समाज | पाँचथर - PCT


कुम्मायक वासीका लागि आपतकालीन राहात कोष स्थापना

Posted on June 01, 2021 | views : 1267 | पाँचथर - PCT

कमल घिमिरे। जेठ१८, पाँचथर  । काठमाडौंमा बसोबास गर्दै आएका पाँचथर कुम्मायक गाउँपालिका वासीका लागि महामारी आपतकालीन साहायता कोषको स्थापना गरिएको छ। यासोक देउराली छेत्र सेवा समाज काठमाडौंले स्थापना गरेको कोषमा कुम्मायक गाउँपालिकामा स्थाइ जन्मथलो भइ काठमाडौं बसोबास गर्दै आएका नागरिकहरुको बिवरण

Read More

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

Posted on May 31, 2021 | views : 1442 | पाँचथर - PCT

जेठ १७, पाँचथर (रासस) । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको

Read More

सङ्क्रमण रोक्न प्रभावकारी कदमको माग

Posted on May 29, 2021 | views : 1089 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | जेठ १५, पाँचथर | तीन साता लामो निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकी सङ्क्रमितको सङ्ख्या झनै बढ्दै गएको भन्दै यहाँका सरोकारवालाले प्रभावकारी कदमको माग गरेका छन् । गत वैशाख २७ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि यहाँ सङ्क्रमण कम हुने अपेक्षा गरिएकामा पछिल्ला १० दिनदेखि सङ्क्रमण झनै फै

Read More

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

Posted on May 27, 2021 | views : 1399 | पाँचथर - PCT

जेठ १३, पाँचथर (रासस) । यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28305 | पाँचथर - PCT

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

Posted on May 18, 2021 | views : 1801 | पाँचथर - PCT

जेठ ४, पाँचथर (रासस) । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्

Read More

पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु

Posted on May 13, 2021 | views : 1475 | पाँचथर - PCT

कमल घिमिरे। बैशाख ३०, पाँचथर । पाँचथरमा एक जना  कोरोना भाइरस सङ्क्रमित पुरुषको  मृत्यु भएको छ । पाँचथर, फालेलुङ गाउँपालिका वडा नं. २  का ६० वर्षीय पुरुषको आज पाँचथर  कोभिड  अस्पतालमा मृत्यु भएको हो । २६ गते पिसिआर रिपोर्ट  पोजेटिभ आएपछि होम आइसुलेसनमा बसेका  उ

Read More

पाँचथरमा सोमबारदखि निषेधाज्ञा हुँदै

Posted on May 10, 2021 | views : 1539 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख२७।पाँचथर, पाँचथरमा कोरोनाको संक्रमण फैलिदै गएको भन्दै  सोमबार राति देखी एक साता सम्म निषेधाज्ञा हूने भएको छ।  आइतबार बसेको जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (डिसिसिएमसी) को बैठकले जिल्लामा बैशाख २७ गते राती १२ बजे बाट जेठ ३ गतेसम्म निषेधाज्ञा जारी गरी रोकथा

Read More

फिदिममा भएको आगोलागीमा ३१ लाख बढीको क्षति

Posted on May 08, 2021 | views : 1899 | पाँचथर - PCT

कमलघिमिरे।बैशाख२५।पाँचथर,   पाँचथरको सदरमुकाम फिदिममा शनिबार  बिहान भएको आगलागीबाट ३१ लाख ३१ हजार रुपैयाँको नोक्सानी भएको छ । फिदिम बजार स्थित  लखन मार्गमा रहेको दावा शेर्पाको घरमा बिहान करिब  ८ बजे भएको आगलागीमा काठको प्रयोग गरेर निर्माण गरिएको २ तले घर जल्दा घरमा रहेका ६ प

Read More

फिदिममा कोभिडको अस्थायी अस्पताल स्थापना

Posted on May 07, 2021 | views : 1437 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख २४। पाँचथर,  पाँचथर को फिदिममा कोभिड १९  का बिरामीहरुको उपचारका  लागि अस्थाई अस्पताल स्थापना गरिएको छ। जिल्ला अस्पताल परिसर भित्र  तत्काल लाइ १० शैया को अक्सिजन र आवश्यक उपकरण सहितको कोभिड अस्पताल निर्माण गरिएको  शुक्रबार एक कार्यक्रम को आयोजना गरि  जिल

Read More

संरक्षणको अभावमा शिवालय मन्दिर

Posted on May 07, 2021 | views : 1261 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख२४।पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको शिवालय मन्दिरको संरक्षणमा अभाव देखिएको छ ।    फिदिम नगरपालिका १ स्थित पुरानो शनिबारेमा रहेको शिवालय मन्दिर नगरपालिकाको एक मुख्य पर्यटकिय धार्मिक स्थल हो । यहाँ दर्शन गर्न पाँचथर जिल्ला लगायत अन्य विभिन्न ठाउँहरुबाट भतmजनहरु आउने गर

