दाङको राप्ती गाउँपालिका २ मा माओवादीको पुरै प्यानल बिजयी

Posted on: 02 Jul, 2017


असार १८, दाङ । दाङको राप्ती गाउँपालिका वाडॅ नम्बर २ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल बिजय भएको छ । 

वडा अध्यक्षमा माओवादी केन्द्रका जगतबहादुर थापाले ५९६ मत ल्याई पुरै प्यानल बिजय हुनुभएको छ । 

त्यस्तै महिला सदस्यमा पिमा गाहामगर ५९६, दलित महिला सदस्यमा फुर्सी नेपालीले ६०२, खुल्ला सदस्यदय बसन्त सार्कीले ६७० र लालबहादुर चौधरीले ५५६ मत ल्याई बिजय भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!