समाज | पाँचथर - PCT


प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11974 | पाँचथर - PCT

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41775 | पाँचथर - PCT

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

Posted on January 17, 2019 | views : 1010 | पाँचथर - PCT

माघ ३, हिलिहाङ | मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।  दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13663 | पाँचथर - PCT

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14320 | पाँचथर - PCT

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12912 | पाँचथर - PCT

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11330 | पाँचथर - PCT

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

पाँचथरे युवाहरुद्धारा निर्मित ’आरोही‘ चलचित्रको विशेष प्रदर्शन गरिने

Posted on January 07, 2019 | views : 3298 | पाँचथर - PCT

कमल घिमिरे।पौष२३।पाँचथर, पाँचथरको फिदिममा आगामी पौष २७ र २८ गते नेपाली कथानक चलचित्र आरोहीको विशेष प्रदर्शन हुने भएको छ ।  पाँचथरे युवाहरुको निर्माता र निर्देशन रहेको उतm चलचित्र फिदिम स्थित छाब्दी बाराही चलचित्र मन्दिरमा २ दिन विशेष शो गरिन लागेको आज पत्रकार सम्मेलनमा बताइएको छ । एक्सन, लभ र ह

Read More

हावाबाट बिजुली झलमल

Posted on January 07, 2019 | views : 1412 | पाँचथर - PCT

पुस २३, फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ ।  स्थानीयवासीकै

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15642 | पाँचथर - PCT

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

फिदिममा नेपथ्य कन्सर्टको तयारी अन्तिम चरणमा

Posted on January 03, 2019 | views : 2904 | पाँचथर - PCT

कमल घिमिरे।पौष१९।पाँचथर, पाँचथरको फिदिममा आगामी माघ २ गते हुन गइरहेको नेपथ्य ब्याण्डको प्रस्तुती रहने साँगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।   आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको लागी झपा,इलाम,तेह्रथुम,ताप्लेजुङ तथा पाँचथर जिल्लाका स्थानिय बजार र अन्य ठाउ

Read More

फेसबुकको सहायताले विद्यालयलाई सहयोग(भिडियो)

Posted on January 01, 2019 | views : 1673 | पाँचथर - PCT

   कमल घिमिरे।पौष१७।पाँचथर, सामाजिक सञ्जाल फेसबुक लाइ सही सदुपयोग गर्दा राम्रो फाइदा हुन्छ भन्ने उदाहरण देखाएका छन् सिंहदेवी आधारभुत विद्यालयका पुर्व विद्यार्थी र स्थानिय समुहले ।     फिदिम नगरपालिका–५, सल्लेरीस्थित सिंहदेवी आधारभूत विद्यालयका बिद्यार्थीलाई सोमबार स्कुल ब्याग र स

Read More

डिपबोरिङबाट पानी निस्कदा स्थानिय हर्सित

Posted on December 20, 2018 | views : 1895 | पाँचथर - PCT

कमल घिमिरे।पौष५।पाँचथर,पाँचथरको सुख्खाग्रस्त क्षेत्र अन्तर्गत कुम्मायक गाउँपालीकामा डिपबोरिङ बाट पानी निकालेपछी त्यहाँका स्थानिय खुसी भएका छन ।  प्रदेश सरकारको १ करोडको लगानी र उपभोतmा मार्फत पाथीभरा डिपबोरिङ एण्ड कन्सट्रक्सन प्रा.ली.सुनसरीले चार दिन लगाएर पानी निकालेको हो । जमिनको सतह भन्दा कर

Read More

पाँचथरमा युवतीको करणी गर्ने युवक पक्राउ

Posted on December 18, 2018 | views : 1370 | पाँचथर - PCT

कमल घिमिरे।पौष ३।पाँचथर,   पाँचथरमा युवतीमाथि जबरजस्ती करणी गर्ने एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा  पाँचथर जिल्ला  फाल्गुनन्द गाउँपालिका २ बस्ने २६ वर्षिय लाले भन्ने शुरेस भुजेल रहेका छन् ।   गत मंसिर २८ गते साँझ ७ बजेको समयमा पिडित युवतीका

Read More

फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

Posted on December 16, 2018 | views : 3067 | पाँचथर - PCT

कमल घिमिरे।पौष१।पाँचथर, पाँचथर को फिदिममा  आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा बृहत साँगितिक कार्यक्रम हुने भएको छ।   पर्यटन प्रर्वद्धन पाँचथरको शान,कला  संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपालको संस्कृति कलाको संरक्षण सम्र्वद्धन गर्ने उद्धेश्यले नेपालको

