राजनीति | काठमाडौँ - KTM


प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापाले विरोध गरेपछि....

Posted on June 05, 2023 | views : 379 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् ।  सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सा

Read More

तेह्र वर्षीय बालक तीन दिनदेखि बेपत्ता

Posted on June 05, 2023 | views : 464 | काठमाडौँ - KTM

जेठ २२, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् । बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुल

Read More

सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?

Posted on June 05, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लग

Read More

एमालेले भन्यो- भूमि साटफेरबारे आफैँले बोलेको कुरा होइन भनेर प्रधानमन्त्रीले ढाँट्नुभयो

Posted on June 05, 2023 | views : 326 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे । उनले भने, ‘प्

Read More

राष्ट्रियसभा बैठक ३ बजेलाई सर्‍यो

Posted on June 05, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक सोमबार दिउँसो ३ बजेर १ मिनेटमा बस्नेगरी समय परिवर्तन भएको संसद सचिवालयले जनाएको छ ।

Read More

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

Posted on June 05, 2023 | views : 344 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ ।  डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय

Read More

अमरेश सिंहको प्रश्न : पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?

Posted on June 05, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।  सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्र

Read More

रास्वपा सांसदले मागे परराष्ट्रमन्त्री साउदको राजीनामा

Posted on June 05, 2023 | views : 574 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । &

Read More

रवि लामिछानेको चेतावनी- सदनमा सत्तापक्षले दादागिरी देखाउन नखोजोस्

Posted on June 05, 2023 | views : 527 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उनले यस्तो बताएका हुन् । उनले

Read More

रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैसी चढेर आएको’ भनेपछि संसदमा हंगामा

Posted on June 05, 2023 | views : 541 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो ।  राष्ट्रिय स्वतन्त्र पार्टीका&n

Read More

नागरिकतासम्बन्धी ओलीको अध्यादेशसँग तुलना गर्दै प्रचण्डले भने- तपाईंहरूले सात वर्ष किन नराख्या ?

Posted on June 05, 2023 | views : 349 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउन खोजेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले प्रमाणीकरण गरेको नागरिकता विधेयक ओली सरकारले ल्याएको अध्यादेशजस्तै भएको बताए । उनले भने, ‘अब यो परिस्थितिमा नागरिकताको विषयलाई अनावश्यक

Read More

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Posted on June 05, 2023 | views : 619 | काठमाडौँ - KTM

जेठ २२, चितवन | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो ।  गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ

Read More

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

Posted on June 05, 2023 | views : 500 | काठमाडौँ - KTM

जेठ २२, चितवन | नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् ।  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२

Read More

नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

Posted on June 05, 2023 | views : 557 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेपाल प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को डीएसपीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (

Read More

भारत भ्रमणमा ७ वटा दस्तावेजमा हस्ताक्षर आदान प्रदान भएको छ : प्रधानमन्त्री

Posted on June 05, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृ

Read More

प्रधानमन्त्रीको प्रष्टीकरण- मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन्

Posted on June 05, 2023 | views : 354 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भनेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै सीमासम्बन्धी विषयलाई स्थापित कूटनीति संयन्त्रमार्फत् समाध

Read More

नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार प्रधानमन्त्रीलाई छैन : योगेश भट्टराई

Posted on June 05, 2023 | views : 334 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमी विदेशीलाई बेच्ने अधिकार संविधानमा नभएको बताएका छन् ।  उनले सोमबारको संसद बैठकमा लिपुलेकको जमिन भारतलाई दिने भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ समेत माग गरेका छन् ।  एमाल

Read More

प्रधानमन्त्रीले खोजे संसदमा देउवा र ओली (लाइभ)

Posted on June 05, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिएको गुनासो गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैै प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले

Read More

नागरिकता र जमिन सट्टापट्टाबारे प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने

Posted on June 05, 2023 | views : 323 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिने भएका छन् ।  नेकपा एमाले लगायतका विपक्ष

Read More

गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा, आज न्यायाधीश रेग्मीको इजलासमा सुनवाइ हुँदै

Posted on June 05, 2023 | views : 373 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरु हुँदैछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुन लागेको हो।  जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा

Read More

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

Posted on June 05, 2023 | views : 474 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् । हिजो दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए । आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ ।

Read More

भुटानी शरणार्थी प्रकरणमा समय तोकेर बहस सुन्दै न्यायाधीश

Posted on June 04, 2023 | views : 423 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालयका २ जनाले बहस गरेका छन् । महेश खत्रीले करिब तीन घण्टा समय लगाएका थिए भने त्यसपछि जनक घिमिरेले

Read More

गर्मीका कारण तिलोत्तमाका विद्यालय एक महिना बन्द

Posted on June 04, 2023 | views : 476 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय जाने आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो । कार्य

Read More

चित्रबहादुर केसीको आरोप- एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि विरोध गर्‍यो

Posted on June 04, 2023 | views : 546 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाएका छन् । उनले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनै नमिल्ने तर्क गरे । उनले भने, ‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दै

Read More

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

Posted on June 04, 2023 | views : 489 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन

Read More

नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए, केशवलाल पनि च्यासल पुगे

Posted on June 04, 2023 | views : 758 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचि

Read More

मलेसिया, रुस, ब्राजिल लगायत ६ देशका राजदूतलाई थप जिम्मेवारी प्रदान

Posted on June 04, 2023 | views : 506 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसिया, रुस, ब्राजिल, डेनमार्क, इजिप्ट, अष्ट्रियाका लागी ६ राजदूतहरुलाई गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरेका छन् । जसमा मलेसियाका राजदूत डिल्लिराज पौडेललाई ब्रनाई दारुसलाम, रुसका मिनराज तुलाधरलाई गणतन्त्र काजखस्तानको, ब्राजिलका निर्मलराज काफ्लेल

Read More

लागू भयो विवादास्पद नागरिकता ऐन, सीडीओ कार्यालयले राख्यो यी प्रावधान

Posted on June 04, 2023 | views : 535 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | विवादास्पद नागरिकता ऐन लागू भएसँगै सीडिओ कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरु संलग्न राखी जेठ २२ गते देखि कार्यालय समयमा सम्पर्

Read More