समाज | पाँचथर - PCT


फाल्गुनन्दको शालिक अनावरण प्रधानमन्त्रीले गर्ने

Posted on October 27, 2018 | views : 1482 | पाँचथर - PCT

 कमल घिमिरे।कातिक१०। पाँचथर,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको  १सय ३४ औ जन्म जयन्ती पाँचथरमा भब्यताका साथ मनाइने भएको छ ।  जन्म जयन्ती मूल समारोह समितीले आगामी कार्तिक २३ गतेदेखि २५ गते सम्म विविध कार्यक्रम गरी मनाइने आयोजक मूल समारोह समितीले आज सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको

Read More

दशैंमा आयात नहुदां पाँचथरमा पेट्रोलको अभाव

Posted on October 22, 2018 | views : 1660 | पाँचथर - PCT

 कमल घिमिरे ।कार्तिक ५।पाँचथर,  पाँचथरमा पेट्रोलको अभाव खड्किएको  छ । दशैंको वेलामा जिल्लाबाट तेल लिन टयाङकरहरुमा नजादां पेट्रोलको अभाव खड्एिको हो । दशै अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको छ । जिल्लामा तीन स्थानका पम्पबाट पेट्रोलियम पदार्थ वितरण हुदैं आएको छ । तर तीनओटै पम्पमा प

Read More

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on October 18, 2018 | views : 2252 | पाँचथर - PCT

कमल घिमिरे ।कार्तिक१।पाँचथर,पाँचथर को फिदिम ११मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मे.५ प.९०७४ नम्बर को मोटरसाइकल फिदिम ११ नांगिन स्थित चुल्ठे डाँडामा दुर्घटना भएको हो।दुर्घटनामा फिदिम ११ साविक नांगिन १ बस्ने ३२ बर्षिय सुवास आङबो को मोटरसाइकल सिक्ने क्रममा मृत्यु भएको प्रह

Read More

खडेरी पीडित किसानलाई राहत बितरण ।

Posted on October 15, 2018 | views : 1387 | पाँचथर - PCT

कमल घिमिरे।असोज २९। पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकाका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन । गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै दशैं अगावै आज राहत बितरण गरेको हो ।  प्रतिघरधुरी ५ हजार नगत र एक बोरा चामलको दरले राहत बितरण गरिएको गाउँपालिकाका प्रमुख जयबहादुर चेम्जोङले बताउँनु

Read More

खडेरी प्रभावितलाई दशैँको मुखमा राहत प्रदान

Posted on October 13, 2018 | views : 1217 | पाँचथर - PCT

कमल घिमिरे | असोज २७, पाँचथर । चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित लाई आज राहात रकम प्रदान गरिएको छ ।  प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिकाका ३ सय ३५ खडेरी प्रभावित कृषकहरूका लागि राहत दिएको हो । जनही ५ हजार रुपैयाका दरले राहा

Read More

पाँचथरमा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु

Posted on October 11, 2018 | views : 2756 | पाँचथर - PCT

असोज २५, फिदिम | पाँचथरमा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।   पाँचथर र ताप्लेजुङको सिमानाको धिमालेस्थित इवा खोलाले बगाएर हिलिहाङ गाउँपालिका ५ सिम्लेका युगल सुहाङको मृत्यु भएको हो। फुटबल खेल्न ताप्लेजुङतर्फ जाने क्रममा गर्मी भएपछि साथीसँगै पौडी खेल्न खोलामा पसेका सुहा

Read More

ट्याक्सी व्यवसायीहरु यात्रु ठग्दै, एक किमिमा ३० रूपैया लिदै

Posted on October 11, 2018 | views : 1390 | पाँचथर - PCT

कमल घिमिरे ।असोज २५, पाँचथर | पाँचथरको दक्षिणी तुम्बेवा गाउँपालिकाका  गाउँपालिका केन्द्रबाट ३४ किलोमिर दुरीको यात्रा बापत एक हजार बुझाउँन बाध्य भएका छन् । प्रस्तावित तमोर कोरिडोर सडक अन्तर्गत पापाँचथर को तुम्बेवा गाउँपालिकाको केन्द्र मौवादेखि धनकुटा जिल्लाको मुलघाटसम्म पुग्न ३४ किलोमिटरको सडक

