राजनीति | काठमाडौँ - KTM


केपी ओली र रवि लामिछानेसँग छलफल गर्दै अर्थमन्त्री डा. महत

Posted on June 06, 2023 | views : 606 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् । खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रा

Read More

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिए सदन चल्छ : रास्वपा

Posted on June 06, 2023 | views : 389 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको प्रश्नमा अर्थमन्त्रीको जवाफ माग गरेको छ । अन्यथा संसद अवरोध गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘प्रश्न उठेपछि अर्थमन्त्रीले जवाफ दिनुपर्छ । विषय प्रष्ट पारेपछि सदनको

Read More

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरूले आजै राजीनामा दिने

Posted on June 06, 2023 | views : 662 | काठमाडौँ - KTM

जेठ २३, विराटनगर | नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । विराटनगरमा बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको संसदीय दलको बैठकले हिकमत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरू

Read More

प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो

Posted on June 06, 2023 | views : 404 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो । प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा न

Read More

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

Posted on June 06, 2023 | views : 595 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रव

Read More

बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ

Posted on June 06, 2023 | views : 395 | काठमाडौँ - KTM

एजेन्सी । श्रवणबारे विभिन्न खालका अध्ययन हुँदै आएका छन् । कानको स्वास्थ्यका लागि कति डेसीबलसम्मको आवाज सुन्नु सही, कतिसम्मको खतरनाक  भन्ने कुरामा पछिल्ला अध्ययन बढी केन्द्रित छन् । तर हालै एउटा नयाँ अनुसन्धान गरिएको छ जसले ‘लिसनिङ बायस’ बारे कुरा गर्छ । यसका अनुसार यदि कसैले राम्रो कुरा गरिरहेक

Read More

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

Posted on June 06, 2023 | views : 385 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।   आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम

Read More

नागरिकता विधेयकबारे सर्वोच्चको आदेशप्रति लोसपाको आपत्ति

Posted on June 05, 2023 | views : 424 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाएको छ । राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयकविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ गर्दै स

Read More

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

Posted on June 05, 2023 | views : 441 | काठमाडौँ - KTM

जेठ २२, मोरङ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिए

Read More

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 435 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।  काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोग

Read More

बजेटमाथि सामान्य छलफल प्रारम्भ

Posted on June 05, 2023 | views : 472 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न

Read More

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहोर सङ्कलन

Posted on June 05, 2023 | views : 426 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहोर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।  प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित स

Read More

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली

Posted on June 05, 2023 | views : 366 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाण

Read More

साउदी अरबद्वारा तेल उत्पादनमा कटौतीको घोषणा

Posted on June 05, 2023 | views : 426 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरू सहमत भएका छन् । साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने बताएको थियो । अर्कोतर्फ, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् । ओपेक प्लस देशमा व

Read More

प्रधानमन्त्रीले एकापट्टी रुद्राक्ष अर्कोतिर प्रमाणीकरणको कागज बोकेर भारत जानुभयो-ओली

Posted on June 05, 2023 | views : 358 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा एकपट्टी रुद्राक्ष र अर्कोपट्टी नागरिकता विधेयक प्रमाणीकरण गरेको पत्र बोकेर गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत उड्नुअघि किन प्रमाणीकरण गर्नुभयो? भन्दै प्रश्न गरे ।

Read More

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान

Posted on June 05, 2023 | views : 352 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ ।  इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको

Read More

आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल

Posted on June 05, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अहिले पीडितका तर्फबाट जिल्ला सरकारी वकिलहरुले बहस गर्दैछन् । सरकारी वकिललाई बहस गर्न मंगलबारसम्मको समय दिइएको छ । बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ र उनीहरुले अर्को मंगलबारसम्

Read More

प्रधानमन्त्रीलाई ओलीको जवाफ- बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न मिल्दैन

Posted on June 05, 2023 | views : 395 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा प्रतिनिधि सभाको बै

Read More

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

Posted on June 05, 2023 | views : 319 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको  छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट यही जेठ १५ गते प्रस्तुत

Read More

प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापाले विरोध गरेपछि....

Posted on June 05, 2023 | views : 379 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् ।  सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सा

Read More

तेह्र वर्षीय बालक तीन दिनदेखि बेपत्ता

Posted on June 05, 2023 | views : 464 | काठमाडौँ - KTM

जेठ २२, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् । बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुल

Read More

सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?

Posted on June 05, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लग

Read More

एमालेले भन्यो- भूमि साटफेरबारे आफैँले बोलेको कुरा होइन भनेर प्रधानमन्त्रीले ढाँट्नुभयो

Posted on June 05, 2023 | views : 326 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे । उनले भने, ‘प्

Read More

राष्ट्रियसभा बैठक ३ बजेलाई सर्‍यो

Posted on June 05, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक सोमबार दिउँसो ३ बजेर १ मिनेटमा बस्नेगरी समय परिवर्तन भएको संसद सचिवालयले जनाएको छ ।

Read More

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 344 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ ।  डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय

Read More

अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?

Posted on June 05, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।  सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्र

Read More

रास्वपा सांसदले मागे परराष्ट्रमन्त्री साउदको राजीनामा

Posted on June 05, 2023 | views : 574 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । &

Read More

रवि लामिछानेको चेतावनी- सदनमा सत्तापक्षले दादागिरी देखाउन नखोजोस्

Posted on June 05, 2023 | views : 527 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उनले यस्तो बताएका हुन् । उनले

Read More