समाज | पाँचथर - PCT


देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19899 | पाँचथर - PCT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

पाँचथरमा खोलाले बगाएर बालक बेपत्ता

Posted on July 12, 2019 | views : 1661 | पाँचथर - PCT

असार २७, पाँचथर | खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।  अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18857 | पाँचथर - PCT

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

पहिरो प्रभावितका लागि सामूहिक बस्ती

Posted on June 29, 2019 | views : 1741 | पाँचथर - PCT

असार १४, फिदिम । पाँचथरको याङवरक गाउँपालिका–४ फलैँचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो ।  फलैँचामा मङ्गलबार पहिरो गएपछि २५ परिवार

Read More

पाँचथरमा पहिरोले २१ परिवार प्रभावित

Posted on June 28, 2019 | views : 1756 | पाँचथर - PCT

असार १३, पाँचथर | पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिक

Read More

कुम्मायकमा आगलागी हुँदा ५७ लाखको क्षती

Posted on June 27, 2019 | views : 1779 | पाँचथर - PCT

कमल घिमिरे।असार१२।पाँचथर,पाँचथरको कुम्मायक गाउँपालिका ४ तिङ्देनमा आगलागी हुँदा ५७ लाख बराबरको क्षती भएको छ ।  बिहान ६ः३० बजे स्थानिय तिलबिक्रम सम्बाहाम्फेको घरको विद्युत मिटरबक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको २ तले कच्चि घर र पसल जलेर पुर्ण रुपमा नष्ट भएको छ । सम्बाहाम्फेको किराना पसलका सामन

Read More

पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण पैसा र प्रेम

Posted on June 26, 2019 | views : 2339 | पाँचथर - PCT

असार ११, पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो । हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले

Read More

मोबाइल र सिमकार्ड साट्ने धोकोले सितलको यसरी ज्यान लग्यो

Posted on June 22, 2019 | views : 4074 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | असार ७, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङ उनकै पूर्वप्रेमी भनिएका युवाबाट मारिइन् । हत्यामा संलग्न पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पात्लेभञ्ज्याङका पदम तामाङसँग उनको राम्रो सम्बन्ध थिएन । केही महीनादेखि मोबाइलमा कुराकानी गर्दै आएका यी दु

Read More

लघुवित्तकी कर्मचारी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न पक्राउ

Posted on June 20, 2019 | views : 7652 | पाँचथर - PCT

असार ५, फिदिम। गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत

Read More

“प्रेमगीत ३” को गीत बनिन् करुणा श्रेष्ठ

Posted on June 20, 2019 | views : 3258 | पाँचथर - PCT

कमल घिमिरे।असार५।पाँचथर, नेपाली चलचित्र “प्रेमगीत ३” को नायिकाको लागी मोडल करुणा श्रेष्ठले उत्कृष्ट अडिसन दिएकी छन् । करुणले दिएको अडिसनमा उनि “प्रेमगीत ३”  को गीत बनेकी छिन्। दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी करुणाले १०० कडा १० चलचित्रबाट डेब्यु गरेकी हुन् । काठमाडौ त्

Read More

स्काभेटरमा आगजनी

Posted on June 20, 2019 | views : 1909 | पाँचथर - PCT

असार ५,पाँचथर |  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको छ । लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।  जिल्ल

Read More

पाँचथरमा बैंककी कर्मचारीको घाँटी रेटी हत्या

Posted on June 19, 2019 | views : 2114 | पाँचथर - PCT

कमल घिमिरे।असार४।पाँचथर, पाँचथर  को हिलिहाङ गाउँपालिकामा बैँकमा कार्यरत एक महिलाको घाटी  रेटी  हत्या भएको छ।  एनएमबी माईक्रो फाइनान्स हिलिहाङ्ग-३, गोपेटार पाँचथरमा कार्यरत २० बर्षीय सुजता तमाङको घाँटी रेटी हत्या गरिएको अवस्थामा मंगलबार साँझ शव फेला परेको थियो ।  हिलिहाङ्ग

Read More

श्रीमती गर्भवती बनाएर श्रीमान्ले गरे अर्को विवाह , प्रमिलाको बिजोग

Posted on June 12, 2019 | views : 2376 | पाँचथर - PCT

जेठ २९, पाँचथर  । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ल

Read More

लिम्बु चलचित्र “के” ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो

Posted on June 10, 2019 | views : 3862 | पाँचथर - PCT

कमल घिमिरे।जेष्ठ२७।पाँचथर,पाँचथरमा निर्माण गरिएको लिम्बु चलचित्र “के” ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्न सफल भएको छ । गत जेष्ठ २४,२५ र २६ गते काठमाण्डौमा सम्पन्न भएको तेस्रो आदिबासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन भएका दुइ दर्जन धेरै विभिन्न समुदायको सँस्कार र संस्कृतिमा आधारित चलचित्रहरुलाई प

