समाज | पाँचथर - PCT


प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

Posted on February 05, 2023 | views : 417 | पाँचथर - PCT

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।  चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिव

Read More

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

Posted on February 01, 2023 | views : 259 | पाँचथर - PCT

माघ १८, पाँचथर | पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो ।  वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहे

Read More

स्कुल अफ डेमोक्रेसीले जनप्रतिनिधिलाई गर्यो सम्मान

Posted on January 18, 2023 | views : 429 | पाँचथर - PCT

कमल घिमिरे  । माघ ४ । पाँचथर, स्कुल अफ डेमोक्रेसी नेपाल पाँचथरले जिल्लामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।  नेपाली कांग्रेसको सुभेच्छुक सँस्था स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा साँसदलाई सम्मान पत्र द्वारा सम्मान गरेको हो । पाँचथरको फिद

Read More

राष्ट्रसेवक सहकारीको २२ औँ साधारण सभा सम्पन्न

Posted on January 07, 2023 | views : 420 | पाँचथर - PCT

कमल घिमिरे । पौष २३ । पाँचथर,पाँचथरको फिदिममा राष्ट्रसेवक सहकारी सँस्था लिमिटेडको को २२ औँ साधारण सभा सम्पन्न भएको छ ।  जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका अध्यक्ष सुर्य प्रसाद अधिकारीले संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष याम बहादुर चौहानले आर्थिक प्रतिवे

Read More

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

Posted on January 06, 2023 | views : 294 | पाँचथर - PCT

पुस २२, पाँचथर | हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । आवश्यक जानकारी र सा

Read More

पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलर

Posted on January 04, 2023 | views : 316 | पाँचथर - PCT

पौष २०,  पाँचथर ।  कमल घिमिरे। पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलरको स्थापना भएको छ ।  एम.ए.डब्लु प्रा.लीले नेपालका ल्याएको जेसीवी ब्राण्ड को आधिकारिक डिलर फिदिम नगरपालिका ४ को जोरसाल बजारमा ल्याएको हो । निर्माणका काम गर्दा मेसिनमा खरावी आएमा विर्तामोड सम्म जानु पर्ने समस्यालाई

Read More

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

Posted on January 04, 2023 | views : 280 | पाँचथर - PCT

पुस २०, मिक्लाजुङ | पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र  अन्य दुई जना घाइते भएका छन् ।  स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोर

Read More

वन संरक्षणको अभावः वन्यजन्तु र वातावरणमा प्रभाव

Posted on December 03, 2022 | views : 335 | पाँचथर - PCT

कमल घिमिरे । मंसिर १६ । पाँचथर, वातावण र वन्यजन्तु संरक्षण गर्नको लागी समुदाय स्तरबाटै प्रयास गर्नुपर्ने आवश्यक छ । पाँचथरका केही स्थानमा वन जंगल फडानी गरेर वन अतिक्रमण गरिरहेका छन् । अतिक्रमण गरेको जग्गालाई खरिद विक्रि गर्दै निजि, गैर सरकारी र सरकारी घरहरु बनेका छन् । हिलिहाङ गाउँपालिकाको जोरपोखरी

Read More

पाँचथरमा आँखा शिविर बाट अठार सय बढीले लिए सेवा

Posted on September 21, 2022 | views : 575 | पाँचथर - PCT

कमल घिमिरे । असोज ५ । पाँचथर, पाँचथरको फिदिममा सञ्चालन भएको ५ दिने निशुल्क आँखा शिविर बाट १ हजार ८ सय ६ जना आँखाका बिरामिले सेवा लिएका छन् । शिविरमा २ सय ५० जनाकोे शल्यक्रिया गरिएको छ । असोज १ बाट सञ्चालन भएको शिविरबाट पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका नागरिकहरुले सेवा लिएका छन् । जनसेवा समाज पाँचथ

Read More

पत्रकार बोहोरा सम्मानित

Posted on September 09, 2022 | views : 496 | पाँचथर - PCT

कमल घिमिरे । भाद्र २४ । पाँचथर,पाँचथरका पत्रकार युद्ध बहादुर बोहोरा सम्मानित हुनु भएको छ । पब्लिक टाइम्स साप्ताहिकको १० औँ वार्षिक उत्सवको अवसरमा टाइम्सका उत्कृष्ट संवाददाताको रुपमा बोहोरालाई सम्मान गरेको हो । बोहोरालाई नगद २ हजार २ सय २२ रुपैँया, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । विगत ५

Read More

५० हजार राशीको फोनिज पत्रककारीता पुरस्कार शेर्मालाई

Posted on August 12, 2022 | views : 589 | पाँचथर - PCT

कमल घिमिरे । साउन २७,  पाँचथर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज)ले ‘फोनिज पत्रकारीता पुरस्कार–२०७९’ पत्रकार कविन्द्र शेर्मालाई प्रदान गरेको छ । महासंघको २३ औँ स्थापना दिवसको अवसर पारेर फोनिजका संस्थापक अध्यक्ष शेर्मालाई पुरस्कार स्वरुप ५० हजार रुपैँया प्रदान गरेको हो । यसै वर्ष

