरूलाई ह

Read More

भारत: पटाका गोदाममा विष्फोट हुँदा ४ को मृत्यु र ७ जना घाइते

Posted on October 20, 2022 | views : 898 | काठमाडौँ - KTM

कात्तिक ३, एजेन्सी | भारतको मध्य प्रदेशको मोरेनामा रहेको पटाका गोदाममा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घटना मोरेना जिल्लाको बनमोर सहरको जैतपुर रोडमा भएको हो | पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । जहाँ विस्फोटका कारण पूरै भवन ध्वस्त भएको छ । विस्फोटको सूचना पा

Read More

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

Posted on October 20, 2022 | views : 632 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूला

Read More

इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी

Posted on October 20, 2022 | views : 699 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो

Read More

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

Posted on October 20, 2022 | views : 762 | काठमाडौँ - KTM

कात्तिक ३, एजेन्सी | बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । यो सँगै लिज सरकारमा थप अस्थिरता बढेको छ । राजीनामा पत्रमा ब्रेभरम्यानले 'नियमहरूको प्राविधिक उल्लङ्घन' भएको स्वीकार गर्दै अगाडि भनिन्, 'मैले गल्ती गरेको छुस म जिम्मेवार

Read More

संसद्लाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ट्रस

Posted on October 19, 2022 | views : 648 | काठमाडौँ - KTM

कात्तिक २, लन्डन | बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो कर घटाउने आर्थिक एजेन्डा त्यागेपछि पहिलो पटक बुधवार संसद्मा सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी छिन् । छोटो समयमा नै लोकप्रियता घटिरहेका बेला उनले सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी हुन् ।  नयाँ वित्तमन्त्री जेरेमी हन्टले आफ्नो प्रम

Read More

युक्रेनी आक्रमणपछि दबाब सामना गर्दैछ रुस

Posted on October 19, 2022 | views : 897 | काठमाडौँ - KTM

कात्तिक २, किभ | एजेन्सी | युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् ।  युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका

Read More

रातमा पाँच घन्टा वा कम सुत्ने मानिसलाई स्वास्थ्यसम्बन्धी धेरै समस्याः अध्ययन

Posted on October 19, 2022 | views : 776 | काठमाडौँ - KTM

कात्तिक २, लन्डन | रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले निद्रामा बाधा पु-याउन सक्छ तर न्युन निद्रा पनि पूर्वसूचना वा आफैंमा

Read More

उडिरहेको विमानभित्र सर्प भेटियो, यात्रु आतंकित

Posted on October 19, 2022 | views : 684 | काठमाडौँ - KTM

कात्तिक २, फ्लोरिडा | फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो । न्युयोर्क र न्यु जर्सी

Read More

युगांडामा इबोलाबाट २४ जनाको मृत्यु

Posted on October 19, 2022 | views : 792 | काठमाडौँ - KTM

कात्तिक २, कम्पाला | युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै   इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।  इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ ।  इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ । ती स्थानको यात्रामा ता

Read More

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

Posted on October 19, 2022 | views : 647 | काठमाडौँ - KTM

कात्तिक २, वर्लिन | जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए । जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संल

Read More

कोरोनाका दुई नयाँ भेरियन्ट XBB र XBB.1 को खतरा

Posted on October 18, 2022 | views : 650 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौं | के कोरोना पुनः फर्किँदैछ ? के फेरि कोरोनाको चौथो लहर आउँदै छ ? अहिले नै त नहोला तर केही हप्ता वा महिनापछि कोरोना एकपटक पुनः नयाँ लहरसहित फर्किने सम्भावना भने देखिएको छ । यस्तो यसकारण किनभने कोरोनाका दुई नयाँ जेनेटिक भेरियन्ट –XBB र XBB.1 खतरा बनिरहेको देखिएको छ । विश्वका थुप्रै

Read More

युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्

Posted on October 18, 2022 | views : 796 | काठमाडौँ - KTM

कात्तिक १, मस्को | एजेन्सी | युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गर

