गोपिकृष्ण चापागाईं | असोज ६, काठमाडौं । प्रसंग थियो चलचित्र एश्वर्यको ट्रेलर सार्वजनिक कार्यक्रमको । राजधानीको ‘क्युज’ सिनेमा हलमा भइरहेको कार्यक्रममा नायिका करिश्मा मानन्धर पनि उपस्थित थिइन् । चलचित्र टिम भित्रका कलाकारहरु बाहेका कलाकारहरुको उपस्थितीमा भिडियाहरुका लागी एक आकर्षक करिश्मा पनि थिइन् ।
Read Moreगायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्नेहा यस अघि पनि केहि म्युजिक भिडियोमा देखिएकी थिइन् । मधु शश्रुको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई सहिन
Read Moreअसोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठमाडौंमा पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम मार्फत उक्त जानकारी गराईएको हो । शेर्पा म्यूजिक वल्र्ड प्रा.लि. को व्यानरमा निर्माण भएको चलचि
Read Moreभदौ, काठमाडौँ । नेपालीको महान् पर्व दशैसम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिनुभएको छ । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ । गीतको भिडि
Read Moreभदौ ३०, काठमाडौँ । आजबाट राजधानी लगायत देशभरका हलहरुमा चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ यो साताका लागि फ्रेस रिलिज हो । जोनी जेन्टलम्यान पल शाह र आँचल शर्मा अभिनित सिनेमा पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । गीत,संगीत र ट्रेलरका कारण चर्चामा
Read Moreभदौ, काठमाडौँ । गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो । यस गीतमा शब्द तथा लय बि पाण्डेको रहेको छ भने संगीत गोविन्द मदुर आचार्यको रहेको छ । त्यस्तै गुणराज श्रेष्ठको स्वर रहेको गीतमा गोविन्दले पनि साथ दिएका छन् । उक्त गितमा गोवि
Read Moreभदौ २३, काठमाडौँ | नेपाल आइडलको कतारमा हुने ग्र्याण्ड फाइनलमा पुगेका बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । आज घोषणा गरिएको टप 4 मध्येको नतिजामा बुद्ध लामाले सर्वाधिक अर्थात ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । त्यस्तै प्रताप लामाले भोट पाउने शंख्याको क्रममा दोश्रो नम्बरमा परेका छन् । उसले ८
Read Moreभदौ २३, काठमाडौँ | एपी-1 एच डी टेलिभिजनमा प्रसारित चर्चित कार्यक्रम नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् | नेपाल आइडलको टप-4 प्रतिष्पर्धीमध्ये सबैभन्दा कम भोट पाएको आधारमा सागर आले बाहिरिएका हुन् | अब नेपाल आइडलको टप-3 मा निसान भट्टराई, प्रताप दास र बुद्ध लामा परेका छन् भने सेप्टेम्बर २२ मा कत
Read Moreकाठमाडौँ । चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर सार्बजनिक भएको छ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स
Read Moreभदौ, काठमाडौँ । पछिल्लो समय भर्सटायल गित गायर नेपाली सङ्गित पारखिको मनमा बस्दै आएका सल्यानी गायक शेर बहादुर डाँगीको फेरी नयाँ गीत 'ए मेरी रेश्मा' सार्बजनिक भएको छ । लोक पपमा आधारित गीतमा गायक डाँगीकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियोमा बिभिन्न सुन्दर ठाउँहरुको दृश्य लिइएको छ ।
Read Moreकाठमाडौँ । निम्न वर्गीय नेपालीहरुका लागि दशै पीडाको रुपमा रहेको छ । गायक वैकुण्ठ घिमिरेको स्वरमा हे आमा शिर्षकको दशै गीत बजारमा आएको छ । कलाकार मिल श्रेष्ठ र गायक घिमिरेको अभिनय भएको सो गीतले नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैको महत्वलाई दर्शाएको छ । रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु
Read Moreकाठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । संगीतको बिद्यार्थी रहेका सन्दिपले यसअघि केही गीतहरुमा स्वर दिईसकेका छन् । संगीतकार प्रमोद पन्तको संगीत रहेको उक्त गीतलाई मनोज बाराकाटी ‘सानु’ ले लेखेका हुन् । सि.यम. भार
Read Moreकमठमाडौं । अभिनेता राजवल्लभ कोइरालाले ‘इन्गेजमेन्ट’ गरेका छन् । अमेरिकामा बस्दै आएका अभिनेता कोइरालाले अमेरिकामा बस्दै आएकी प्रतिमा बिमली सँग ‘इन्गेजमेन्ट’ गरेका हुन् । इन्गेजमेन्ट भएपनि उनीहरुको विवाहको मिति भने तय भएको छैन् । ‘पर्खी बसे’ बाट चलचित्रमा अभिनय सुरु गरेका राजब
