राजनीति | काठमाडौँ - KTM


संसद बैठक : अर्थमन्त्रीले जवाफ दिनुहुने

Posted on June 11, 2023 | views : 292 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।  बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । अर्थमन्त्री ड

Read More

प्रचण्डलाई भीम रावलको प्रश्न- २०५२ तिरै यस्तो चिन्तन आएको भए कस्तो हुन्थ्यो ?

Posted on June 11, 2023 | views : 484 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथको दर्शन २०५२ साल तिर भएको भए अहिलेको राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ? भनेर प्रश्न गरेका छन्। शनिवार मन्त्रीहरूसहित पशुपतिनाथ पुगेर प्रधानमन्त्री प्रचण्डले दर्शन गरेपछि उनले यस्तो प्रश्न गरेका हुन

Read More

आगामी चुनाव रास्वपाले जित्ने देखेपछि अन्य दलले घेराबन्दी गरिरहेका छन्ः सभापति लामिछाने

Posted on June 10, 2023 | views : 390 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले आगामी चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरूद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइद

Read More

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

Posted on June 10, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ । अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानक

Read More

सिधै किसानको हातमा अनुदान दिन्छौँ : प्रधानमन्त्री दाहाल

Posted on June 09, 2023 | views : 513 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ । शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उहाँले विगतमा अनुदानको सही उपयोग हुन नसकेकाले सरकारले सिधै किसा

Read More

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्न सबै दल एक ठाउँमा हुनुहुन्छ : निर्वाचन आायेग

Posted on June 09, 2023 | views : 446 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने सरकारको प्रश्तावप्रति सबै राजनीतिक दलहरुले असहमति प्रकट गरेको बताएको छ । शुक्रबार निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा नेताहरुले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने सरकारको प्रश्तावप्रति समर्थन गर्न नसक्ने धारणा रा

Read More

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

Posted on June 09, 2023 | views : 502 | काठमाडौँ - KTM

जेठ २६,  बैतडी | भीरबाट लडेर बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली गाउँपालिका-३ का ३८ वर्षीय देवबहादुर चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।​​ घरनजिकै रहेको भिटा भीरबाट लडेर १५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको प

Read More

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल

Posted on June 09, 2023 | views : 413 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ । यसअघिको वरीयतामा नेपाल १००औं स्थानमा थियो । दक्षिण एसियामा भारत सबैभन्दा

Read More

टोपबहादुरको पक्षमा यस्तो छ वरिष्ठ अधिवक्ता पन्तको बहस

Posted on June 09, 2023 | views : 541 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ |  काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस जारी रहेको छ । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए ।  उनले यो प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्न

Read More

संसद बैठक : सांसदले उठाए लम्पिस्किनदेखि टिस्टा-कांगडासहित नेपालको नक्शा राख्ने विषय, कसले के भने?

Posted on June 09, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | प्रतिनिधि सभा सदस्य विमला सुवेदीले गाईवस्तुमा देखा रेको लम्पिस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले देशभर गाईवस्तुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै यसको लागि औषधि उपचार गर्न र प्

Read More

अंग्रेजी नामको हिज्जे एकिन गरेर सात दिनभित्र पठाउन सबै स्थानीय तहलाई परिपत्र

Posted on June 09, 2023 | views : 472 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | सरकारले सबै स्थानीय तहलाई अंग्रेजी नामको हिज्जे एकिन गरेर पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई सात दिनभित्रमा मन्त्रालयमा पठाउन परिपत्र गरेको हो । मन्त्रालयले नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न सार्व

Read More

‘जनता लहलहैमा भोट हाल्छन्, सामाजिक संजालका कारण हामीले गरेका काम ओझेलमा परे’

Posted on June 09, 2023 | views : 422 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | नेपाली कांग्रेसकी नेता डा.आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरेकी छन् । स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा

Read More

उपचार प्रभावकारी बनाउन अस्पताललाई मन्त्रालयको निर्देशन

Posted on June 09, 2023 | views : 410 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा  परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज

Read More

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

Posted on June 09, 2023 | views : 581 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रिय सभाका अध्य

Read More

भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल

Posted on June 09, 2023 | views : 350 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बत

Read More

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

Posted on June 09, 2023 | views : 742 | काठमाडौँ - KTM

जेठ २६,  जुम्ला | यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठ

Read More

रास्वपा सांसद सुमना श्रेष्ठको नियमापत्ति पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Posted on June 09, 2023 | views : 390 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | बजेटबारे छलफल भइरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेका थिए ।  त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ

Read More

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री डा महत

Posted on June 09, 2023 | views : 238 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताउनुभएको छ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विद्युतीय

Read More

व्यापार घाटा रु १२ खर्ब चार अर्ब

Posted on June 09, 2023 | views : 340 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ  प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा निर्यात

Read More

एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीको घोषणा

Posted on June 09, 2023 | views : 400 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो । प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई

Read More

बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण

Posted on June 09, 2023 | views : 484 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै मौन धारण गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् । उनले य

Read More

प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

Posted on June 09, 2023 | views : 486 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।  पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भए

Read More

नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

Posted on June 09, 2023 | views : 416 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो ।  सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मग

Read More

तापक्रमले ४४ वर्ष अघिको रेकर्ड गर्‍यो 'ब्रेक', तराईमा अझै केहीदिन 'हिट वेभ'

Posted on June 09, 2023 | views : 485 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | जलवायु परिवर्तनका कारण पछिल्लो दिनहरुमा तराईका जिल्लामा तातो हावा 'हिट वेभ' बढ्न थालेको छ। जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् शान्ति कँडेलले बताइन्। '३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ। तराई क्षेत्रमा बढी छ। पहिले यस्

Read More

इच्छराजविरुद्धको मुद्दामा बहस हुँदै गर्दा इजलासमै लफडा

Posted on June 09, 2023 | views : 402 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो । माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो । तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछ

Read More

सदनमा गृहमन्त्रीले भने- पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन, दोषीलाई कारवाही हुन्छ

Posted on June 09, 2023 | views : 420 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताएका छन्। एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याए

Read More

टोपबहादुरका बाबुछोराको तर्फबाट बडालको प्रतिरक्षा बहस

Posted on June 09, 2023 | views : 429 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट आज पनि प्रतिरक्षा बहस भइरहेको छ । काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा भुटानी शरणार्थी प्रकरणमा आरोपित नेकपा एमालेका निलम्बित सचिव तथा सांसद समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका तर्फबाट पूर्व महान्यायाधिवक्ता र

Read More

मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

Posted on June 09, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५  मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसक

Read More