विश्व | काठमाडौँ - KTM


भारतमा तीन महिनापछिकै उच्च संक्रमित

Posted on June 04, 2022 | views : 750 | काठमाडौँ - KTM

नयाँ दिल्ली | एजेन्सी | भारतमा फेरि कोभिड संक्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो  ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।  महामारी सुरु भएपछि भारतम

Read More

फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे

Posted on June 04, 2022 | views : 752 | काठमाडौँ - KTM

जेठ २१, पेरिस | फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।  युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार

Read More

रुसी हमला १००औँ दिनमा प्रवेशः २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा

Posted on June 03, 2022 | views : 715 | काठमाडौँ - KTM

जेठ २०, मस्को | एजेन्सी | रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा रुसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ ।  रुसले राजधानी किभलगायतका महत्वपूर

Read More

पाकिस्तानमा तत्काल निर्वाचन घोषणा नगरे देश टुक्रा-टुक्रामा विभाजित हुन्छः इमरान खान

Posted on June 03, 2022 | views : 702 | काठमाडौँ - KTM

जेठ २०, इस्लामाबाद | एजेन्सी | संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका  इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् । स्थानीय टेलिभिजन च्यानल बोल न्युजलाई दिएको एक अन्तर्वार्तामा खानले

Read More

पाकिस्तानमा एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

Posted on June 03, 2022 | views : 649 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं | पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् । अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल

Read More

फैसलाविरुद्ध पुनरावेदन गर्दै एम्बर

Posted on June 03, 2022 | views : 726 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं | एजेन्सी | हलिउड अभिनेता जोनी डेपकोविरुद्ध मानहानी मुद्दामा एम्बर हर्डले पुनरावेदन गर्ने भएकी छन् । उनका वकिल एलेन ब्रेडहोफ्टले अदालतको फैसलाबारे आफ्नो धारणा राख्दै एम्बरले अदालतको फैसलाविरुद्ध अपिल गर्ने चाहना राखेको खुलाएकी छन् । वकिल एलेनले अपिलका लागि एम्बरसँग केही उत्कृष्ट आधा

Read More

दक्षिण कोरियामा तेस्रो दिनसम्म पनि डढेलो नियन्त्रणमा आउँन सकेन

Posted on June 02, 2022 | views : 668 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं | दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ। राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्

Read More

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

Posted on June 02, 2022 | views : 1049 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | एजेन्सी | उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलाे रकम जरिबाना तिर्नुपरेको छ ।  नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सुरक्षा नियम उल्लङ्घन गर्ने निजी वायु सेवा कम्पनी एअर विस्तारालाई १० लाख भारु जरिबाना गरे

Read More

फुटबलर जेरार्ड पिकेसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा

Posted on June 02, 2022 | views : 1810 | काठमाडौँ - KTM

जेठ १९, लसएञ्जल्स | कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् । शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भ

Read More

बेलायतमा मंकीपक्सः यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

Posted on June 02, 2022 | views : 959 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ ।  संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल

Read More

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

Posted on June 02, 2022 | views : 643 | काठमाडौँ - KTM

जेठ १९, सान्टियागो | एजेन्सी | एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ ।  आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिच

Read More

युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्याे : रुस

Posted on June 02, 2022 | views : 591 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | एजेन्सी | पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हति

Read More

हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै

Posted on June 02, 2022 | views : 613 | काठमाडौँ - KTM

जेठ १९, नयाँ दिल्ली | एजेन्सी | गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफू ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताएका छन् ।  २८ वर्षीय प

Read More

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

Posted on June 02, 2022 | views : 773 | काठमाडौँ - KTM

जेठ १९, न्युयोर्क | एजेन्सी | सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने

Read More

अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु

Posted on June 02, 2022 | views : 977 | काठमाडौँ - KTM

जेठ १९, न्युयोर्क | ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।  आक्रमणमा

Read More

उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छः डब्लूएचओ

Posted on June 02, 2022 | views : 671 | काठमाडौँ - KTM

जेठ १९, न्युयोर्क | एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार म

Read More

पाकिस्तानमा गुडिरहेकै रेलमा रेलकै कर्मचारीद्वारा महिला बलात्कृत

Posted on June 01, 2022 | views : 1262 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ । पाकिस्तानी मिडियाहरूका अनुसार पाकिस्तानको कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् । उनीह

Read More

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

Posted on June 01, 2022 | views : 942 | काठमाडौँ - KTM

जेठ १८, सिड्नी | पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।  यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्र

Read More

पूर्व प्रेमिकालाई अपहरण गरी अनुहारमा आफ्नो नामको ट्याटु बनाइदिएपछि.....

Posted on June 01, 2022 | views : 1406 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए । १८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प

Read More

जलवायु परिवर्तनले पृथ्वीमा असर गरिरहँदा यो प्राणीले लिएको छ फाइदा

Posted on June 01, 2022 | views : 671 | काठमाडौँ - KTM

जेठ १८, न्युयोर्क | अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ ।  वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात

Read More

मोदीको एप्रोभल रेटिङ महामारीयताकै उच्च

Posted on June 01, 2022 | views : 616 | काठमाडौँ - KTM

जेठ १८, नयाँ दिल्ली | एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड–१९ महामारीयताकै उच्च देखिएको छ । लोकलसर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा  मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूर

Read More

‘आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’

Posted on June 01, 2022 | views : 629 | काठमाडौँ - KTM

जेठ १८, न्युयोर्क | एजेन्सी | अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनीे  अमेरिकाकाे एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुर

Read More

केकेको मृत्यु प्रकरणमा नयाँ ट्विस्ट, अस्पताल पुग्दा टाउकोमा थियो चोट

Posted on June 01, 2022 | views : 753 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | केकेको मृत्यु प्रकरणमा नयाँ ट्विस्ट आएको छ । उनको मृत्युपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । स्रोतका अनुसार नयाँ बजार प्रहरीले केकेको असाधारण मृत्युको मुद्दा दर्ता गरेको छ । यसपछि आयोजक र होटल कर्मचारी नै शंकाको घेरामा परेका छन् । उनीहरुलाई प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ । अ

Read More

भारतमा घट्यो एलपी ग्यासको मूल्य

Posted on June 01, 2022 | views : 1042 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | एजेन्सी | भारतमा एलपी ग्यासको मूल्यमा गिरावट आएको छ । पेट्रोल र डिजेलको मूल्य घटाइएपछि भारत सरकारले एलपी ग्यासको मूल्य पनि घटाएको हो ।  इण्डियन आयल कर्पोरेसनले आज (बुधवार) जारी गरेको नयाँ मूल्यसूची अनुसार १९ किलोको एलपी ग्यासको कमर्शियल सिलिण्डरको मूल्यमा १३५ भारतीय रुपैयाँ स

Read More

खानाको लडाइँले मेगालोडन सार्कको लोपः अध्ययन

Posted on June 01, 2022 | views : 628 | काठमाडौँ - KTM

जेठ १८, वर्लिन | प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ ।  महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको

Read More

युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद

Posted on June 01, 2022 | views : 716 | काठमाडौँ - KTM

जेठ १८, किभ | रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ ।  ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल

Read More

अ‍ेमेरिकामा स्नातक समारोहमै गोली चल्यो, १ जनाको मृत्य

Posted on June 01, 2022 | views : 922 | काठमाडौँ - KTM

जेठ १८, न्युयोर्क | अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।  मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अ

Read More

सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

Posted on June 01, 2022 | views : 777 | काठमाडौँ - KTM

जेठ १८, बेइजिङ | एजेन्सी | दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् । प्रतिबन्

Read More