Read Moreभदौ १९, काठमाडौं । चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइ
Read Moreभदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रमका बिच ३३ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा दर्जनबढी समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो । गायक प्
Read Moreभदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फत नेपाल आइडल प्रति 'कमाउ धन्दा' भन्दै नकारात्मक टिप्पणी उठाइएको छ । हुनत नेपाल आइडलको बिषयलाई लिएर आजसम्म बिभिन्न टिकाटिप्प
Read Moreभदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चार प्रतिष्पर्धी निसान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास मध्ये आज एक जना नेपाल आइडलबाट बाहिरिने भन्दै उत्सुक भएर टेलिभिजन हेरेका दर्
Read Moreभदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्यक्रमका जज (निर्णायक) काली प्रसाद बास्कोटाले चारै जना प्रतियोगीहरुको थर फेरिदिएका छन् । बास्कोटाले हामी सबै नेपाली भएको भन्दै सब
Read Moreभदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ । प्राज्ञ तथा पूर्व कूलपति वैरागी, श्रवण मुकारुङ लगायत अतिथिहरुद्धारा संयुक्त रुपमा काठमाडौं, नयाँवानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्सको हलमा लोकार्पण गरिएको हो । गीतकार
Read Moreकाठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएका छन् । पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भ
Read Moreमहेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ। अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल योथएसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रम बारे जानाकारी गराउन हिजो कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्
Read Moreसाझा सबाल | भदौ ९, काठमाडौँ | नेपालकै टेलिभिजन इतिहाँसमा सर्वाधिक लोकप्रिय बनिरहेको नेपाल आइडलको फाइनल कार्यक्रम कतारमा हुने भएको छ । यसै बीच आज भएको नेपाल आइडलको कार्यक्रमको Top-5 बाट सुजाता बाहिरिएकि छन् । नेपाल आइडलकै टप ५ मध्ये एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकी उनि कम भोट पाएको आधारमा
Read Moreभदौ ८,काठमाणडौँ । हरितालिका तीजका अवसरमा कामपा–३२ पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर मन्दिरमा नेपाली महिलाले बिहानैदेखि दर्शन गर्नाका साथै नाचगान गरेका छन् । करिब ३०० वर्ष पुरानो सो मन्दिरमा विशेष गरी मुद्दा मामिला र झञ्झटमा परेका मानिस जाने गर्छन् । आज बिहान ४ बजे नै तीन ढोका खोलिएपछि अपर
Read Moreमो इमरानखान/भदौ ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालीका ४ बुड्ढीमा वि.सं.२०५५ साल वैशाख ५ गते बुबा राजु लम्साल र आमाविन्दु लम्सालको कोखबाट जन्मलिएकि बर्षा लम्साल यतिबेला नेपालीलोक सांगितिक क्षेत्रमा उदाएकि छिन् । प्राविधिकतर्फ भेटेरेनरी (जेटिए) र उच्चशिक्षातर्फ १२ कक्षा अध्ययन ग
Read Moreचर्चीत गायक, नायक तथा मोडल दुर्गेश थापा हेर्दा जती शुन्दर छन् उनी त्यत्तिकै मनको पनि शुन्दर र सफा छन् । पछिल्लो समय चर्चाको शिखरमा पुगेका दुर्गेशले सहयोग स्वरुप एक म्युजिक भिडियोमा निःशुल्क अभिनय गरेर फेरि अर्को चर्चामा पुगेका छन् । यद्यपि उनले चर्चामा आउनकै लागी निःशुल्क म्युजिक भिडियोमा अभि
Read Moreसाउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिगुराँस टिमले पहिलो गीतको म्युजिक भिडियो सार्थक डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्बजनिक गरेका छन् । सुबिर पन्तको संगीत, रोहि
Read Moreसाउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको ुमिस विश्वकर्मा इन्टरनेशनलुका जम्मा १५ प्रतियोगीतहरुले बुधबार राजधानीमा एक कार्यक्रमका बिच जज्हरुका स
Read Moreसाउन २०, काठमाडौँ | क्यारीकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरी आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । उनले राजनितिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारीकेचरमार्फत नेताहरुलाई व्यंग्
Read More