राजनीति | कैलाली - KLL


सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

Posted on April 09, 2022 | views : 1002 | कैलाली - KLL

चैत्र २६, धनगढी | केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जन

Read More

सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिँदै

Posted on April 08, 2022 | views : 1387 | कैलाली - KLL

चैत्र २५, धनगढी | सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।  प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।  हाल समाजवादी पार्टीले ४ मन्त्री

Read More

केन्द्रको निर्णयले बाँधिएको कांग्रेस सुदूरपश्चिम प्रदेशमा असमञ्जसमा

Posted on April 07, 2022 | views : 773 | कैलाली - KLL

चैत्र २४, धनगढी | केन्द्रीय गठबन्धनका कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सकस परेको छ । जनस्तरमा एक्लै चुनाव लड्न दबाब बढे पनि केन्द्रका कारण कांग्रेस सुदूरपश्चिमको नेतृत्व तह भने द्विविधामै छ । "जनस्तरमा एक्लै चुनाव लड्नुपर्ने दबाब आइरहेको छ,"नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीर

Read More

माओवादीबाट घोडाघोडी-१ को वडा अध्यक्षमा लक्ष्मण न्युरेले पाए टिकट

Posted on March 27, 2022 | views : 769 | कैलाली - KLL

चैत १३, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको छ ।  शनिबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति र घोडाघोडी नगर कमिटीको पूर्ण वैठकले सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको हो ।  आगाम

Read More

कर्णाली प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

Posted on March 21, 2022 | views : 1692 | कैलाली - KLL

चैत ७, कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्य

Read More

माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित

Posted on March 20, 2022 | views : 1255 | कैलाली - KLL

चैत ६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उहाँलाई  राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाश

Read More

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

Posted on March 14, 2022 | views : 1019 | कैलाली - KLL

फागुन ३०, धनगडी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।  धनगडीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भ

Read More

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

Posted on March 03, 2022 | views : 910 | कैलाली - KLL

फागुन १९, गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्

Read More

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

Posted on February 27, 2022 | views : 1240 | कैलाली - KLL

फागुन १५, गोदावरी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज  मतदान  हँुदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ । नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन

Read More

सभापतिमा बडूवालको घोषणा

Posted on January 06, 2022 | views : 1237 | कैलाली - KLL

पुस २२,कैलाली । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उहाँले सभापतिका लागि सो घोषणा गर्नुभएको हो । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढङ्गबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्नका लागि आसन्न जिल्ला

Read More

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा आकांक्षी कोको छन् ?

Posted on December 11, 2021 | views : 1214 | कैलाली - KLL

मंसिर २५, काठमाडौं | नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु हुँदैछ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ। दुई दिनसम्म सञ्चालन ह

Read More

डोटीका ६ पालिकामा एकीकृत समाजवादीले पायो पूर्णता, को-को आए नेतृत्वमा ?

Posted on December 05, 2021 | views : 2225 | कैलाली - KLL

 मंसिर १९, काठमाडौं | नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। एकीकृत समाजवादीले संगठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो। नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। दिपायल

Read More

कांग्रेसको सुदूरपश्चिम सभापतिमा बलायर निर्वाचित

Posted on December 05, 2021 | views : 1362 | कैलाली - KLL

मंसिर १९, धनगढी | नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनबाट सभापतिमा संस्थापन पक्ष (देउवा) का वीरबहादुर बलायर विजयी भएका छन्। बलायरले निकटतम प्रतिद्वन्द्वी पौडेल र कोइराला पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मत अन्तरले पराजित गर्दै विजयी हात पारेका हुन्। खसेको १ हजार ३ मत मध्ये बलायरले ६ सय ८८ र

