समाज | कैलाली - KLL


सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

Posted on April 18, 2024 | views : 183 | कैलाली - KLL

बैशाख ६, धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन । विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Posted on April 18, 2024 | views : 204 | कैलाली - KLL

बैशाख ६, काठमाडौँ | सिरहाको धनगढीमाई नगरपालिका–६ सिमरा चोकमा प्र १–०५–००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनिया

Read More

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

Posted on April 18, 2024 | views : 187 | कैलाली - KLL

बैशाख ६, धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ ।  सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ । एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ ।  यता एम

Read More

सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

Posted on April 14, 2024 | views : 304 | कैलाली - KLL

बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ । प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 1388 | कैलाली - KLL

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

रास्वपाको काउन्टर माग : २०४७ देखिको छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं

Posted on April 09, 2024 | views : 312 | कैलाली - KLL

चैत २७, काठमाडौँ । नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काउन्टर माग अघि सारेको छ । मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गर

Read More

कैलालीमा एकै घरको दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

Posted on April 09, 2024 | views : 399 | कैलाली - KLL

चैत २७, कैलाली । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम बिष्टले जानकारी दिए। घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी २७ वर्षीया सिमालु चौधरी र उनकी

Read More

जंगलमा झुण्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

Posted on April 04, 2024 | views : 355 | कैलाली - KLL

चैत २२, काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मनेहरा जंगलमा एक प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरजराम लोहार बुधबार राति हुलाकी सडकभन्दा सय मिटर भित्र मनेहराको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी क

Read More

भारतबाट घर फर्किने क्रममा नेपाली युवा बेपत्ता

Posted on April 02, 2024 | views : 300 | कैलाली - KLL

चैत २०, धनगढी | कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्। कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल चौधरी र बलिराम चौधरीसँग कालीचरण कामको खोजीमा सिमला पुगेको कालीरामका छिमेक

Read More

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

Posted on April 01, 2024 | views : 147 | कैलाली - KLL

चैत १९, अत्तरिया | सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्। यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार

Read More

कैलालीको खुटिया नदी किनारमा एक पुरूषकाे शव फेला

Posted on March 28, 2024 | views : 283 | कैलाली - KLL

चैत १५, काठमाडौँ । कैलालीमा खुटिया नदीकाे किनारमा एक पुरूषकाे शव फेला परेकाे छ। गोदावरी नगरपालिका-९ का ५५ वर्षका रामबहादुर नेपाली साेही नगरपालिकाकाे खुटिया नदीकाे किनारमा मृत फेला परेका हुन्। बुधबार साँझ घरबाट हराएका उनको खोजी गर्ने क्रममा बिहीबार बिहान ९ बजे नदी किनारमा मृत फेला परेकाे जिल्ला प्रहर

Read More

पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने

Posted on March 27, 2024 | views : 279 | कैलाली - KLL

चैत १४, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् । उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी नेपालगंज बसेर कर्णालीका जिल्लाहरुमा पुग्ने बताइएको छ ।

Read More

अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ

Posted on March 19, 2024 | views : 213 | कैलाली - KLL

चैत ६, धनगढी | पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।  प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको

Read More

कैलालीमा ट्रकमा आगलागी

Posted on March 16, 2024 | views : 237 | कैलाली - KLL

चैत ३, अत्तरिया | कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो । आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

Read More

११ वर्षीया बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

Posted on March 14, 2024 | views : 334 | कैलाली - KLL

चैत १, कैलाली | ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलाली

Read More

नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Posted on March 14, 2024 | views : 592 | कैलाली - KLL

चैत १, कैलाली | डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा ट

Read More

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या

Posted on March 11, 2024 | views : 461 | कैलाली - KLL

फागुन २८, धनगढी | घरभित्र पसेको भन्दै धनगढीमा एक युवकको कुटपिट गरि हत्या गरिएको छ। सोमबार बिहान साढे ३ बजेतिर धनगढीका महेश राना छिमेकी मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका थिए। सोही बेला उनी माथि मीनबहादुरका परिवार र छिमेकी मिलेर आक्रमण गरे। कैलालीका प्रहरी उपरीक्षक पदम सिङ बिष्टका अनुसार कुटपिट

Read More

माछाका भुरा उत्पादनमा समस्या

Posted on March 09, 2024 | views : 203 | कैलाली - KLL

फागुन २६, कैलाली | कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको

Read More

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

Posted on February 29, 2024 | views : 259 | कैलाली - KLL

फागुन १७, कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।  जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैला

Read More

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित

Posted on February 24, 2024 | views : 139 | कैलाली - KLL

फागुन १२, धनगढी | यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन्।  कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो। आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई

Read More

टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण

Posted on February 05, 2024 | views : 248 | कैलाली - KLL

माघ २२, बर्दिया | टिकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती बजारमा अवस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले सुनको बेलपत्र चढाएका छन । परिवारमा गरिएको भाकल पूर्ण भए पछि उनीहरुले शिवलिङगमा स्वर्ण विल्वपत्र अर्पण गरेका हुन् । महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले एकलाख रु

Read More

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

Posted on February 04, 2024 | views : 254 | कैलाली - KLL

माघ २१, धनगढी | नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।  फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाह

Read More

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

Posted on January 11, 2024 | views : 299 | कैलाली - KLL

पुस २६, कैलाली | कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । भे१३प १०७४ नम्बरको मोटरसाइकल अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा कैलालीको मोहन्याल गाउँपालिका सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा अछामको पञ्चद

Read More

एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

Posted on January 06, 2024 | views : 270 | कैलाली - KLL

पुस २१, टीकापुर | कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ ।  वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम ह

Read More

सुदूरपश्चिमका खेलाडी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते

Posted on December 30, 2023 | views : 480 | कैलाली - KLL

पुस १४, धनगढी | कपिलवस्तुमा सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस

Read More

माछापालनतर्फ किसानको आकर्षण बढ्दो

Posted on December 30, 2023 | views : 258 | कैलाली - KLL

पुस १४, कैलाली | पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।  सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । सुदू

Read More

आगो ताप्ने क्रममा जलेर ७९ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु

Posted on December 26, 2023 | views : 355 | कैलाली - KLL

पुस १०, धनगढी | कैलालीमा घरको आगनमा बालेको आगो ताप्ने क्रममा जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको बत

Read More

कैलालीको सामुदायिक वनमा पुरुष मृत फेला

Posted on December 20, 2023 | views : 484 | कैलाली - KLL

पुष ४,  कैलाली | कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो। उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।  घटन

Read More