विश्व | काठमाडौँ - KTM


श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे देश छोडेर भारत गएका हुन् ? के भन्छन् छोरा ?

Posted on May 11, 2022 | views : 2178 | काठमाडौँ - KTM

वैशाख २८, कोलम्बो | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए । महिन्दा राजाप

Read More

बिल गेट्सलाई कोभिड पोजेटिभ

Posted on May 11, 2022 | views : 983 | काठमाडौँ - KTM

वैशाख २८, न्युयोर्क | एजेन्सी | माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्य

Read More

पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

Posted on May 11, 2022 | views : 814 | काठमाडौँ - KTM

वैशाख २८, न्युयोर्क | न्युयोर्क–अमेरिकी राष्ट्रिय  खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले ‘अस्तित्

Read More

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

Posted on May 11, 2022 | views : 1329 | काठमाडौँ - KTM

वैशाख २८, अकल्यान्ड | एजेन्सी | न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन् । सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् ।  सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात

Read More

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

Posted on May 11, 2022 | views : 846 | काठमाडौँ - KTM

वैशाख २८, कोलम्बो | एजेन्सी | श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।  इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक

Read More

पुटिन युक्रेनमा लामो युद्धको तयारीमाः अमेरिकी गुप्तचर निकाय

Posted on May 11, 2022 | views : 680 | काठमाडौँ - KTM

वैशाख २८, न्युयोर्क | रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो । राजधानी किभ कब

Read More

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएनः डब्लूएचओ

Posted on May 11, 2022 | views : 995 | काठमाडौँ - KTM

वैशाख २८, बेइजिङ | एजेन्सी | महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू  हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्

Read More

सांसद विदेश भाग्न लागेको भन्दै प्रदर्शनकारीद्वारा श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल घेराउ

Posted on May 10, 2022 | views : 1030 | काठमाडौँ - KTM

वैशाख २७, कोलम्बो |  | श्रीलंकामा प्रदर्शनकारीले मुलुकको प्रमुख बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा घेराउ गरेका छन् ।  विमानस्थलको श्रोतलाई उद्धृत गर्दै श्रीलंकाबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार कटुनायके खुला व्या

Read More

रुसद्वरा युक्रेनको ओडेसा शहरमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

Posted on May 10, 2022 | views : 1108 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | युक्रेनको ओडेसा शहरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।  मे ९ को भिक्ट्री डे सकिएलगत्तै रुसले यो आक्रमण गरेको हो । ओडेसामा लगातार क्षेप्यास्त्र प्रहार गर्ने क्रममा हाइपरसोनिक क्षेप्यास्त्र पनि उपयोग गरिएको बताइएको छ ।  त्यसबाहेक युक्रेनको इज्युममा

Read More

युक्रेनलाई अब एक हप्तासम्म मात्र सहयोग गर्न अमेरिकासँग पैसा बाँकी

Posted on May 10, 2022 | views : 2293 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | युक्रेनलाई अबको एक हप्तासम्म मात्र सैन्य सहयोग गर्ने पैसा अमेरिकासँग बाँकी रहेको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले बताएका छन् ।  सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले युक्रेनमा लगानी गर्नका लागि लगभग १० करोड डलर मात्र बाँकी रहेको बताए । त्यसैले बाइडन प्रशा

Read More

श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

Posted on May 10, 2022 | views : 1231 | काठमाडौँ - KTM

वैशाख २७, कोलम्बो | श्रीलंकाका निवर्तमानप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।  राजा

Read More

आणविक निशस्त्रीकरण गरे उत्तर कोरियाको अर्थतन्त्रलाई सुदृढ पार्ने दक्षिणका नयाँ राष्ट्रपतिको अफर

Posted on May 10, 2022 | views : 1052 | काठमाडौँ - KTM

वैशाख २७, सीउल | युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको शपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् ।  आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले शपथ लिएका हुन् । ‘म जनतासामु गम्भ

Read More

पोल्याण्डका लागि रुसी राजदूतमाथि हमला

Posted on May 10, 2022 | views : 1032 | काठमाडौँ - KTM

वैशाख २७, वार्सा | एजेन्सी | युद्धविरोधी प्रदर्शनकारीहरूले सोमबार पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभमाथि रातो रंग हानेका छन् । वार्सामा सोभियत सैनिकहरूको चिहानमा माल्यार्पण गर्न खोजेको रुसी प्रतिनिधिमण्डललाई प्रदर्शनकारीहरूले रोकेका थिए । नाजी जर्मनीमाथिको विजयको ७७औं वर्षगाँठ मनाउन आएका प

Read More

किन धमाधम दुबई भागिरहेका छन् रुसी अर्बपतिहरू ?