Read More

पाँचथरमा एन्टिजेन्टको अभाव,अक्सिजन किन्न पाइएन

Posted on May 05, 2021 | views : 1620 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख२२।पाँचथर, पाँचथरको फिदिममा एन्टिजेन्टको अभावले स्वाब परिक्षण हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले एन्टिजेन्टको अभावले स्वाब परिक्षण हुन नसकेको बताइएको छ । बुधबार बसेको बैठकमा अस्पताल र उपलब्ध सामाग्रीको बारेमा छलफल गरिएको थियो । छलफलमा स

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27086 | पाँचथर - PCT

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाइते

Posted on April 30, 2021 | views : 1860 | पाँचथर - PCT

कमल घिमिरे ।बैशाख १७।पाँचथर,  पाँचथरको फाल्गुनन्द गाँउपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। फाल्गुनन्द गाउँपालिका तीन स्थित मेची राजमार्गको पौवाभञ्ज्याङ देखि राँकेतर्फ गएको बा ८५ प २२८० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा इलाम आमचोक घर भएका १९ बर्षीय  किरण राईको मृत्यु

Read More

पाँचथरमा स्काभेटर पल्टिदा चालकको मृत्यु

Posted on March 25, 2021 | views : 1670 | पाँचथर - PCT

चैत १२, पाँचथर (रासस) । यहाँको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ । निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर आज चिप्लिएर दुर्घटना भएको हो । भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर त

Read More

अग्नी पिडित सहयोगार्थ साँस्कृतिक कार्यक्रम गरिने

Posted on March 09, 2021 | views : 1583 | पाँचथर - PCT

कमल घिमिरे।फागुन२५।पाँचथर, ताप्लेजुङको दोभान बजारका अग्नी पिडितको लागी फिदिममा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । अगामी चैत ७ गते फिदिम मा.वि.को खेलमैदानमा गायक राजेशपायल राई,बादल लिम्बु,निमा लामा, कार्यक्रम सञ्चालक विश्व लिम्बू तथा स्थानिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम हुने कुरा पत्र

Read More

प्रेस युनियनले गर्यो महासंघका नयाँ सदस्यलाइ स्वागत

Posted on March 07, 2021 | views : 1501 | पाँचथर - PCT

कमल घिमिरे।फागुन२३।पाँचथर, नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले पत्रकार महासंघको नयाँ सदस्यता  पाउनेहरुलाई स्वागत तथा बधाइ दिएको छ ।  फिदिम स्थित मनस्वी होटलको हलमा गरिएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका २४ जना नयाँ सदस्यहरुलाइ प्रमाण पत्र वितरण तथा दोसल्ला ओढाइ स्वागत गरेको थिय

Read More

भिडियो बाट दिदिको न्यायको खोजी गर्दै बहिनी(भिडियो सहित)

Posted on March 02, 2021 | views : 1786 | पाँचथर - PCT

कमल घिमिरे। फागुन १८। पाँचथर, १३ वर्ष अघी मृत भेटिएकी दिदिको न्याय खोज्दै बहिनीले न्यायको खोजी नामको भिडियो  बनाएकी छिन् । पाँचथर फिदिम न.पा. १ की त्यस समयमा १३ वर्षीय मिना नेउपाने फिदिम बजार देखी १ घण्टा पैदल दुरीमा पर्ने महभिरको जंगलमा मृत अवस्थामा भेटीएकी थिइन । २०६५ माघ १६ गते बाट हराएकी ने

Read More

पाँचथरको सदरमुकाम फिदिममा एकैसाथ तीन आयोजनाको शिलान्यास

Posted on February 13, 2021 | views : 1800 | पाँचथर - PCT

फागुन १, पाँचथर (रासस) । पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो ।  सङ्घीय सरकारबाट स्वीकृत कार्यक

Read More

पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना गम्भीर

Posted on December 02, 2020 | views : 1920 | पाँचथर - PCT

मङ्सिर १७, फिदिम | मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले ज

Read More

पांचथरमा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ

Posted on November 21, 2020 | views : 1643 | पाँचथर - PCT

 मङ्सिर ६, पाँचथर (रासस) । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ ।  मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गर्नुभएको हो ।  शुक्रबार  जिल्ला आउनुभ

Read More

जिल्ला प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

Posted on November 20, 2020 | views : 2019 | पाँचथर - PCT

मङ्सिर ५, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले  सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ ।  कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा  परिचयपत्रको फोटोकपी अथवा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने

Read More

पाँचथरमा बोलेरो दुर्घटना हुँदा छ जना घाइते

Posted on October 16, 2020 | views : 2298 | पाँचथर - PCT

असोज ३०, पाँचथर (रासस) : पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33543 | पाँचथर - PCT

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

पाँचथरमा एक हजार बढीको पिसीआर परीक्षण

Posted on August 09, 2020 | views : 2237 | पाँचथर - PCT

रवीन्द्र काफ्ले । साउन २५, पाँचथर । जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्म यहाँ एक हजार ४८ को पिसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाँच मा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं १ का विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26783 | पाँचथर - PCT

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

पाँचथरका सबै कोरोना सङ्क्रमित निको, क्वारेन्टिन खाली

Posted on July 18, 2020 | views : 2351 | पाँचथर - PCT

साउन ३, पाँचथर । यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक सङ्क्रम

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28223 | पाँचथर - PCT

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More