मनोरञ्जन | काठमाडौँ - KTM


बलिउडका अभिनेता कादर खान भेन्टिलेटरमा, यस्तो छ अवस्था

Posted on December 28, 2018 | views : 1744 | काठमाडौँ - KTM

पुस १३, काठमाडौं | बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जान

Read More

अर्जुन पन्तको 'कस्तो लोकतन्त्र' सार्वजनिक (भिडियो)

Posted on December 27, 2018 | views : 1659 | काठमाडौँ - KTM

पुस १२, काठमाडौं | न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बि सिको आवाजमा मौलिक बास्तविक जनजिविकाको भोगाईमा आधारित  गीत “कस्तो लोकतन्त्र ”सार्वजनिक भएको छ ।  नेपालमा ब्याप्त भष्टचार , बलत्

Read More

रिमा बिस्वकर्माको किन बदनाम भयो ? भिडियो हेर्नुहोस्

Posted on December 27, 2018 | views : 3326 | काठमाडौँ - KTM

पुस १२, काठमाडौं | नायिका तथा मोडल रिमा बिस्वकर्माको नयाँ म्युजिक भिडियो 'तिम्रो त्यो' सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् ।  उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ । सार्वजनिक गी

Read More

फिल्म ‘भिलेन’को ट्रेलर सार्वजनिक, अहिलेसम्मकै फरक अवतारमा देखिए निखिल उप्रेती

Posted on December 24, 2018 | views : 2048 | काठमाडौँ - KTM

पुस ९, काठमाडौं | निखिल उप्रेतीको नयाँ फिल्म ‘भिलेन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निखिल अहिलेसम्मकै फरक अवतार अर्थात मधेशी अवतारमा देखिएका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थितिमा फिल्म निर्माण भएको अनुमान ट्रेलरबाट लगाउन सकिन्छ । ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल र निशा अधिक

Read More

इन्डियन आइडल सिजन १० को उपाधि सलमानले हात पारे

Posted on December 24, 2018 | views : 2457 | काठमाडौँ - KTM

पुस ९, मुम्बई । सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् । नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् । अडियन्सको प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि

Read More

नेपाल आइडल-२ को बिजेता बने रवि ओड, कसले के-के पुरष्कार पाए ?

Posted on December 21, 2018 | views : 4687 | काठमाडौँ - KTM

पुष ६, काठमाडौं | एपीवान एचडी टेलिभिजन च्यानलबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को बिजेता सुदुर पश्चिममा रवि ओड बन्न सफल भएका छन् । नेपाल आइडल सिजन २ को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।  बिजेता रवि ओडले होन्डाको गाडी, नगद २२ लाख, गोल्डेन ट्रफी र

Read More

मेलिना राइको 'युगौ देखि' बजारमा (भिडियोसहित)

Posted on December 21, 2018 | views : 2652 | काठमाडौँ - KTM

पुस ६, काठमाडौं | निकै सुमधुर स्वरका धनी गौरव आलेले गायिका मेलिना राइसङ्ग गाएको ''युगौ देखि'' गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।  प्रमोद पन्तको संगीत तथा निर्देशनमा तयार पारिएको सो भिडियोमा नायिका सारा शिरपाइली र मनोज वलिको रोमान्टिक अभिनय देख्न पाइन्छ । सुप्रीम पराजु

Read More

करिश्मा विष्टको ‘इको नि लाग्यो’ बजारमा, यस्तो बन्यो भिडियो (हेर्नुहोस्)

Posted on December 21, 2018 | views : 2960 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ । नेपाल आइडलबाट निकै चर्चामा आएकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । नेपाल आइडलबाटै चम्किएकी करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत 'इको नि लाग्यो' अहिले बजारमा आएको हो । करिस्माले नेपाल आइडल धनगढी अडिसनमा उक्त र्याप गीत प्रस्तुत गरेकी थिइन् | यस गीतमा उनको

Read More

ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रम हुने

Posted on December 21, 2018 | views : 1456 | काठमाडौँ - KTM

पुस ६, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ ।  अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति साथमा ठमेलस्थित छायाँ सेन्टरमा क्रिशमस सेलिब्रेसन हुने भएको हो । सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनल

