मनोरञ्जन | काठमाडौँ - KTM


पूर्व मिस नेपाल श्रृंखलाले पनि दिईन् पल शाह प्रकरणमा आफ्नो टिप्पणी

Posted on March 02, 2022 | views : 1234 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले यतिबेला नेपाली कला क्षेत्रमा ठूलो बहस निम्त्याएको छ। पलनिकट केहीले खुलेर पलको समर्थन गरिरहेको बेला कलाकारहरू खुलेर त्यस किसिमको प्रवृत्तिको विरोधमा उत्रिएका छन्। अभिन

Read More

पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

Posted on February 27, 2022 | views : 1880 | काठमाडौँ - KTM

फागुन १५, नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।  गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल

Read More

बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने

Posted on February 27, 2022 | views : 1058 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ । नायक पल शाह प्रहरी सामु आफैँ उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने भएका हुन् ।  गत बुधबार शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो । त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको छ । तर, उनी अहिलेसम्म फरार छन

Read More

पुष्पाले बनाएको रेकर्ड तोड्दै साउथ मुभी 'भलीमाई'

Posted on February 27, 2022 | views : 891 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ । हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म 'भलीमाई' ले भारतको फिल्म हलमा हङ्गामा मच्याइरहेको छ। यस अगाडि पुष्पाले बनाएको रेकर्डहरू यो फिल्मले तोड्ने भारतीय फिल्म समीक्षकहरूको बलिउड हंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको य

Read More

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ हलमा आज रिलिज हुदै

Posted on February 25, 2022 | views : 921 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु २' आजबाट प्रदर्शनमा आएको छ। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशैभरमा सिनेमाहलमा रिलिज भएको छ। यो फिल्म तीन विदेशी फिल्मसँग भिड्दै छ। आजबाटै आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनमा

Read More

पल शाहले अडियो सार्वजनिक गरेपछि दुर्गेशको नयाँ गीतमा 'रिप' को ट्रोल !

Posted on February 24, 2022 | views : 2197 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । गायक तथा कलाकार दुर्गेश थापालाई आफ्नै साथिमाथि षड्यन्त्र रचेर बलात्कारको घटनामा फसाएको भन्दै चर्को आलोचना गरिएको छ । सामाजिक संजाल मार्फत अभिनेता पल शाहले आफूमाथि नियोजित षड्यन्त्र भएको भन्दै अडियो सहितको प्रमाण सार्वजनिक गरेपछि दुर्गेश सहित अन्य ४ जनाको आलोचना भएको छ ।  पल

Read More

अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता, यस्तो छ जाहेरी विवरण !

Posted on February 23, 2022 | views : 2307 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ ।  अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भन

Read More

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

Posted on February 23, 2022 | views : 897 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन्। भण्डारीले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरिन्। दुःखको यस घडीमा स्व लामाप्रति उनले श्रद्धाञ्जलि अ

Read More

कलाकार जयनन्द लामाको निधन

Posted on February 23, 2022 | views : 1962 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कालाकार कृष्ण मल्लका अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले ए

Read More

अडियो ‘लिक’ भएपछि पल शाहले भने - निर्दोष समीक्षालाई मेराविरुद्ध उकासियो

Posted on February 22, 2022 | views : 937 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् ।  उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् ।  ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको

Read More

लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका लाहुरे र्‍यापर धरौटीमा रिहा

Posted on February 22, 2022 | views : 1185 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध (खैरो हेरोइन) ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीको आदेशानुसार लाहुरे धरौटीमा रिहा भएका हुन्।  खैरो हेरोइन सेवन गरेको आर

Read More

साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा

Posted on February 21, 2022 | views : 728 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा हुने भएको छ । नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेको विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानक

Read More

बलिउड अभिनेता सोनु सुदको गाडी प्रहरी नियन्त्रणमा

Posted on February 21, 2022 | views : 769 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन्

Read More

अक्षय कुमारको ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक, होलीमा रिलिज हुँदै

Posted on February 18, 2022 | views : 1116 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ, जसलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । यो चलचित्र होलीको अवसरमा रिलिज हुँदैछ । एक्सन, कमेडी र क्राइमको तत्व मिश्रण गरिएको ट्रेलरमा समावेश ब्याकग्राउन्ड स्कोरलाई रुचाइएको छ । फरहाद सम्जी निर्देशित फिल्ममा अक्षयले

Read More

‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

Posted on February 18, 2022 | views : 1436 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । शास्त्रीय गायनका  प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ । करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन  गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयो

Read More

वैशाख ३ मा सलमान खान,ज्याकलिन फर्नान्डिज लगायत कलाकार नेपाल आउने

Posted on February 17, 2022 | views : 1408 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । उनी आउँदो वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्।  सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल

Read More

रेखा थापा विवाह, कहिले र कोसँग भयो ?

