राप्ती गाउँपालिका ७ मा नेपाली कांग्रेसको पुरै प्यानल बिजयी

Posted on: 02 Jul, 2017


असार १८, दाङ । दाङको राप्ती गाउँपालिका वाडॅ नम्बर ७ मा नेपाली कांग्रेसको पुरै प्यानल बिजय भएको छ । 

वडा अध्यक्ष नेपाली कांग्रेस बिद्दासरण चौधरीले ६२३ मत ल्याई पुरै प्यानल बिजय हुनुभएको छ । 

त्यस्तै महिला सदस्यमा शान्ति चौधरी ५९८, दलित महिला सदस्यमा सरस्वती परियार ५७३, खुल्ला सदस्यदोय नित्यानन्द शर्मा ५८५ र भिमलाल चौधरी ५५९ मत ल्याई बिजय भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!