समाज | पाँचथर - PCT


पाँचथरमा एक किशोरीको घाँटी रेटी हत्या

Posted on May 13, 2019 | views : 2947 | पाँचथर - PCT

कमल घिमिरे।वैशाख३०।पाँचथर, पाँचथरमा आइतबार एक किशोरीको घाँटी रेटि हत्या भएको छ ।   जिल्लाको हिलिहाङ गाउँपालिका– ४, पञ्चमीकी १५ वर्षिय शितल योङहाङको आइतबार साँझ घाँटी रेटि हत्या भएको हो । शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ वजेको समयमा सडकको मूनि फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिल

Read More

पाँचथरमा एक महिलामाथि सामूहिक बलात्कार

Posted on May 13, 2019 | views : 1655 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख३०।पाँचथर, पाँचथरको फिदिम नगरपालिकाकी एक महिलालाई तीन जनाको समुहले सामूहिक बलात्कार गरेका छन् । ५८ वर्षिय ती महिला छिमेकीको विवाहमा गएको समयमा शुक्रबार राती बलत्कारको शिकार बन्न पुगेको बताइएको छ ।    आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटन

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15954 | पाँचथर - PCT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

पाँचथरमा ट्र्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई जना घाइते

Posted on May 08, 2019 | views : 1468 | पाँचथर - PCT

वैशाख २५, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा

Read More

पाँचथरमा ट्रयाक्टर दुर्घटना एकको मृत्यु,दुई घाइते

Posted on May 08, 2019 | views : 2782 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख२५।पाँचथर,पाँचथरको कुम्मायक गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कुम्मायक २ सुब्बा टोलबाट चौथिबजारतर्फ सल्लाको काठ बोकेर गईरहेको लु.१ त. ६२४ नम्बरको ट्रयाक्टर मंगलबार राती १० बजे अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेक

Read More

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

Posted on May 05, 2019 | views : 2007 | पाँचथर - PCT

वैशाख २२, फिदिम (रासस) | पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इल

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18392 | पाँचथर - PCT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

१३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Posted on April 03, 2019 | views : 2062 | पाँचथर - PCT

चैत २०, फिदिम । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबा

Read More

फिदिमको पहिचान बोकेको गेट मर्मत गरिदै

Posted on April 03, 2019 | views : 2310 | पाँचथर - PCT

 कमल घिमिरे।चैत्र२०।पाँचथर, पाँचथर सदरमुकाम फिदिमको मेनरोडमा रहेको  फिदिमकै  पहिचान बोकेको गेटको मर्मत कार्य भइरहेको छ ।   समाजिक सञ्जाल फेसबुकमार्फत भरखरै सुरुभएको लिम्बूवान स्प्रिीङ्ग आन्दोलनको आर्थिक व्यवस्थापनमा गेटको मर्मत सुरु गरिएको हो । जीर्ण भएका स्थानहरुमा टाल

Read More

विप्लवको कार्यकर्ता भन्दै प्रहरीद्वारा निर्घात कुटपिट

Posted on March 19, 2019 | views : 4290 | पाँचथर - PCT

कमल घिमिरे।चैत्र५।पाँचथर, पाँचथरको फिदिममा विप्लवको कार्यकर्ता भन्दै स्थानीयवासि र ड्राइभरलाई प्रहरीले निर्घात कुटपिट गरेको छ।  फिदिम नगरपालिका वडा नं.१ बाट वडा नं. ११ नांगिन तर्फ चाउचाउ बोकेर जाँदै गरेको कञ्चनजङ्घा इन्टरप्राइजेजको गाडिको चालक र सहचालकलाई प्रहरीले कुटपिट गरेको हो । पिपलबोटे उक

Read More

पाँचथरमा भएको आगलागीमा ६ घर ध्वस्त,

Posted on March 17, 2019 | views : 2058 | पाँचथर - PCT

कमल घिमिरे।चैत्र ३।पाँचथर,  पाँचथर को हिलिहाङ गाउँपालिका मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।  शनिबार  दिनको १:३०बजे  हिलिहाङ गाउपालिका वडा नं.३ ढोडेटोल स्थित रातेभिरमा आगलागी हुँदा रातेभिर नजिकै रहेको ६ घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय वेदमाया पौडेल ,मन प्रसाद

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31530 | पाँचथर - PCT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

जब मन्त्रीले खोले धाराको टुटी...