Read More

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

Posted on July 03, 2022 | views : 567 | पाँचथर - PCT

असार १९, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।  शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।   पहिरो गएको स्थानमा खटि

Read More

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता, खोजीकार्य जारी

Posted on July 02, 2022 | views : 519 | पाँचथर - PCT

असार १८, पाँचथर | शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा र

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 11774 | पाँचथर - PCT

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

पाँचथरका पत्रकारलाई फोटो पत्रकारीता तालिम

Posted on March 27, 2022 | views : 701 | पाँचथर - PCT

कमल घिमिरे। चैत्र १३ । पाँचथर, पत्रकारहरुका लागी ३ दिने फोटो पत्रकारिता तालिम पाँचथरको फिदिममा सम्पन्न  भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा २० जना पत्रकारहरु सहभागी रहेको पत्रकार महाँसंघका अध्यक्ष गि

Read More

पाँचथरको फालेलुङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने

Posted on March 18, 2022 | views : 955 | पाँचथर - PCT

कमल घिमिरे । चैत्र ४ । पाँचथर , पाँचथरको फालेलुङ गाउँपालिका – ६ बरभञ्ज्याङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने भएको छ । हेभेन्ली पाथ फालेलुङ ५ र ६ को संयुक्त आयोजनामा हुने कार्यक्रम दुइ दशक पछी हुन लागेको हो । कार्यक्रममा हेभेन्ली निर्भाणा पाथका सुत्रधार, प्रेमवादका दार्शनिक ॐनन्दको उपस्थित हुने बताइ

Read More

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने चुम्लुङको माग

Posted on March 16, 2022 | views : 823 | पाँचथर - PCT

कमल घिमिरे । चैत्र २ । पाँचथर,  किरात याक्थुङ चुम्लुङले  प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गरेको छ । पाँचथरको फिदिममा सम्पन्न भएको ११ औँ राष्ट्रिय महाधिवेशनको नव गठित संघिय कार्य समितिले पत्रकार सम्मेलन गर्दै लिम्बुवान किरात नामाकरण गर्नुपर्ने माग गरेको हो । ऐतिहासिक पृष्

Read More

महासंघको तालिम वर्षः खोजमुलक पत्रकारिता तालिम सम्पन्न

Posted on March 09, 2022 | views : 818 | पाँचथर - PCT

 कमल घिमिरे । फाल्गुन २५ । पाँचथर, पाँचथरको फिदिममा तीन दिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ ।  तुम्वेवा गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको तालिममा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लाका ३५ जना पत्रकारहरु सहभागी रहेका थिए । तालिमको सहजिकरण खोज

Read More

अपङ्गता भएका व्यक्तिहरुको लागी आलु चिप्स बनाउने तालिम सम्पन्न

Posted on March 05, 2022 | views : 845 | पाँचथर - PCT

कमल घिमिरे । फाल्गुन २१ । पाँचथर, पाँचथरको फिदिम नगरपालिकाको शिवामा अपङ्गता भएका व्यक्तिहरुको लागी ३ दिने आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ ।  फिदिम नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा अपाङ्ग सेवा समुहको आयोजनामा भएको तालिममा अपङ्गता भएका व्यक्ति र अभिभावक गरी १५ जनाको सहभागिता रहेको

Read More

पाँचथरमा लेक लागेर एकको मृत्यु

Posted on February 03, 2022 | views : 800 | पाँचथर - PCT

माघ २०, पाँचथर | पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो । भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट

Read More

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

Posted on January 30, 2022 | views : 1298 | पाँचथर - PCT

माघ १६, पाँचथर | पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२:४० मा तामाङको

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 13753 | पाँचथर - PCT

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

फिदिमको खेल मैदानको पुन निर्माणको काम स्थगित

Posted on January 26, 2022 | views : 924 | पाँचथर - PCT

  कमल घिमिरे । माघ १२ । पाँचथर, पाँचथरको फिदिम बजार भित्र रहेको खेल मैदानको पुन निर्माणको काम रोकिएपछी खेलकुदको गतिविधीमा प्रभाव परेको छ ।  मैदानको पर्खाल भत्किएपछी लथालिङ्ग बनेको खेल मेदानको पुन निर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको १० करोड ६३ लाख लागतमा २०७७ माघ देखि सुरु भएको थियो । भु

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 14572 | पाँचथर - PCT

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

Posted on January 15, 2022 | views : 911 | पाँचथर - PCT

कमल घिमिरे। माघ १ । पाँचथर, पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ   । तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो ।  खोलाले बगाएर बेपत्ता भएका ब

Read More

प्रेस चौतारी पाँचथर अध्यक्षमा काफ्ले

Posted on January 13, 2022 | views : 1038 | पाँचथर - PCT

कमल घिमिरे । पौष २९ । पाँचथर ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, पाँचथरको छैठौँ जिल्ला अधिबेशनले रबिन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसहमतमा चयन गरेको छ । फिदिम स्थित सरगम होटलको सभाहलमा भएको अधिबेशन पुर्व भौतिक तथा यातायात मन्त्री वसन्त ने

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 14868 | पाँचथर - PCT

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 13059 | पाँचथर - PCT

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More