विश्व | काठमाडौँ - KTM


स्पेनकी राजकुमारी लियोनर सेनामा भर्ना, राजारानी भावुक

Posted on August 19, 2023 | views : 504 | काठमाडौँ - KTM

भदौ २, एजेन्सी | स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा भर्ना भएकी छिन् । जसका कारण विश्वभर यस विषयको चर्चा भइरहेको छ । दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । राजकुमारीको उमेर मात्र १७ वर्ष छ । लियोनरले तीन वर्ष सैन्य तालिम लिने निर्णय

Read More

हाइटीमा दुई समूहबीच भएको झडपमा २ प्रहरीसहित ३० जनाको मृत्यु

Posted on August 18, 2023 | views : 423 | काठमाडौँ - KTM

भदौ १, एजेन्सी | मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफ

Read More

मलेसियामा विमान दुर्घटना हुँदा सांसदसहित १० जनाको मृत्यु

Posted on August 18, 2023 | views : 879 | काठमाडौँ - KTM

भदौ १, क्वालालम्पुर | मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँ

Read More

पाकिस्तानका फास्ट बलर वहाबले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Posted on August 16, 2023 | views : 538 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | पाकिस्तानका फास्ट बलर वाहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फ्रेन्चाइ क्रिकेटमा ध्यान दिने उदेश्यले रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेट पाकिस्तानले जनाएको छ । भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अघि नै रियाजले सन्यासको घोषणा गरेका हुन् ।

Read More

अमेरिकाको जङ्गलमा लागेको डढेलोमा परि मर्नेको सङ्ख्या ९३ पुग्यो

Posted on August 14, 2023 | views : 405 | काठमाडौँ - KTM

साउन २९, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमापरि मर्नेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ । स

Read More

यो हो विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

Posted on August 13, 2023 | views : 455 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ ।  तर, विश्वमा यस्तो एउटा

Read More

एफिल टावरलाई बमले उडाउने धम्की आएपछि खाली गरियो

Posted on August 13, 2023 | views : 461 | काठमाडौँ - KTM

साउन २८, एजेन्सी | मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ। बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो ।  मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको थियो, फ्रान्सेली पुलिस स्

Read More

अमेरिकाको जङ्गलमा लागेको डढेलोमा परि मर्नेको सङ्ख्या ६७ पुग्यो

Posted on August 12, 2023 | views : 494 | काठमाडौँ - KTM

साउन २७, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो ।  धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको

Read More

इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने...

Posted on August 11, 2023 | views : 450 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलका क्रममा गरेको गल्तिका कारण इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने भएकी छन् । इङ्गल्यान्ड र कोलम्बियाबीच शनिबार हुने क्वार्टरफाइनल खेलमा स्ट्राइकर जेम्स अनुपस्थित रहने छिन् ।  २१ वर्षीया जेम्समाथि विश्व फुटबल मह

Read More

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

Posted on August 11, 2023 | views : 398 | काठमाडौँ - KTM

एजेन्सी | अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्

Read More

टर्कीमा फेरि भूकम्पको धक्का, केही भवन भत्किँदा २३ जना घाइते

Posted on August 11, 2023 | views : 351 | काठमाडौँ - KTM

साउन २६, एजेन्सी | टर्कीमा फेरि भूकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।  मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाइएको छ । 

Read More

नेपाललाई ओजीपीमा आबद्ध हुन आग्रह

Posted on August 10, 2023 | views : 400 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाललाई खुला सरकार सहकार्य (ओजीपी) मा आबद्ध हुन आग्रहसहित सम्मेलनमा सहभागिताको निमन्त्रणा आएको छ । युरोपेली मुलुक इस्टोनियामा आगामी सेप्टेम्बर ६–७ मा हुने छैटौं ओजीपी सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो आएको हो । पाँचौं र चौथो ओजीपी सम्मेलनमा पनि नेप

Read More

यी हुन् विश्वमै सर्वाधिक सब्सक्राइबर भएका १५ युट्युब च्यानल

Posted on August 09, 2023 | views : 419 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ । कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् । वर्ल्ड अफ स्टेटिस्टिक्सले

Read More

आफ्नै छोरीलाई करणी गरेर बाबु फरार

Posted on August 09, 2023 | views : 561 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | रुपन्देहीमा एक बाबुले आफ्नै छोरीलाई करणी गरेर फरार भएका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २, तल्लो खैरेनीस्थित ३१ वर्षीय लक्ष्मण सुनारले १३ वर्षीया नाबालिग छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको भन्दै उजुरी परेपछि उनी फरार भएका हुन् । प्रहरीले आरोपितको खोजतला

Read More

दुबईबाट इराक जान लागेको विमानबाट निस्कियो भालु

Posted on August 07, 2023 | views : 1372 | काठमाडौँ - KTM

एजेन्सी | दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो गर्‍यो ।  उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । घटना शुक्रवार

Read More

रजनीकान्तको ‘जेलर’ रिलिजको दिन शुक्रबार चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा

Posted on August 07, 2023 | views : 530 | काठमाडौँ - KTM

एजेन्सी | रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज तयारीमा छन् । दक्षिण भारतीय सुपरस्टारको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । करिब दुई वर्षपछि रजनीकान्त ठूलो पर्दामा फर्कन लागेका हुन् । फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् । दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको

