दाङमा माओबादी १४ स्थान, एमाले ८ स्थान र कांग्रेस ५ स्थानमा बिजयी

Posted on: 30 Jun, 2017

असार १६, दाङ । दाङमा अहिले सम्म २७ वडाको मत गणना सकिएको छ ।

जसमध्ये माओबादीले १४ स्थानमा बिजयी हासिल गरेको छ भने एमालेले ८ स्थानमा बिजयी हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ५ स्थानमा बिजयी हासिल गरेको छ ।

#दाङमा माओवादीले जितेका वडाहरु 

१ शान्तिनगर गाँउपालिका एक

२ शान्तिनगर गाँउपालिका सात

३ बंगलाचुली गाँउपालिका दुई

४ बंगलाचुली गाँउपालिका तिन

५ बंगलाचुली गाँउपालिका चार

६ बंगलाचुली गाँउपालिका पाँच 

७ बंगलाचुली गाँउपालिका सात 

८ बंगलाचुली गाँउपालिका आठ, 

९ राजपुर गाउँपालिका एक

१० राजपुर गाउँपालिका छ

११ राप्ती गाउँपालिका—नौ

१२ गढवा गाउँपालिका दुई

१३ गढवा गाउँपालिका तिन

१४ गढवा गाउँपालिका आठ

#दाङमा एमालेले जितेका वडाहरु 

१ दंगिशरण गाउँपालिका एक

२ तुलसीपुर उपमहाँनगरपालिका एक

३ घोराही उपमहाँनगरपालिका एक

४ घोराही उपमहाँनगरपालिका दुई 

५ घोराही उपमहाँनगरपालिका १९ 

६ गढवा गाउँपालिका एक 

७ बंगलाचुली गाउँपालिका ६ 

८ तुलसीपुर उपमहाँनगरपालिका तिनमा

#दाङमा काग्रेसले जितेका वडाहरु

१ बंगलाचुली गाउँपालिका एक

२ दंगीशरण गाउँपालिका दुई

३ राजपुर गाउँपालिका सात

४ राप्ती गाउँपालिका एक

५ तुलसीपुर उपमहाँनगरपालिका दुई

यस बिषयमा तपाइको प्रतिक्रिया...!