बैदेशिक रोजगार | पाँचथर - PCT


वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई चार करोड ३० लाख क्षतिपूर्ति

Posted on April 29, 2021 | views : 2388 | पाँचथर - PCT

रवीन्द्र काफ्ले । वैशाख १६, पाँचथर । सुरक्षित आप्रवासन परियोजना (सामी) ले यहाँबाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई रु चार करोड ३० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १२, बेपत्ता भएका एक, जेल परेका पाँच र ठगीमा परेका एक जनाका परिवारले उक्त क्षति

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2453 | पाँचथर - PCT

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18553 | पाँचथर - PCT

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

सवारी दुर्घटनामा परि साउदीमा एक नेपालीको मृत्यु

Posted on October 08, 2017 | views : 3047 | पाँचथर - PCT

असोज २२, पाँचथर । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।  शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई

Read More