Posted on May 10, 2022 | views : 2359 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | यतिबेला रुसका धनाढ्यहरूका लागि दुबई प्रमुख गन्तव्य बनेको छ । युक्रेन युद्धका कारण रुसमाथि जारी प्रतिबन्धबाट बच्न रुसी अर्बपतिहरू दुबई भाग्ने क्रम बढेको छ ।  बिजनेस लिडर्सले बताए अनुसार रुसका धनी वर्गमा पर्ने व्यक्तिहरू उल्लेखनीय रूपमा धमाधम युएई प्रवेश गरिरहेका छन् । यति मा

Read More

दक्षिण कोरियामा नयाँ राष्ट्रपति

Posted on May 10, 2022 | views : 1085 | काठमाडौँ - KTM

वैशाख २७, सीउल | युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।  आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भी

Read More

अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले अस्वीकार गरेपछि.....

Posted on May 10, 2022 | views : 1260 | काठमाडौँ - KTM

वैशाख २७, नयाँ दिल्ली | भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिए

Read More

श्रीलंकामा एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाई गरे आत्महत्या

Posted on May 10, 2022 | views : 1297 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सत्तारूढ दलका एक सांसदले प्रदर्शनकारीमाथि गाेली चलाई आफूले आत्महत्या गरेका छन्। सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैँलाई गोली हानेका हुन्। एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो क

Read More

जापानमा विद्यार्थी खेलाडीले पानी भनेर ह्यान्ड स्यानिटाइजर पियपछि...

Posted on May 10, 2022 | views : 1017 | काठमाडौँ - KTM

वैशाख २७, टोकियो | जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।  मध्य जापानको यामानाशी प्रिफेक्चर (जिल्ला जस्तै)मा गत सप्ताहन्तमा आयोजित छात्राहरूको ५ मिट

Read More

रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिर

Posted on May 10, 2022 | views : 979 | काठमाडौँ - KTM

वैशाख २७, न्युयोर्क | अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र  अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्

Read More

अफगानिस्तानमा महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने

Posted on May 10, 2022 | views : 750 | काठमाडौँ - KTM

वैशाख २७, काबुल | एजेन्सी | अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ । कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो । तर, उसले समूहमाथि

Read More

श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

Posted on May 10, 2022 | views : 1435 | काठमाडौँ - KTM

वैशाख २७, कोलम्बो | एजेन्सी | राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घर

Read More

एक करोडभन्दा बढीमा बिक्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट

Posted on May 09, 2022 | views : 2444 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको ज्याकेट एक करोड ३७ लाख २० हजार रूपैयाँ (अमेरिकी एक सय एघार हजार अमेरिकी डलर) मा बिक्री भएको छ। सिएनएनका अनुसार राष्ट्रपति जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका छन्। उक्त ज्याकेट बिहीबार लन्डनमा आयोजित का

Read More

श्रीलंकामा हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

Posted on May 09, 2022 | views : 821 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | सोमबार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र राष्ट्रपति गोताबाया राजापाक्षेसमक्ष बुझाएको श्रीलंकाली अनलाइन डेलीमिरर डट एलकेले उल्लेख गरेको छ। राजधानी कोलम्बो र देशका अन्य भागमा सरकार समर्थक र विपक्षी प्रदर्शनकारीबीच हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्

Read More

खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि...

Posted on May 09, 2022 | views : 1515 | काठमाडौँ - KTM

वैशाख २६, नयाँ दिल्ली | हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ ।  तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबा

Read More

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप

Posted on May 09, 2022 | views : 1005 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ । उनले पूर्वी युक्रेनमा जारी लडाइँमा लडिरहेका रुसी फौ

Read More

सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको पशु भाइरसका कारण मृत्यु भएको वैज्ञानिकहरूको विश्वास

Posted on May 09, 2022 | views : 1447 | काठमाडौँ - KTM

वैशाख २६, न्युयोर्क | मेरिल्याण्डका ५७ वर्षीय व्यक्ति डेभिड बेनेट सिनियर प्रत्यारोपण बिफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताए ।  बेनेटक

Read More

एलन मस्कले ट्विटरमा लेखे, ‘यदि म रहस्यमय परिस्थितिमा मरेँ भने...’

Posted on May 09, 2022 | views : 1164 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | टेस्लाका सीईओ एलन मस्कको हालैको ट्वीट चर्चाको विषय बनेको छ । मे ९ गते सोमबार बिहान उनले ट्विटमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म तपाईंहरुलाई भन्न चाहन्छु कि तपाईंहरु सबैलाई चिन्न पाउँदा मलाई खुसी लाग्यो ।’ यो ट्विट अघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए ज

Read More

ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

Posted on May 09, 2022 | views : 1389 | काठमाडौँ - KTM

वैशाख २६, बेइजिङ | चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।  ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो

Read More