असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल
Read Moreअसार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ
Read Moreअसार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही
Read Moreअसार २६, पाँचथर | पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेक
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreजेठ १६, पाँचथर । पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रह
Read Moreजेठ १५ पाँचथर | पाँचथरमा पिकअपबाट खसेर एक जनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाईको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सवेहाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । पाँचथर
Read Moreजेठ १४ पाँचथर | पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परे
Read Moreजेठ १३, पाँचथर | पाँचथरमा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राती आत्महत्या गरेका हुन् । फिदिम-८ को तमाखे प्रहरी चौकीमा कार्यरत इलाम घर भएका विष्टले आफू कार्यरत प्रहरी चौकीभन्दा सय मिटर पर पर्ने रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका हुन् । फिदिम ८
Read Moreजेठ ७ पाँचथर | नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ। सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए। चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन। बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७
Read Moreजेठ ४, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ । ग्रामी
Read Moreवैशाख २० ताप्लेजुङ | ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । पु
Read Moreपाँचथर,वैशाख ५ जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि रहोस भन्ने उदेश्यका साथ वन हर्ट वल्र्ड वाइड को आर्थिक, प्राविधिकतथा उपकरणिय सहयोग तथाजिल्ला स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा बिहिबार बाट चिकित्सकीय सीप
Read Moreवैशाख ४ पाँचथर | नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर
Read Moreपाँचथर, २१ चैत | आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिका
Read Moreजितेन्द्र भण्डारी | चैत १७, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ गरिएका गुरुङ उपर जबर
Read Moreजितेन्द्र भण्डारी/चैत्र १४,पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाइको हिजो उद्घाटन गरिएको छ । स्वास्थ्य इकाइको प्रतिनिधी सभा सदस्य वशन्त कुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै सांसद नेम्बाङले यस स्वास्थ्य इकाई बाट घरदैलौमै नागरिकले सेव
Read Moreचैत ११, पाँचथर | पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरह
Read Moreचैत ९, ताप्लेजुङ | एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्
Read Moreजितेन्द्र भण्डारी | चैत ४, पाँचथर | नेपाल शिक्षक संघको प्रदेश नम्बर १ को खुल्ला सदस्यमा नेपाल शिक्षक संघ पाँचथरका पूर्व उपाध्यक्ष खड्ग थापा विजयी बन्नुभएको छ । काठमान्डौँमा भएको संघको आठौँ महाधिवेशन बाट थापाले ३ सय ९१ मत ल्याएर प्रथम वन्दै संघको प्रदेश नम्बर १ को सदस्य बन्नुभएको हो । प्रदेश सदस्यको
Read Moreजितेन्द्र भण्डारी/चैत्र ४, पाँचथर | सुआहारा र नेपाल जनउद्धार संघद्धारा सयुक्त रुपमा पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुर र भारपामा आज ५ सय १० वटा उन्नत जातका कुखुराहरु वितरण गरिएको छ । अमरपुरमा २ सय ६० वटा,भारपामा २ सय ५० वटा कुखुराहरु वितरण गरिएको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिनुभय
Read Moreचैत्र ३, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ बस्ने अति बिपन्न परिवार की आसमाँया माजीलाई जनसेवा समाज पाँचथरले घरमै गएर खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको छ । कोरियामा कार्यरत राजन खड्काको सहयोगमा २ बोरा चामल, सिरक, डस्ना र २ जोर लगाउने कपडा बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले
Read Moreजितेन्द्र भण्डारी | चैत ३, पाँचथर | पांचथरको तुम्बेवा गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानिय तहमा रहेका सामुदायिक वनका अधिकार क्षेत्र बारे छलफल,योजना निर्माण, कार्यान्वयन,विद्यान नव
Read Moreजितेन्द्र भण्डारी | चैत २, पाँचथर | बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि पाँचथरको हिलिहाङ गाउँपालिका अघि वढ्दैछ । जसका लागि हिलिहाङ गाउँपालिका वडा नम्बर १ मा भएको भेलाले बाल भेला तथा बाल संजाल गठन गरेको छ । वडा नम्बर १ का वडाअध्यक्ष गोपीकृष्ण भण्डारीको अध्यक्षतामा बसेको उक्त भेलाले
Read Moreजितेन्द्र भण्डारी | चैत २, पाँचथर | पांचथरको तुम्बेवा स्थित मौवाको ओखरबोटेमा गाउँपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघ गठन गरिएको छ । खेम बहादुर निरौलाको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिती गठन गरिएको हो । समितीको उपाध्यक्षमा घलेन्द्र बहादुर लिम्बू कुरुम्बाङ,सचिवमा भिममाँया राई,कोषाध्यक्ष
Read Moreफागुन १०, पाँचथर | पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम
Read Moreजितेन्द्र भण्डारी/माघ २९, पाँचथर । पाँचथरमा राष्ट्रिय हात्तिपाइले रोग विरुद्दको औषधी आगामी फागुन १२ गतेदेखि वितरण गरिँदैछ । आगामी फागुन १२ गतेदेखि ३ दिन सम्म १४ गते सम्म पाँचथरका सवै गाउँपालिका र नगरपालिकाका नागरिकलाई औषधी वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । औषधी वितरण क
Read More