Read More

इरानमाथि प्रतिबन्ध लगाइयोसः युक्रेनी विदेशमन्त्री दिमित्रि कुलेबा

Posted on October 18, 2022 | views : 690 | काठमाडौँ - KTM

कात्तिक १, मस्को | युक्रेनी विदेशमन्त्री दिमित्रि  कुलेबाले इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग आह्वान गरेका छन् । राजधानी किभमा कामिकाजे ड्रोनको झुण्डले आक्रमण गरेको केही घण्टापछि, विदेशमन्त्री कुलेबाले यस्तो आह्वान गरेका हुन् । हमलामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति

Read More

रुसी विमान आवासीय भवनमा खस्यो, २ जनाको मृत्यु

Posted on October 18, 2022 | views : 689 | काठमाडौँ - KTM

कात्तिक १, मस्को | एजेन्सी | एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।  सैन्य समाचार च्यानल जेभेजडाले  प्रकाशित गरेको एउटा भिडियोमा विमान  अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ

Read More

किभमा ड्रोनमार्फत रुसी हमला

Posted on October 17, 2022 | views : 754 | काठमाडौँ - KTM

असोज ३१, किभ | एजेन्सी | युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ  एन्ड्रिया यरमार्कले बताएका छन् । राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्ने

Read More

युगान्डामा फेरि इबोलाको प्रकोप : दुई जिल्लामा लकडाउन

Posted on October 16, 2022 | views : 662 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ । युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने

Read More

बलप्रयोग गरेर भए पनि ताइवान एकीकरण गरिछाड्छौँ : सी

Posted on October 16, 2022 | views : 1144 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन्। पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्। सीले सो बाचा गर्दा हलमा सबैभन्दा धेरै तालीको गड्गडाहट सुनिएको थियो। ‘हामी अधिकतम विनम्रताका स

Read More

रामदेव भन्छन्- बलिउडमा चारैतिर लागुऔषध

Posted on October 16, 2022 | views : 879 | काठमाडौँ - KTM

मुम्बई | एजेन्सी | योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा आए । उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका

Read More

रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको हमलामा ११ जनाको मृत्यु

Posted on October 16, 2022 | views : 764 | काठमाडौँ - KTM

असोज ३०, मस्को | एजेन्सी | रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ ।  आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका

Read More

बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फुटबलर मेसन ग्रिनवुड पक्राउ

Posted on October 16, 2022 | views : 847 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ । म्यानचेस्टर युनाइटेडका फुटबलर मेसन ग्रिनवुड बलात्कारको प्रयास, नियन्त्रण गर्ने व्यवहार र कुटपिटको आरोपमा पक्राउ परेका छन् । अनलाइनमा फोटो र भिडियो पोष्ट भएपछि २१ वर्षीय फरवार्डलाई गत जनवरीमा प्रहरीले पक्राउ गरेको थियो ।  त्यसपछि धरौटीमा रिहा भएका उनी त्यसको नियमहरु उल्लंघन

Read More

विश्व भोकमरी सूचकाङ्कमा नेपालभन्दा भारत तल्लो स्थितिमा, भारत आक्रोशित

Posted on October 16, 2022 | views : 1960 | काठमाडौँ - KTM

असोज ३० । एजेन्सी । विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ । सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको बताएको छ । विश्वभर भोकमरी

Read More

युद्धका कारण युक्रेनको गरिबीमा १० गुणाले वृद्धि: विश्व बैंक

Posted on October 16, 2022 | views : 740 | काठमाडौँ - KTM

असोज ३०, मस्को | युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाउने यस वर्ष गरिबीमा दश गुणा वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन् ।  पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्

Read More

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

Posted on October 15, 2022 | views : 783 | काठमाडौँ - KTM

असोज २९, इस्लामाबाद | दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् । स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको

Read More

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

Posted on October 15, 2022 | views : 1151 | काठमाडौँ - KTM

असोज २९, तेहरान | टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् । विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेट

Read More

साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता प्रदान गर्ने

Posted on October 15, 2022 | views : 763 | काठमाडौँ - KTM

असोज २९, रियाद | साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् । युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा स

Read More