दीपिका पादुकोणको गर्भावस्थाको फोटोसुट (फोटोहरु)

Posted on: 03 Sep, 2024

भदौ १८, काठमाडौं | बलिउडको प्रसिद्ध जोडी रणवीर सिंह र दीपिका पादुकोण चाँडै आमाबुवा बन्ने तयारीमा छन्। बुधबार बेलुका दीपिकाले गर्भावस्थाको फोटोसुट गरेकी छन् जसमा उनी र रणवीर दुवै सुन्दर र आकर्षक देखिएका छन्।

दीपिकाको मेटर्निटी फोटोसुटले बलिउड हंगामामा ‘ट्रेन्डसेटर’को मान्यता प्राप्त गरेको छ। फोटोसुटमा दीपिकाको प्राकृतिक सौन्दर्य स्पष्ट देखिन्छ, र रणवीरले पिताको भूमिकामा जिम्मेवारी लिन तयार देखिन्छन्।

यस फोटोसुटले फ्यानहरूमा उत्साहको लहर ल्याएको छ। रणवीर र दीपिकाको सन्तानको आगमन बलिउडका सबैभन्दा प्रतीक्षित क्षणहरूमध्ये एक मानिन्छ। एकातिर यो जोडी अभिभावक बन्ने खुसीमा डुबेको छ भने अर्कोतर्फ उनीहरुको पोस्टलाई लिएर सामाजिक सञ्जालमा धेरै माया र शुभकामनाको वर्षा हुन थालेको छ ।

फोटोहरु:


यस बिषयमा तपाइको प्रतिक्रिया...!