Read More

‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी अधिकारीले विक्रमलाई गरे ५० हजार सहयोग

Posted on December 20, 2018 | views : 2155 | काठमाडौँ - KTM

पुस ५, पोखरा | ‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल सिजन टु’का अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्।  अधिकारीले गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउन सहयोग गरेको बताएका छन् । आफ्नो जन्मोथ

Read More

सिरियलमा नकारात्मक भूमिका खेलेकी आम्रपालीलाई एक वृद्धाले घाइते हुनेगरी लडाइदिइन्

Posted on December 20, 2018 | views : 1757 | काठमाडौँ - KTM

पुस ५ काठमाडौं | जिटिभीमा प्रशारण भएको भारतीय टेलिसिरियल ‘कुबुल हे’ मा आम्रपाली गुप्ताले तनवीरको नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाको मूल्य आम्रपालीले घाइते भएर चुकाउनु परेको छ । तनवीरको भूमिकासँग रुष्ट एक वृद्धाले आम्रपालीलाई धकेलेर लडाइदिइन् जसका कारण उनको हात खुट्टामा चोट लागेको छ । इन

Read More

मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा

Posted on December 20, 2018 | views : 2254 | काठमाडौँ - KTM

पुष ५, काठमाडौँ | मिस यूनिभर्स टप १० मा पर्न सफल मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा पुगेका छन् ।  थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भएकि थिइन्

Read More

युट्युबमा अनमोल र प्रदीपबीच कडा प्रतिस्पर्धा, दुवैलाई उछिने अशोक दर्जीले (भिडियो)

Posted on December 19, 2018 | views : 1871 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं | नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवास्टारको सूचीमा अगाडि देखिएका अनमोल शायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’ बनेका छन् । भन्दा त यी दुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच

Read More

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगमप’ की मेनुका पौडेलको नयाँ म्युजिक भिडियो (भिडियो सहित)

Posted on December 18, 2018 | views : 3126 | काठमाडौँ - KTM

पुष ३, काठमाडौँ | नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको 'रङ भित्रको उजाड जिन्दगी'बोल गीतको छायान्कन सकिएको छ ।   सान थापाले निर्देशन गरेको गीत

Read More

'नेपाल आइडल सिजन २' को उपाधि जित्ने कसको सम्भावना कती ? हेर्नुहोस्

Posted on December 17, 2018 | views : 3209 | काठमाडौँ - KTM

पुस २, काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ को यात्रा अन्तिममा पुगेको छ । आइडलमा अब ‘टप फोर’ मात्र बाँकी प्रतिस्पर्धी छन्, भने चारै जना प्रतिस्पर्धी फाईनलमा भिड्ने भएका छन् | ‘नेपाल आइडल सिजन–२’ग्य्राण्ड फिनाले पुस ६ गते ललितपुरस्थित पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आजोजकले जानका

Read More

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सलाई, टप १० बाटै बाहिरिन् मनिता

Posted on December 17, 2018 | views : 1786 | काठमाडौँ - KTM

पुस २, काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३

Read More

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक (भिडियोसहित)

Posted on December 17, 2018 | views : 1579 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ,  | नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।  बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघ

Read More

मिस धौलागिरीको ताज बागलुङकी शिल्पा कार्कीले जितिन

Posted on December 16, 2018 | views : 3864 | काठमाडौँ - KTM

पुष १, पर्वत । दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज बागलुङकी शिल्पा कार्कीले जितेकी छन् । अभ्यास इभेन्ट्स् प्रालिले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज जितेकी हुन् । कार्कीले उपाधी संगै ५० हजार नगद पुरस्कार समेत जितेकी छन्

Read More

बलिउडकै महँगो फिल्म ‘२.०’को नयाँ किर्तिमान, पहिलो हप्तामै ५ सय करोड कमाई

Posted on December 15, 2018 | views : 1991 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाण्डौ | सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘२.०’ ले हरेक दिन नयाँ-नयाँ किर्तिमान रचिरहेको छ । प्रदर्शनको पहिलो हप्तामा नै वर्ल्डवाइड पाँच सय करोडभन्दा बढी कमाई गरेको यो फिल्मले दोस्रो हप्ता पूरा भएसँगै सात सय करोडको आँकडा पनि पार गरेको छ । फिल्म ट्रेडका जानकार वि