Read More

चन्द्रयान–३ ले पठायो चन्द्रमाको पहिलो तस्बिर

Posted on August 07, 2023 | views : 849 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | भारतको चन्द्रयान–३ गत शनिवार (५ अगस्ट) मा चन्द्रमाको कक्षामा प्रवेश गरिसकेको छ । योसँगै चन्द्रयानले चन्द्रमाको पहिलो तस्बिर पठाएको छ ।  अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो । चन्द्रयान–३ को ट्विटर ह्यान्ड

Read More

पाकिस्तानमा रेल दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो

Posted on August 07, 2023 | views : 384 | काठमाडौँ - KTM

साउन २२, एजेन्सी | पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देश शोकमा डुबेको छ । हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख

Read More

ट्वीटरका कारण जागिरमा संकट परेकालाई सहयोग गर्ने एलन मस्कको घोषणा

Posted on August 06, 2023 | views : 381 | काठमाडौँ - KTM

एजेन्सी | एक्स अर्थात ट्वीटरले ट्वीटका कारण कुनै कम्पनीले आफ्ना कर्मचारीलाई अनुचित व्यवहार गरेमा त्यो व्यक्तिका लागि कानुनी खर्च व्यहोर्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले अनुचित व्यवहारमा परेका कर्मचारीलाई कानुनी उपचारका लागि दिने आर्थिक मद्दत असिमित हुने पनि बताएका छन् । उनले ट्वीट, लाइक वा रिट्

Read More

पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

Posted on August 06, 2023 | views : 452 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । पाकिस्तानमा एउटा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आइतबार सिन्ध प्रान्तमा हजारा एक्सप्रेस नाम गरेको रेल लिकबाट उछिट्टिएर दुर्घटना भएको हो । पाकिस्तानका रेल मन्त्री साद रफीकले दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिए । लाहोरमा आयोजित पत्रकार सम्मेलनम

Read More

वनभोज खाएर घर फर्केकाहरू चढेको डुंगा डुब्दा बंगलादेशमा आठ जनाको मृत्यु

Posted on August 06, 2023 | views : 503 | काठमाडौँ - KTM

एजेन्सी । बंगलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुंगा डुब्दा आठ जनाको मृत्यु भएको छ ।  राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुंगा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छ

Read More

पाकिस्तानमा एक अपरिचित व्यक्तिले गरे नवदुलहा–दुलहीको गोली हानी हत्या

Posted on August 05, 2023 | views : 527 | काठमाडौँ - KTM

साउन २०, एजेन्सी | पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या भएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हानेर हत्या गरेको प्रहरीले हालै जनाएको छ । प्रहरीले यो घटनालाई अनर किलिंगसँग जोडेर हेरिरहेको छ । वास्तवमा लाहोरबाट ६० किलोमिटर टाढा कसुर

Read More

मणिपुरमा फेरि हिंसा: थप तीन जनाको मृत्यु

Posted on August 05, 2023 | views : 421 | काठमाडौँ - KTM

साउन २०, एजेन्सी | जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन् । बिहीवारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशङ्का गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । उक्त जिल्लामा गोली प्रहा

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, ३ वर्षको जेल सजाय

Posted on August 05, 2023 | views : 404 | काठमाडौँ - KTM

साउन २०, एजेन्सी | किस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई यहाँको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । साथै एक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको हो । 

Read More

अदालतमा तेस्रो पटक उभिएका ट्रम्पले भने, 'म निर्दोष छु'

Posted on August 04, 2023 | views : 290 | काठमाडौँ - KTM

साउन १९ वासिङ्टन डिसी | सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वासिङ्टन डिसीको अदालतमा सुनुवाइ भएको छ ।  यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दाबी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतम

Read More

एक लाख युआनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

Posted on August 03, 2023 | views : 547 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार होङ एयर चाइनाको विमानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने तयारीमा थिए

Read More

सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्डको सजाय

Posted on August 03, 2023 | views : 484 | काठमाडौँ - KTM

एजेन्सी | सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार अर्थात् आज सिंगापुरको सरकारले ३९ वर्षका युवक मोहम्मद सालेह अब्दुल लतिफलाई फाँ'सी दिएको हो । उनीबाट सन् २०१९ मा ५४ ग्राम हेरोइन जफत गरिएको थियो  । ब्युरोका अनुसार यो हेरोइनले ६ सय जनालाई नशामा पुर्याउन सक्छ ।  ट्र

Read More

ट्वीटरको मुख्यालयबाट किन हटाइयो एक्स लोगो ?

Posted on August 02, 2023 | views : 412 | काठमाडौँ - KTM

एजेन्सी | ट्वीटर प्लाटफर्मलाई एक्सको रुपमा रिब्रान्डिंग गरी कम्पनीको नाम र लोगो समेत फेरेका एलन मस्कले केहीदिनअघि कम्पनीको सनफ्रान्सिस्कोस्थित मुख्यालयमा नयाँ लोगो सहितको बोर्ड राखेका थिए । साथै उनले हरेक ठाउँमा एक्स ब्रान्डिङ लागू गर्ने प्रक्रिया पनि पूरा गरिसकेका छन् ।  तर, यहीँ बीच कम्पनीको

Read More