Read More

कांग्रेस सुदूरपश्चिम : नेतृत्व चयनका लागि मतदान शुरू, तीन जना सदस्य निर्विरोध

Posted on December 04, 2021 | views : 1109 | कैलाली - KLL

मंसिर १८, धनगढी | नेपाली कांग्रेस सुदूरपश्चिमकाे प्रदेश नेतृत्व चयनका लागि मतदान शुरू भएकाे छ । शनिबार बिहान ८ बजेदेखि मतदानकाे कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलाे गरी मतदान शुरू भएकाे निर्वाचन समितिले जनाएको छ । धनगढीस्थीत निर्माण व्यवसायी समितिकाे हलमा शुरू भएकाे मतदानमा ९ जिल्लाबाट आए

Read More

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै

Posted on December 03, 2021 | views : 1079 | कैलाली - KLL

मंसिर १७, धनगढी | नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए

Read More

देउवा पक्षले टुंग्यायाे सुदूरपश्चिम प्रदेश उम्मेदवारकाे नाम (सूची)

Posted on December 03, 2021 | views : 1389 | कैलाली - KLL

मंसिर १७, काठमाडौँ | नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । देउवा पक्षको बैठकले सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्री

Read More

भीम रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला, संस्थापन पक्षद्वारा कारवाहीको चेतावनी

Posted on November 18, 2021 | views : 1036 | कैलाली - KLL

मङ्सिर २, कैलाली | कैलाली क्षेत्र नम्वर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचको विवादकै कारण कैलाली क्षेत्र नम्बर २ मा मंगलबार एमालेले गरेको महधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले अस्वीकार गरेको छ । रावल पक्षले भने बुधबार (आज) फेरी महाधिवेशन प्

Read More

नेकपाका महासचिव विप्लव धनगढीमा, ३० गते नेपाल बन्द घोषणा

Posted on November 11, 2021 | views : 1651 | कैलाली - KLL

मोहन जोशी | कात्तिक २५, धनगढी | नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् ।  यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घ

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 30026 | कैलाली - KLL

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31545 | कैलाली - KLL

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30562 | कैलाली - KLL

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

सशस्त्र प्रहरीका डिआइजीहरुको सरुवा, कर्णालीको छ नम्बर बाहिनीमा खत्री जाने

Posted on September 24, 2021 | views : 2771 | कैलाली - KLL

असोज ८, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गरेका छन्। बिहीबार अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ। त्यसैगरी डिआईजीद्वय राजु अर्याल तथा नारायणदत्त पौडेललाई पनि मुख्यालयमै तानेर मानवस्रोत विभागमा लगिएको छ। बर्

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30906 | कैलाली - KLL

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

थप तीन सदस्यद्वारा एकीकृत समाजवादीमा सनाखत

Posted on September 06, 2021 | views : 2491 | कैलाली - KLL

भदौ २१, सुदुरपस्चिम | सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ ।  एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश

Read More

मुख्यमन्त्री भट्टलाई विश्वासको मत

Posted on June 08, 2021 | views : 1632 | कैलाली - KLL

जेठ २५, धनगढी (रासस) । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ ।  प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा  ३० मत खसेको  थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घ

Read More

बालबालिकासम्बन्धी विधेयक पारित

Posted on February 26, 2021 | views : 1784 | कैलाली - KLL

फागुन १४, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आजको बैठकमा सो विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।  विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सुवे

Read More

सुदूरपश्चिमका मुख्यमन्त्री द्वारा भौतिक पूर्वाधार मन्त्री बर्खास्त

Posted on December 29, 2020 | views : 1881 | कैलाली - KLL

पुस १४, धनगढी। सुदूरपश्चिम प्र्देशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । नेकपा भित्रको राजनीतिक विभाजनको असर प्रदेशतिर पनि देखिन थालेको हो।  नेकपा ओली समूहमा रहेका बोहरालाई मुख्यमन्त्री भट्टले संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको

Read More

मेयरले वडा कार्यालयको उद्घाटन गर्दैगर्दा उपमेयरले ढुंगा हानिन्

Posted on October 17, 2020 | views : 2905 | कैलाली - KLL

कात्तिक १, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् । तर भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद बाहिरिएको छ । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेख

Read More