Read More

तरकारी खेतीबाटै मनग्गे आम्दानी

Posted on December 15, 2018 | views : 1723 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२९।पाँचथर, मेहनत गरे नेपालमै प्रसस्त मात्रामा पैसा कमाउन सकिन्छ भन्ने! कुरा फिदिम नगरपालिका ५ का ३२ वर्षीय बिक्रम तामाङ्ले देखाएका छन्। बिक्रम अहिले आफ्नै करेसाबारीमा सब्जी खेती गरी बार्षिक ४ देखि ५ लाख सम्म आम्दानी गर्दै आएका छन् । फिदिम नगरपालिका ५ साविक चोकमागु ३ जौबारीमा बिक्रमल

Read More

लिम्बू चलचित्र 'के:' को बिशेष सो हुने

Posted on December 13, 2018 | views : 1826 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२७।पाँचथर,  पााँचथरमा निर्माण गरिएको लिम्बू   कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को मंसीर २९ गते काठमाण्डौंमा बिशेष प्रदर्शनी हुने भएको छ  ।            नयाँवसपार्क   स्थित बिजी मलमा बिहान ८ बजे चलचित्रको बिशेष प्रदर्शन हुने ले

Read More

पानी बेचेरै लाखौँ कमाई

Posted on December 10, 2018 | views : 1527 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर२४।पाँचथर।पाँचथरको सुख्खा ग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकाले अढाई महिनाको अवधिमा पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।   पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सु

Read More

प्रदेश नं १ मा बिहान र बेलुका टिपर चलाउन रोक

Posted on December 04, 2018 | views : 3913 | पाँचथर - PCT

मङ्सिर १८, उर्लाबारी (रासस) | प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।  टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।

Read More

फिदिम नगरपालिकाको प्रथम चौमासिकमा रु ४६ लाख वढि राजश्व संकलन

Posted on November 27, 2018 | views : 1254 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर १०।पाँचथर, पाँचथरको फिदिम नगरपालिले चार महिनामा ४६ लाख वढि राजश्व संकलन गरेको छ ।  आ.व.०७५/०७६ को प्रथम चौमासिक अर्थात साउन देखि कार्तिक सम्म ४६ लाख तिन हजार आठ सय ५१ रुपैया राजश्व संकलन फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी डम्बर बहादुर आङदेम्बेले बताउनुभयो । जस

Read More

अदुबा कुहिने प्रकोप, किसान चिन्तित

Posted on November 24, 2018 | views : 2205 | पाँचथर - PCT

  कमल घिमिरे।मंसिर ८।पाँचथर,   फलेकै ठाँउमा अदुवा कुईने, बोट सुक्दै गएर अदुवानै कुहिने समस्याले पाँचथरका अदुवा किसानहरु चिन्तीत बनेका छ । विगतमा फाट्फुट्ट देखिने रोग यो साल विस्तार भएपछि किसान चिन्तीत बनेका हुन । अघिल्लो साल भाउ र यो साल रोगको चिन्ताले सताएको किसानहरु वताउन्छन् । जिल्

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14036 | पाँचथर - PCT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या

Posted on November 21, 2018 | views : 2720 | पाँचथर - PCT

कमल घिमिरे ।मंसिर ५ पाँचथर |  पाँचथरको फाल्गुनन्द गाउँ पालिका ५ मा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँ पालिका ५ साविक फाक्तेप  ३ निवासी ४२ वर्षीय नर बहादुर चेम्जोङ ले आफ्नी ३९ बर्षिय श्रीमती मायाँ चेम्जोङलाई मङ्गलबार साँझ घरमै खुकुरी प्रहार &nb

Read More

राष्ट्रिय परिचय पत्र वितरण पाँचथरबाट सुरु हुँदै

Posted on November 19, 2018 | views : 2094 | पाँचथर - PCT

कमल घिमिरे । मंसिर ३ पाँचथर | पाँचथर जिल्लामा नेपालकै पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजबाट गरिँदै छ । सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरण प्रारम्भ हुन लागेको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने योजना तय गरेको थियो ।

Read More

पाँचथरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै

Posted on November 17, 2018 | views : 1391 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर १ पाँचथर,पाँचथर जिल्लामा सन् २०१८ को १० महिनाको अवधिमा ५३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको सार्वजनिक भएको छ ।       अनौपचारिक सेवा केन्द्र इन्सेक पाँचथरले  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ वार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना  गर्दै सो तथ्याङक सार

Read More

पाँचथरमा मंसिर ३ बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

Posted on November 12, 2018 | views : 1332 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक२६।पाँचथर, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएकोछ ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी परिचयपत्र वितरण गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दिपक काफ्ल

Read More

पाँचथरमा भब्यताका साथ मनाइयो फाल्गुनन्दको जन्मजयन्ती

Posted on November 11, 2018 | views : 1845 | पाँचथर - PCT

कमल घिमिरे। कार्तिक २५।पाँचथर,  १६ औँ राष्ट्रिय विभुती  मुहिङगुम अङसीमाङ  फाल्गुनन्दको १३४ औँ जन्मजयन्ति पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।     अहिंसावादी,समाजसुधारक किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती का विभिन्न धार

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14630 | पाँचथर - PCT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More