Read More

प्रेमलीलाको दोश्रो गीत 'मिस गरेँ' सार्वजनिक (भिडियोसहित)

Posted on December 14, 2018 | views : 1762 | काठमाडौँ - KTM

प्रेमलीलाको दोश्रो गीत 'मिस गरेँ' सार्वजनिक (भिडियोसहित) मङ्सिर २८, काठमाडौं | फिल्म ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको 'मिस गरेँ' सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्क

Read More

फिल्म‘क्याप्टेन’को गीत रिलिजको ८ घण्टामै युट्युबको ट्रेन्डिङ एकमा (भिडियो)

Posted on December 14, 2018 | views : 1958 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौं | नेपालि फिल्म क्याप्टेन भित्र समावेश गरिएको ‘रहर छ सँगै...’ गीत युट्युब रिलिज भएको थियो । बिहिबार दिउँसो रिलिज भएको उक्त गीत युट्युबमा नम्बर १ मा पर्न सफल भएको छ |  अनमोल केसी र उपासना सिंह ठकुरीको फिचर्ड रहेको गीतले अहिले युट्युबमा आक्रामक हिट्स पाइरहेको छ । रिलिजको ८ घण्ट

Read More

भुवन केसीले ‘क्याप्टेन’ रिलिज डेट नै विर्सिएपछि...

Posted on December 14, 2018 | views : 1676 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाण्डौ | फिल्म ‘क्याप्टेन’ नेपाली फिल्म प्रेमीमाझ लामो समयदेखि चर्चामा छ । अभिनेता अनमोल केसीको लिड अभिनय रहेका कारण पनि यो फिल्मको शहरिया युवापुस्तामा व्यग्र प्रतिक्षा छ । यसमा उनले एक फुटबल खेलाडीको भूमिका निभाएका छन् ।  दीवाकर भट्टराई निर्देशित फिल्ममा अनमोलको अपोजिटमा नव-अभिने

Read More

नेपाली चलचित्र 'मदहोस' को गीत ‘ दिलको पिजडा’ सार्वजनिक (हेर्नुहोस्)

Posted on December 13, 2018 | views : 2427 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं । नेपाली चलचित्र मदहोस  को  ‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।  एस के अधिकारिको गीत, बाबुल गिरिको संगीतमा नित्या शिवा र बाबुल कै आवाज रहे

Read More

अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

Posted on December 13, 2018 | views : 2975 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बुधबार सार्वजनिक भएको हो । गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ । यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट

Read More

राजेश पायलको दिल एक्सिडेन्ट् भएपछि... (हेर्नुहोस् भिडियो)

Posted on December 12, 2018 | views : 1883 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौं | दिलासा क्रीयसनको ब्यानरमा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “एक्सिडेन्ट् भयो दिल यो” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश पायल राई र नित्या शिवाको आवाज रहेको छ । चलचित्र आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने भएको छ

Read More

फिल्म ‘एभेन्जर्स एन्डगेम'ले २४ घण्टामै तोड्यो सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड (भिडियो)

Posted on December 12, 2018 | views : 2198 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौं | हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को पहिलो ट्रेलरले रिलीज भएको २४ घण्टामा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोडेको छ । यही फिल्मको अघिल्लो भाग ‘एभेन्जर्स इनफिनिटि वार’ को रेकर्ड तोड्दै सवैभन्दा धेरै हेरिएको ट्रेलर बन्न सफल भएको हो ।     डिसेम्बर ७ मा र

Read More

नेपाली फिल्म ‘पासवर्ड’ मा ३ करोडमा मर्कियो सन्नीको कम्मर ! (हेर्नुहोस् ५ तस्विर)

Posted on December 11, 2018 | views : 3477 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौं । बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनीले नेपाली फिल्मको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म 'पासवर्ड' को आइटम गीतमा उनले आइटम डान्स प्रस्तुत गरेकी छन् ।  उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ । 

Read More

रोमान्टिक गीत 'तिमि नै मेरो ढुकढुकी' सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on December 11, 2018 | views : 2137 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौं । गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित "तिमि नै मेरो ढुकढुकी" सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ ।  सार्बजनिक गितको भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन

Read More