असार ३, विराटनगर | गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ ।
बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ ।
विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग अवरुद्ध भएका छन् ।
थप विवरण
यस बिषयमा तपाइको प्रतिक्रिया...!