Read More

अस्पताल निर्माण गर्ने कम्पनीलाई कारबाहीको माग

Posted on October 09, 2018 | views : 1560 | पाँचथर - PCT

कमल घिमिरे ,पाँचथर असोज २३ सम्वन्धित कार्यालय बाट नक्सा पासनै  नगरी जिल्ला अस्पताल पाँचथरको भवन निर्माण भएको भन्दै निर्माण गर्ने कम्पनी अनक हिराचन जेभी काठमान्डौँलाई कारवाहीको माग गरिएको छ । ५० सैयाको पाँचथर अस्पताल भवन निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन

Read More

घुम्ती शिविरले कृषकलाई राहत

Posted on October 08, 2018 | views : 2011 | पाँचथर - PCT

कमल घिमिरे, पाँचथर असोज२२ तुम्बेवा गाउँ पालिकामा पाँच दिन सम्म  सञ्चालन भएकाे  घुम्ती शिबिर आइतबार सम्पन्न भएकाे छ । घुम्ति शिबिरकाे  माध्यमबाट धुरधराजका तुम्बेवा बासिहरूलाई अाफ्नै-अाफ्नै  वडाहरूबाट  सेवा सुबिधा लिन पाअाेस भन्ने  उदेश्यले सञ्चालन गरिएकाे थियो ।  घ

Read More

FPAN ले बाँड्यो ३८ लाखको स्वास्थ्य उपकरण

Posted on October 07, 2018 | views : 1677 | पाँचथर - PCT

कमल घिमिरे पाँचथर ,असोज२१ नेपाल परिवार नियोजन सङ्घ फिदिम पाँचथर ले फिदिम नगरपालिका स्थित जिल्ला स्वास्थ्य कार्यालयमा परिवार नियोजनका स्वास्थ्य उपकरणहरु बितरण गरेको छ। अस्पताल ले गरेको एक कार्यक्रममा संघका जिन्सी शाखा साहायक बिनोद खड्का ले अस्पताल प्रमुख बुद्धि बहादुर थापा लाई हस्तान्तरण गर्नुभएको थ

Read More

चाडपर्वलाई लक्षित गरी पाँचथरको फिदिममा गरियो बजार अनुगमन

Posted on October 05, 2018 | views : 1534 | पाँचथर - PCT

कमल घिमिरे पाँचथर ,असोज १९,चाडपर्वलाई लक्षित गरेर पाँचथरको फिदिममा आज बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फिदिमका दैनिक उपभोग्य सामाग्री विक्री गर्ने पसलहरुमा मूल्य सूची नराखिएको पाइएको हो । ठूला पसलहरुले मात्रै मूल्य सूचीहरुयस्तै कतिपय पसलहरुले खाद्यन्न विक्री गर्ने पसलमा सम्वन्धित निकाय  ब

Read More

फिदिम नगरपालिकाको कार्यपालिका ले गर्यो थप निर्णय

Posted on October 04, 2018 | views : 1574 | पाँचथर - PCT

कमल घिमिरे।पाँचथर,असोज १८ पाँचथरको फिदिम नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको वैठकले ११ वटा विभिन्न निर्णयहरु गरेको छ । नगरपालिकाको नगर प्रहरी ब्यवस्थापन कार्यविधी ०७५ सर्वसम्मत स्वीकृत गर्ने निर्णय पारित गरेको छ । यस्तै होमेस्टे संचालन कार्यविधी ०७५ लाई सर्वसम्मत स्वीकत गर्ने निर्णय पारित गरिएको

