जेठ ३, काठमाडौँ | पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बता
Read Moreएजेन्सी | अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् । स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ । क्लिक र भ्युजका लागि जेकबले
Read Moreबैशाख ३१, एजेन्सी | भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ। आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको हो। बुधबार भएको विधानसभाको निर्वाचनमा ७३.१९ प्रतिशत मत खसेको थियो। २२४ सिट रहेको कर्नाटक
Read Moreवैशाख २८, इस्लामाबाद | पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ। झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् । प्रहरी चौकी
Read Moreवैशाख २६, काठमाडौं | पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ । इस्लामावादको हाइ कोर्
Read Moreएजेन्सी | साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् । उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्ड
Read Moreबैशाख २५, एजेन्सी | राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्। “आधुनिक रूसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,“ जेलेन्स्कीले एक भ
Read Moreबैशाख २५, नयाँदिल्ली | भारतको केरलामा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी
Read Moreबैशाख २४, किन्शासा | कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ | वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ । दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेक
Read Moreबैशाख २३, एजेन्सी | अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबार
Read Moreबैशाख २२, काठमाडौँ | लियोनल मेसीले यो सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् । पीएसजीले दुई हप्ताका लागि निलम्बन गरेको भोलिपल्ट नै स्टार अर्जेन्टिनी फरवार्ड मेसी क्लबमा रहने कि नरहने भन्ने आशंका गरिएको थियो । तर, उनका बुवा जर्जले केही महिनाअघि पीएसजीलाई मेसीले यो सिजनको अन्त्यमा
Read Moreबैशाख २२, मस्को/वाशिङ्टन | हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् । "हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बा
Read Moreएजेन्सी | अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् । यसैक्रममा स
Read Moreबैशाख २१, कीभ | रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू
Read Moreबैशाख १७, विहार | विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार
Read Moreएजेन्सी | अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान उडानकै क्रममा डाइभर्ट गरिएको छ । विभिन्न अन्तरास्ट्रिय अनलाइन रिपोर्टहरूका अनुसार विमानका सबै शौचालयहरू बिग्रेकाले डाइभर्ट गर्नुपरेको बताइएको छ । ओकल्यान्डबाट शिकागो गइरहेको विमान लास भेगासतर्फ लगिएको थियो । डब्ल्यूएन
Read Moreबैशाख १६, ब्रसेल्स | सन् २०२२ मा युरोपेली सङ्घ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो । ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा
Read Moreएजेन्सी | मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउ
Read Moreएजेन्सी | रुसले शुक्रवार बिहान युक्रेनका विभिन्न शहरमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । ‘सुतिरहेका निर्दोष युक्रेनीहरूलाई क्षेप्यास्त्र प्रहार गरी मारेर रुसले शान्ति पहलमा प्रतिक्रिया दिएको छ,’ युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले ट्वीट गरी बताए ।&nbs
Read Moreएजेन्सी | फिल्म अभिनेता सुरज पंचोलीले जिया खान मुद्दामा सफाइ पाएका छन् । उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सीबीआई अदालतका न्यायाधीश एएस सैयदले सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाएका हुन् । अदालतले प्रमाणको अभावमा सुरजलाई दोषी ठहर गर्न नसक्ने भन्दै सफाइ
Read Moreवैशाख १४, काठमाडौँ | अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक ¥यापिड सपोर्ट सप
Read Moreवैशाख १४, काठमाडौँ | बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताउनुभएको छ । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताउनुभयो । एए
Read Moreबैशाख १३, काठमाडौँ | ‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । च
Read Moreवैशाख १२, काठमाडौँ । युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् । मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उ
Read Moreवैशाख १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थ
Read Moreवैशाख १२, काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कार
Read Moreबैशाख ११,सुडान | सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल भएको छ र सेनासँग लडिरहेको अर्धसैनिक -यापिड सपोर्ट फोर्स (आरएसएफ) को नियन्त्रणमा गएको
Read Moreबैशाख ११, काठमाडौँ | कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्र
Read More