समाज | पाँचथर - PCT


यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18830 | पाँचथर - PCT

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

पाँचथरका पत्रकारलाई फोटो पत्रकारीता तालिम

Posted on March 27, 2022 | views : 1082 | पाँचथर - PCT

कमल घिमिरे। चैत्र १३ । पाँचथर, पत्रकारहरुका लागी ३ दिने फोटो पत्रकारिता तालिम पाँचथरको फिदिममा सम्पन्न  भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा २० जना पत्रकारहरु सहभागी रहेको पत्रकार महाँसंघका अध्यक्ष गि

Read More

पाँचथरको फालेलुङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने

Posted on March 18, 2022 | views : 1224 | पाँचथर - PCT

कमल घिमिरे । चैत्र ४ । पाँचथर , पाँचथरको फालेलुङ गाउँपालिका – ६ बरभञ्ज्याङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने भएको छ । हेभेन्ली पाथ फालेलुङ ५ र ६ को संयुक्त आयोजनामा हुने कार्यक्रम दुइ दशक पछी हुन लागेको हो । कार्यक्रममा हेभेन्ली निर्भाणा पाथका सुत्रधार, प्रेमवादका दार्शनिक ॐनन्दको उपस्थित हुने बताइ

Read More

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने चुम्लुङको माग

Posted on March 16, 2022 | views : 1089 | पाँचथर - PCT

कमल घिमिरे । चैत्र २ । पाँचथर,  किरात याक्थुङ चुम्लुङले  प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गरेको छ । पाँचथरको फिदिममा सम्पन्न भएको ११ औँ राष्ट्रिय महाधिवेशनको नव गठित संघिय कार्य समितिले पत्रकार सम्मेलन गर्दै लिम्बुवान किरात नामाकरण गर्नुपर्ने माग गरेको हो । ऐतिहासिक पृष्

Read More

महासंघको तालिम वर्षः खोजमुलक पत्रकारिता तालिम सम्पन्न

Posted on March 09, 2022 | views : 1067 | पाँचथर - PCT

 कमल घिमिरे । फाल्गुन २५ । पाँचथर, पाँचथरको फिदिममा तीन दिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ ।  तुम्वेवा गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको तालिममा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लाका ३५ जना पत्रकारहरु सहभागी रहेका थिए । तालिमको सहजिकरण खोज

Read More

अपङ्गता भएका व्यक्तिहरुको लागी आलु चिप्स बनाउने तालिम सम्पन्न

Posted on March 05, 2022 | views : 1183 | पाँचथर - PCT

कमल घिमिरे । फाल्गुन २१ । पाँचथर, पाँचथरको फिदिम नगरपालिकाको शिवामा अपङ्गता भएका व्यक्तिहरुको लागी ३ दिने आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ ।  फिदिम नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा अपाङ्ग सेवा समुहको आयोजनामा भएको तालिममा अपङ्गता भएका व्यक्ति र अभिभावक गरी १५ जनाको सहभागिता रहेको

Read More

पाँचथरमा लेक लागेर एकको मृत्यु

Posted on February 03, 2022 | views : 1090 | पाँचथर - PCT

माघ २०, पाँचथर | पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो । भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट

Read More

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

Posted on January 30, 2022 | views : 1643 | पाँचथर - PCT

माघ १६, पाँचथर | पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२:४० मा तामाङको

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19216 | पाँचथर - PCT

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

फिदिमको खेल मैदानको पुन निर्माणको काम स्थगित

Posted on January 26, 2022 | views : 1175 | पाँचथर - PCT

  कमल घिमिरे । माघ १२ । पाँचथर, पाँचथरको फिदिम बजार भित्र रहेको खेल मैदानको पुन निर्माणको काम रोकिएपछी खेलकुदको गतिविधीमा प्रभाव परेको छ ।  मैदानको पर्खाल भत्किएपछी लथालिङ्ग बनेको खेल मेदानको पुन निर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको १० करोड ६३ लाख लागतमा २०७७ माघ देखि सुरु भएको थियो । भु

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19813 | पाँचथर - PCT

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

Posted on January 15, 2022 | views : 1192 | पाँचथर - PCT

कमल घिमिरे। माघ १ । पाँचथर, पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ   । तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो ।  खोलाले बगाएर बेपत्ता भएका ब

Read More

प्रेस चौतारी पाँचथर अध्यक्षमा काफ्ले

Posted on January 13, 2022 | views : 1246 | पाँचथर - PCT

कमल घिमिरे । पौष २९ । पाँचथर ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, पाँचथरको छैठौँ जिल्ला अधिबेशनले रबिन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसहमतमा चयन गरेको छ । फिदिम स्थित सरगम होटलको सभाहलमा भएको अधिबेशन पुर्व भौतिक तथा यातायात मन्त्री वसन्त ने

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20743 | पाँचथर - PCT

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17533 | पाँचथर - PCT

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17589 | पाँचथर - PCT

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

इलामको फाकफोकथुमा एकै घरको ७ बाख्रा बाघले खायो

Posted on January 04, 2022 | views : 1350 | पाँचथर - PCT

कमल घिमिरे । पौष २० । पाँचथर , इलामको फाकफोकथुम गाउँपालिकामा बाघको आतङ्क बढ्दै जान थालेको छ । सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेमा एकै घरका ७ वटा बाख्रा बाघले खाएको छ । स्थानीय जितबहादुर योङहाङको गोठमा बाँधेर राखेको केही बाख्रालाई बाघले पूरै खाएको छ भने केही बाख्रालाई मारेर गएको छ।

Read More

कृषी तथा पशुपन्छी बीमाको अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

Posted on December 10, 2021 | views : 1235 | पाँचथर - PCT

कमल घिमिरे । मंसिर २४ । पाँचथर, कृषी तथा पशुपन्छी बीमा सम्बन्धि एक दिने अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम पाँचथरको फिदिममा सम्पन्न भएको छ ।  एन.एल.जी. इन्स्योरेन्स कम्पनी फिदिम कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु तथा कृषी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रस्ट पारिएको थ

Read More

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना

Posted on December 07, 2021 | views : 1513 | पाँचथर - PCT

कमल घिमिरे । मंसिर २१ । पाँचथर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमुलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको सामि परियोजना प्रभावकारी बनाउन पाँचथरका पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।   “स्वदेशमा नै रोजगारी गरौँ,वैदेशिक जाने नै भए सहि सुचना लिएर र सिप सिकेर म

Read More

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on November 24, 2021 | views : 1169 | पाँचथर - PCT

मंसिर ८, पाँचथर, न्युज कारखाना | पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो । उक्त दुर्घटनामा ट्

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22043 | पाँचथर - PCT

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 23699 | पाँचथर - PCT

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

पाँचथर बस दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार

Posted on October 25, 2021 | views : 1196 | पाँचथर - PCT

कात्तिक ८, पाँचथर | आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रमुख जिल्ला

Read More

पाँचथर बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

Posted on October 25, 2021 | views : 1560 | पाँचथर - PCT

कात्तिक ८, पाँचथर | पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ।  उनीहरूको सनाखत भने भएको छैन् । उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणे

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24264 | पाँचथर - PCT

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्‍यो

Posted on October 06, 2021 | views : 2207 | पाँचथर - PCT

असोज २०, पाँचथर | उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ । स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ । स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पीडित पक्षले बुधबार साँझ अस्पतालमा

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 24752 | पाँचथर - PCT

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23546 | पाँचथर - PCT

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More