Posted on March 10, 2019 | views : 1802 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | फागुन २६, फिदिम (रासस) | प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।  रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न

Read More

अलैँचीको मूल्यमा निरन्तर ह्रास

Posted on March 09, 2019 | views : 2074 | पाँचथर - PCT

रवीन्द्र काफ्ले | फागुन २५, फिदिम | अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् ।  अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ

Read More

कानुन व्यवसायमा लोकप्रिय गुरुङ, न्याय क्षेत्रका विकृति हटाउन सक्दो काम गर्ने

Posted on March 07, 2019 | views : 1686 | पाँचथर - PCT

कमल घिमिरे।फाल्गुन २३ ।पाँचथर, नेपाल बार एशोसिएसनको २५ औं महाधिवेशनमा आदिवासी जनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन कैलाश गुरुङ । पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझ मात्र हैनन् आदिवासी समुदायमासमेत लोकप्रिय मानिन्छन् ।  बारको आसन्न महाधिवेशनमा लोकता

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20133 | पाँचथर - PCT

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश १ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 8471 | पाँचथर - PCT

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18891 | पाँचथर - PCT

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

स्कुटरको ठक्करबाट एकको मृत्यु

Posted on February 17, 2019 | views : 1672 | पाँचथर - PCT

कमल घिमिरे ।फागुन ५। पाँचथर, पाँचथरको फिदिममा स्कुटरको ठक्करबाट १ जना पैदल यात्री को मृत्यु भएको छ ।  फिदिम नगरपालिका ३ लालिखर्कमा मे.४ प. २५७३ नम्बरको स्कुटरले स्थानिय ३८ वर्षिय गोपाल राईलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका राईको उपचार को क्रममा समर्पित अस्पताल फिदिममा निधन भएको प्रहरीले ज

Read More

पाँचथरमा चट्याङ लागेर १ जनाको मृत्यु ९ घाइते

Posted on February 17, 2019 | views : 1701 | पाँचथर - PCT

कमल घिमिरे । फागुन ५ । पाँचथर, पाँचथरमा बेग्ला बेग्लै ठाउँमा परेको  चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।   शनिबार पानि झरि सँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका ३ पौवा सारतापका  १७  वर्षिय भगेन्द्र तामाङको घटना स्थलमै मृत्यु भएको हो । चट्य

Read More

हाङसरुम्बा चुम्लुङको केन्द्रिय अध्यक्षमा डम्मर

Posted on February 11, 2019 | views : 1843 | पाँचथर - PCT

कमल घिमिरे । माघ २८। पाँचथर, पाँचथरमा थेगिमहाङ हाङसरुम्बा चुम्लुङ केन्द्रिय कार्य समितिको पाचौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ ।  हिलिहाङ गाउँपालिका भारपामा भएको अधिवेशनमा ११ सदसिय केन्द्रिय  कार्य समिति चयन गरिएको छ । नव गठित कार्यसमितिहरुमा अध्यक्षमा डम्मर प्रकाश हाङसरुम्बा, उपा

Read More

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

Posted on February 08, 2019 | views : 2012 | पाँचथर - PCT

माघ २५, फिदिम । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।  विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्

Read More

पाँचथरमा प्रधानाध्यापकद्धारा विद्यार्थीमाथी कुटपिट

Posted on February 08, 2019 | views : 1754 | पाँचथर - PCT

 कमल घिमिरे। माघ २४। पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मा.वि.का प्रधानाध्यापकले कक्षा–९ मा अध्यनरत एक छात्रलाई   कुटपिट गरेका छन् ।  जिल्लाको मिक्लाजुङ गाँउपालिका–४ घर भई फिदिमम डेरा गरेर बस्ने रोहित राईलाई प्रधानाध्यापक दुर्गाराज खत्रीले कुटपिट गरेका हुन् । खत्रीको

Read More

२१ स्थानमा सशस्त्र प्रहरी राखिने

Posted on February 04, 2019 | views : 1480 | पाँचथर - PCT

माघ २१, पाँचथर | प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो ।  उहाँले सीमामा हु

Read More

पाँचथरमा डिप बोरिङ प्रविधि सफल बन्दै

Posted on February 02, 2019 | views : 1872 | पाँचथर - PCT

कमल घिमिरे।माघ१९।पाँचथर,  पाँचथर र इलामको सिमाना घुर्बिसे पञ्चमी बजामा डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने काम सफल भएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको संयुक्त लगानीमा पाथिभरा सोलार एण्ड डिलिङ कम्पनि प्रालिले सफलता पुर्वक पानी निकाल्ने काम सम्पन्न गरेको हो । &n

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16418 | पाँचथर - PCT

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14637 | पाँचथर - PCT

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13601 | पाँचथर - PCT

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More