Read More

बसपार्कमा यात्रु सहायत कक्षा

Posted on October 03, 2018 | views : 1115 | पाँचथर - PCT

कमल घिमिरे | असोज  १७  , पाँचथर  |जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक कार्यालय पाँचथरको सहकार्यमा फिदिम नगरपालिका १ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिशेष गरेर चाडपर्ब नजिकिदै गर्दा सवारी साधनकोहरुको चाप सगै सवारी साधनमा यात्रा गर्दा यात्रुहरु ठगिने र

Read More

कर्मचारी माथि बाम्फोक प्रहार

Posted on October 03, 2018 | views : 1864 | पाँचथर - PCT

कमल घिमिरे। असोज १६, पाँचथर राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका कर्मचारीको टाउकोमा बामफोक प्रहार भएको छ । फालेलुङ गाउपालिकामा १ बस्ने ४० बर्षिय हरिसचन्द्र खडकाले सोही स्थानमा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका निराजन अधिकारीको टाउकोमा फलामको बामफोक प्रहार गरेका हुन् । असोज १४

Read More

पाँचथरमा भतिजद्वारा काकी बलात्कृत

Posted on October 02, 2018 | views : 2310 | पाँचथर - PCT

कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकी

Read More

फिदिम नगरपालिकाको कार्यपालिकाले गर्यो ९ वटा निर्णय

Posted on October 01, 2018 | views : 1982 | पाँचथर - PCT

कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथरको फिदिम नगरपालिकाको कार्यपालिकाको आज बसेको २० औ वैठकले ९ वटा विभिन्न निर्णय गरेको छ ।  यस नगरपालिकाबाट प्रदान गरिने आर्थिक सहायता दिने मापदण्ड तयार नभए सम्मको लागि विभिन्न निर्णय सर्वसम्मतले पारित गरेको छ । मान्यता प्राप्त अस्पताल बाट दिर्घ वा असाध्य रोग मृ

Read More

पाँचथरमा टेम्पो दुर्घटना: ६ जना गम्भिर घाइते

Posted on October 01, 2018 | views : 1806 | पाँचथर - PCT

कमल घिमिरे | असोज १५, पाँचथर | पाँचथर फिदिम नगरपालिका ४ मा आइतबार साँझ टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेमा यसोदा सवास, गंगामाया खवास, सन्ध्या खवास, सगम खवास र केतरानी खवास रहेका छन् ।  फिदिमबाट भुजेलडाँडातर्फ जाने क्रममा १२६४ नम्बरको टेम्पो दुर्घटना भएको हो । 

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53423 | पाँचथर - PCT

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19135 | पाँचथर - PCT

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

Posted on August 29, 2018 | views : 1218 | पाँचथर - PCT

भदौ १३, पाँचथर | पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् ।  जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर

Read More

तिम्बुपोखरी महोत्सव हुने

Posted on August 25, 2018 | views : 2060 | पाँचथर - PCT

भदौ ९, पाँचथर। प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ ।  पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरणमा तथा प्राकृतिकरुपमा सुन्दर देखिएको छ । उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव ग

Read More

आगलागीमा बालिकाको मृत्यु, आमा गम्भीर घाइते

Posted on August 16, 2018 | views : 1495 | पाँचथर - PCT

साउन ३१, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।  आमा कमला छोरीलाई

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17328 | पाँचथर - PCT

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

Posted on August 07, 2018 | views : 1560 | पाँचथर - PCT

जीतबहादुर भण्डारी | साउन २२, पाँचथर | भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।  नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किम

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15678 | पाँचथर - PCT

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

सालकको खपटासहित एक जना पक्राउ

Posted on July 14, 2018 | views : 1835 | पाँचथर - PCT

असार ३०, पाचथर | पाँचथरको हिलिहाङ गाउँपालिकाबाट प्रहरीले ११ किलो सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ। खपटा ओसारपसारमा संलग्न हिलिहाङ गाउँपालिका ३ का ५३ वर्षीय फुपुठिले शेर्पालाई पक्राउ गरिएको हो। मेची राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा सालकको खपटा, चाँदीको

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13804 | पाँचथर - PCT

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13300 | पाँचथर - PCT

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More