Read More

पेट्रोलियम पदार्थको हाहाकार

Posted on June 06, 2019 | views : 2649 | पाँचथर - PCT

जेठ २३, भद्रपुर । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।  नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको

Read More

नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ: मन्त्री अर्याल

Posted on June 03, 2019 | views : 1747 | पाँचथर - PCT

जेठ २०, पाँचथर (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझा

Read More

सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

Posted on June 01, 2019 | views : 1725 | पाँचथर - PCT

 जेठ १८, फिदिम । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क

Read More

गुराँस लाइफले ग¥यो जेष्ठ नागरिकलाई सम्मान

Posted on May 31, 2019 | views : 1796 | पाँचथर - PCT

कमल घिमिरे।जेष्ठ१७।पाँचथर , गुराँस लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो स्थापनाको ११ औँ वार्षिक उत्सवमा जेष्ठ नागरिकहरुलाई सम्मान, चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कमपनि ११ वर्ष पुरा गरी १२ वर्ष पुगेको अवसरमा उपशाखा फिदिमको आयोजनामा भएको कार्यक्रममा फिदिम नगरपालिका वडा नं. २ मा अवस्थित ज

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17860 | पाँचथर - PCT

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पाँचथरमा मंगलबार शोक बिदा

Posted on May 27, 2019 | views : 1422 | पाँचथर - PCT

कमल घिमिरे।जेष्ठ१३।पाँचथर,पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मंगलबार शोक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको छ । जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा मारिएका बिद्यार्थी बालबालिकाको आत्माको चीर शान्तिको कामना गर्दै एक दिन गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने गाउँ कार्यपालिकाको बैठकले निर्णय

Read More

फिदिमको हेवा खोलामा एक शव फेला

Posted on May 26, 2019 | views : 1565 | पाँचथर - PCT

कमल घिमिरे।जेष्ठ१२।पाँचथर, पाँचथरको फिदिम स्थित हेवा खोलामा वेवारिशे अवस्थामा एक शव फेला परेको छ ।   पानिमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएपछी स्थानियले प्रहरीलाइ खबर गरेपश्चात प्रहरी शव भएको स्थानमा गइसकेको बताइएको छ । शव को पहिचान नभएको र आफन्तको खोजी भइरहेको पाँचथर प्रहरिले जनाएको छ ।&nb

Read More

फिदिममा आगलागी बाट २२ लाख बढीको क्षती

Posted on May 26, 2019 | views : 1437 | पाँचथर - PCT

कमल घिमिरे।जेष्ठ१२।पाँचथर, पाँचथरको फिदिममा गएराती आगलागी हुँदा २२ लाख बराबरको क्षती भएको छ ।  फिदिम नगरपालिका १ स्थित मुस्कान चौक नेपालटारमा फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको एक वर्कसपमा आगलागी हुँदा वर्कशपमा भएका सामान, मर्मतका लागि राखिएको ट्याक्सि जलेर नष्ट भएको छ भने हाइट्रोजन

Read More

आरुबोटे हत्याकाण्डः 'नौ/नौ जनालाई एक्लैले मार्यो भन्दा कसरी विश्वास गर्ने ?'

Posted on May 25, 2019 | views : 1252 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | जेठ ११, फिदिम (रासस) | मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो

Read More

पाँचथर हत्याकाण्ड: यस्तो छ घटना अनुसन्धानको पछिल्लो अपडेट

Posted on May 23, 2019 | views : 2516 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | जेठ ९, पाँचथर (रासस) |  सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी),

Read More

पाँचथर सामुहिक हत्या प्रकरण : भागेर बाँचेकी सीताको उपचार शुरु

Posted on May 21, 2019 | views : 1765 | पाँचथर - PCT

 जेठ ७, दमक । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज अपराह्न दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिएको र हाल उपचार भइरहेको इल

Read More

पाँचथरमा ९ जनाको हत्याराले गरे आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान

Posted on May 21, 2019 | views : 3739 | पाँचथर - PCT

जेठ ७, काठमाडौँ | पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले साझा सबाललाई दिएको जानकारी अनुसार संदिघ्द व्यक्ति मिक्लाजुङ–८, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

Read More

पाँचथरमा २ परिवारको ९ जनाको विभत्स हत्या

Posted on May 21, 2019 | views : 2228 | पाँचथर - PCT

 कमल घिमिरे।जेष्ठ७।पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २ परिवारको ९ जनाको  विभत्स हत्या भएको छ भने एक बालिका घाइते भएकी छिन् ।  मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा धनराज शेर्माको परिवारको ५ जना र बमबहादुर फियाकको परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी न

Read More

दुई परिवारका नौ जनाको विभत्स हत्या

Posted on May 21, 2019 | views : 3562 | पाँचथर - PCT

रवीन्द्र काफ्ले,  जेठ ७, फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी

Read More