असार १८, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। कोशी सरकार गठन लगायत विभिन्न विषयमा छलफल गर्न सोमबार अपराह्न बालुवाटारमा गठबन्धनको बैठक बसेको हो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पा
Read Moreअसार १८, काठमाडौँ | निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा संघीय संसद, प्रदेशसभा वा
Read Moreअसार १८, काठमाडौँ | नेकपाका नेता नेत्रविक्रम चन्दले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् । अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको उनले बताए । र यसमा आफूहरू एक हदसम्म सफल भएको चन्दको दाबी छ । ह
Read Moreअसार १८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्
Read Moreअसार १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् । परराष्ट्
Read Moreअसार १८, काठमाडौं | संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालब
Read Moreअसार १७, काठमाडौं | काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् । राजुको ने
Read Moreअसार १७, काठमाडौँ | प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसो
Read Moreअसार १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गर
Read Moreअसार १७, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गा घेराबारा गर्ने भएको छ । बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार जान लागेको हो । जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे
Read Moreअसार १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । गठबन्धनमा रहेपनि मन्त्रालयमा असन्तुष्टि राख्दै जनमत पार्ट
Read Moreअसार १६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् | उनले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको पनि बताएका छन्। एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुरान
Read Moreअसार १६, पोखरा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको काम नारोक्कीने बरु थप तीव्रता पाउने बताएका छन् । शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरूपमा खडा भएको र कुनै पनि सम्झौता नहुने बताए । भ्रष्टाच
Read Moreअसार १६, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्रीत डा. प्रकाशशरण महतले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला असत्य भएको बताएका छन्। शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमालेसमेत समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको कुरालाई असत्य रहेको बताएका हुन
Read Moreअसार १६, छेन्दु | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त
Read Moreअसार १६, काठमाडौँ | आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ। हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ। नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ। नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ। यस दिवसको अवसरमा
Read Moreअसार १५, काठमाडौँ | सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीन जना अस्पताल भर्ना भएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्
Read Moreअसार १५, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवै
Read Moreअसार १५, काठमाडौँ | एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच जम्काभेट भएको छ । शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका थिए । विमानबाट ओर्लिएर गाडी चढ्न लागेका एमाले अध्यक्ष ओलीसँ
Read Moreअसार १५, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्नेतलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो । बस्नेतमाथि पनि
Read Moreअसार १५, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश कुमार चुडालको इजसालमा बहस सकिएकाले केहीबेरमा आदेशको तयारी छ । आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको जिकिरसहित मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौ
Read Moreअसार १५, काठमाडौँ | अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्तासमेत रहेका महतले अन्योलताका बीचमा पनि आफूले जायज
Read Moreअसार १४, काठमाडौँ | जलहरी प्रकरण नेपाली राजनीतिमा तातिरहेको बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले पशुपतिको जलहरीको विषयलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले मुलुकको अहिलेको कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।&nb
Read Moreअसार १४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए। ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै
Read Moreअसार १४, रूपन्देही । महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भ
Read Moreअसार १४, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ अन्य आरोपी सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको सर
Read Moreअसार १४, काठमाडौँ | नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको
Read Moreअसार १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घण्टी नराख्न अनुरोध गरेको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न भन्दै अनुरोध गरेका हुन् । राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरु
Read More