Posted on February 14, 2022 | views : 1116 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन् । यसअघि निर्देशक तथा निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरेपछि रेखाको नाम विभिन्न अभिनेता तथा निर्देशकहरुसँग पनि जोडिएको थियो ।  तर, आफ्नो विवाहको विषयमा रेखाले अहिलेसम्म बाहिर आधिकारिक रुपमा केही बताएकी छैनन् । ब

Read More

ट्रेन्डिङमा रहेको ‘नोगेन…’ को संगीत ‘सागरसरी’बाट चोरिएको वसन्तको दाबी

Posted on February 10, 2022 | views : 1196 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल  ‘नोगेन…’  गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’ मा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट चोरिएको वसन्तको दाबी छ ।गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बुको स्वरमा केही दिनअघि सार्वजनिक गीत ‘नोगेन’को

Read More

सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुदै

Posted on February 09, 2022 | views : 980 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । सरकारले १ फागनुबाट फिल्म हल खोल्न दिने भएपछि निर्माता निर्देशन आफ्नो फिल्मको रिलिज मिति धमाधम तोक्न थालेका छन् । यस्तैमा निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रिको छेको पारेर फागुन १३ गते रिलिज गर्ने भएका छन् । निर्देशक थापाले सामाजिक सञ्जालमा

Read More

प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

Posted on February 08, 2022 | views : 1229 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याउनुभएको छ ।   प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा गायक विश्वकर्मा

Read More

टिभी स्टार करिश्मा तन्नाको विवाह कहिले र को सँग हुदैछ ?

Posted on February 04, 2022 | views : 1086 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | करिश्माले फेब्रुअरी ५ मा व्यापारी वरुण बंगेरासँग विवाह गर्न लागेकी छन्, जसको अनुष्ठान पनि सुरु भएको छ । यसैबीच अभिनेत्रीले आफ्नो हल्दी समारोहका केही तस्बिर र भिडियो सेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ । आजकल विवाहको सिजन चर्को रुपमा चलिरहेको छ । ठूला पर्दादेखि सानो पर्दासम्म

Read More

साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक

Posted on February 04, 2022 | views : 1112 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गर्नुभएको छ । युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ । टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा  गायक प्रधानका बुबा राहुलले

Read More

एसएस राजामौलीको 'आरआरआर' मार्च २५ मा विश्वभर प्रदर्शनमा आउने

Posted on February 01, 2022 | views : 1081 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | निर्देशक एसएस राजामौलीको आरआरआरका निर्माताहरूले सोमबार यो फिल्म मार्च २५ मा रिलिज हुने घोषणा गरेका छन्।आरआरआर तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमबाट प्रेरित एक काल्पनिक कथा हो। यी स्वतन्त्रता सेनानीहरू घरबाट टाढा हुँदा तिनीहरूको जीवनमा के भयो भन्ने बारे चल

Read More

‘बिग बोस १५’को उपाधि तेजस्वी प्रकाशलाई

Posted on January 31, 2022 | views : 1465 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बनेकी छन् । आइतबार भएको फाइनलमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले तेजस्वीलाई विजेता घोषणा गरे । उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम

Read More

‘बले’ को टिममा स्मारिका र समारिका ढकाल

Posted on January 28, 2022 | views : 841 | काठमाडौँ - KTM

माघ १४,  काठमाडौँ | हास्य कलाकार तथा मोडल सागर लम्सालले आफ्नो टिममा ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकाललाई भित्र्याएका छन् । उनले शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन् । यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्र

Read More

प्रतिमा र चेतबहादुरले ल्याए ‘बाजा घन्काउ छालाको’

Posted on January 28, 2022 | views : 1076 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै छ । गीतको म्युजिक भिडियोमा सञ्चिता शाही, रेशम फिरिरि, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ । गीतको भिडियो शिव विकले निर्देशन ग

Read More

को हुनेछन् त बिग बोस १५ को विजेता ?

Posted on January 28, 2022 | views : 1273 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | बिग बोस १५ को फाइनल कलर्समा जनवरी २९ र ३० मा राति ८ बजे प्रसारण हुनेछ। फाइनलमा करण कुन्द्रा, शमिता शेट्टी, तेजस्वी प्रकाश, प्रतीक सहजपाल, निशान्त भाट र रश्मी देसाई रहेका छन् । रियालिटी शो बिग बोसको १५ औं सिजनबाट चाँडै पर्दा झर्दैछ । कार्यक्रमले जनवरी ३० मा विजेता पाउनेछ। ट्रफी उचा

Read More

चलचित्र ‘गंगुबाई काठियावाडी’ फ्रेबअुरी २५ मा विश्वभर रिलिज

Posted on January 28, 2022 | views : 1308 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | कोरोना संक्रमणको तेस्रो लहर शुरु भएसँगै चलचित्रको प्रदर्शन स्थगित गरेका बलिउड निर्माता तथा निर्देशकहरुले फेरि धमाधम प्रदर्शन मिति तोक्न थालेका छन् । निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’को नयाँ मिति तोकेका छन् । अब यो चलचित्र फ्रेबअुरी २५ मा विश्वभ

Read More