पर्यटन |


नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै

Posted on December 07, 2020 | views : 1527 |

सिबी अधिकारी । मङ्सिर २२, काठमाडौं । हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इय

Read More

पर्यटन क्षेत्र चलायमान बनाउन नाट्टाको सन्देश

Posted on December 06, 2020 | views : 1464 |

मङ्सिर २१, पोखरा । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा)गण्डकी प्रदेशको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोक

Read More

गति लिँदै पर्यटन, प्रवद्र्धन रणनीति बनाउँदै बोर्ड

Posted on December 03, 2020 | views : 1315 |

सिबी अधिकारी । मङ्सिर १८, काठमाडौँ । कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् । एघार महिनाका अवधिमा सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् ।

Read More

‘सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’

Posted on November 30, 2020 | views : 1949 |

मङ्सिर १५, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताउनुभएको छ । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उहाँले विगतका वर्ष भन्दा बढी पर्यटक

Read More

माउन्टेन फ्लाइटमा आकर्षक छुट अफर, एक टिकट खरिदमा अर्को निःशुल्क

Posted on November 29, 2020 | views : 1520 |

मङ्सिर १४, काठमाडौँ । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले

Read More

'लिगलिगकोट' आकर्षक गन्तव्य बन्दै, शुरु भयो 'लिगलिगकोट होमस्टे'

Posted on November 29, 2020 | views : 3126 |

मनोज पराजुली । मंसिर १४, गोरखा । ऐतिहासिक तथा पर्यटकीय नगरी 'लिगलिगकोट' घुम्न आउने पर्यटकले अबदेखि होमस्टे बस्न पाउने भएका छन् । पालुङ्गटार नगरपालिकाका  नगरप्रमुख दिपकबाबु कडेंल र उपप्रमुख पम्फा बसेलले शनिबार 'लिगलिगकोट होमस्टे' को औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।  प

Read More

सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने

Posted on November 29, 2020 | views : 2020 |

मङ्सिर १४, रत्नननगर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सा

Read More

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

Posted on November 27, 2020 | views : 1344 |

मङ्सिर १२, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो ।  कोरोना सङ्क्रमण बढ्दै गएपछि

Read More

अमादब्लममा आरोहीको आकर्षण

Posted on November 17, 2020 | views : 1358 |

सिबी अधिकारी | मंसिर २, काठमाडौँ | कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । प

Read More

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

Posted on November 17, 2020 | views : 1537 |

जमुनावर्षा शर्मा । मङ्सिर २, पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो “वाउ पोखरा !” पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल

Read More

कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

Posted on November 15, 2020 | views : 2398 |

कात्तिक ३०, कञ्चनपुर । बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको हो । ती स्थान गन्तव्य शुक्लाफाँटा रा

Read More

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु गर्यो उडान

Posted on November 14, 2020 | views : 1525 |

कात्तिक २९, पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।  साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो ।  पोखराका अल्ट्रालाइट कम्

Read More

पर्यटकको रोजाइमा भेरी 'कोरिडोर', कसरी पुग्ने ?

Posted on November 13, 2020 | views : 2552 |

हेमन्त केसी । कात्तिक २८, जाजरकोट । भेरी नदीको तीरैतीर नागबेली छ सडक । बीचबीचमा साना बजार र कतै झरनाहरु पनि । कत्तै छाँगो परेको भेरी छ त कतै त्यसमा मिसिएका सहायक नदीहरुले बनाएका झरनाहरु पनि निकै आकर्षक देखिन्छन् । भेरी किनारको यात्रामा यहाँको सौन्दर्यको बयान जती गरेपनि कमै हुन्छ । भेरी करिडोर हुँदै

Read More

कर्णाली नदीमा ‘जिप लाइन’ सेवा : पर्यटकको आकर्षण बढ्यो

Posted on November 13, 2020 | views : 2449 |

कात्तिक २८, भजनी । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो । जिप लाइनको आनन्दको अनुभव लिनको लागि पछिल्लो समय पर्यटक चिसा

Read More

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

Posted on November 13, 2020 | views : 2485 |

कार्त्तिक २८, सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना मह

Read More

साहसिक खेलको केन्द्र बन्दै धरान

Posted on November 12, 2020 | views : 2294 |

देवेन्द्र कार्की  ।  कात्तिक २७, धरान । धरानका पत्रकार जनकऋषि चाम्लिङ राईले कोरोनाको कहरमा पनि केही दिनअघि भेडेटार चढेर जिपलाइनको मज्जा लिनुभयो । भेडेटार छिनमा खुल्ने र छिनमै कुहिरोले सिरकलेझैँ छोप्ने प्राकृतिक मनमोहक ठाउँ हो । भेडेटारको यही प्रकृति एवं मौसमको यही विशेषताले गर्दा नै देश वि

Read More

मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारको चासो

Posted on November 12, 2020 | views : 1983 |

कात्तिक २७, दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बु

Read More

कतारका राजकुमारले गरे अमादब्लम हिमालको सफल आरोहण

Posted on November 11, 2020 | views : 1539 |

कार्तिक २६, काठमाडौँ | कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले हिमालको सफल आरोहण गरेका छन् | अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो अमादब्लम हिमालको आज सफल आरोहण गरेका हुन् | राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए |  राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११:२० मा अमादब्लम ह

Read More

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

Posted on November 11, 2020 | views : 1646 |

कात्तिक २६, दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो ।  मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाह

Read More

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

Posted on November 10, 2020 | views : 1407 |

कात्तिक  २५, काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्

Read More

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण

Posted on November 09, 2020 | views : 2274 |

कात्तिक २४, तम्घास । गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८० मिटर

Read More

डेढ दशकपछि भेटघाटफाँटामा बिजुली बल्यो

Posted on November 08, 2020 | views : 2156 |

कार्त्तिक २३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्था

Read More

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

Posted on November 08, 2020 | views : 2338 |

कार्त्तिक २३, पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ ।  गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्य

Read More

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

Posted on November 07, 2020 | views : 1230 |

कार्त्तिक २२, बलेवा । वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । साविकका जिल्ला विकास समितिको

Read More