राजनीति | कैलाली - KLL


धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको झण्डै तेब्बर मतले अग्रता

Posted on May 18, 2022 | views : 960 | कैलाली - KLL

जेठ ४, धनगढी | धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। बुधबार साँझ साढे पाँच बजेसम्म २६ हजार ४१९ मत गणना हुँदा हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन्। निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ५ हजार ८९२ मत प्राप्त गरेका छन्। हमाल ओडभन्दा ६ हजार

Read More

गोदावरीमा विजय जुलुसमा सहभागी गाडी पल्टियो

Posted on May 17, 2022 | views : 1123 | कैलाली - KLL

 जेठ ३, धनगढी | कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएनाको छ । नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते

Read More

धनगढी उपमहानगर मत अपडेट : स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

Posted on May 17, 2022 | views : 928 | कैलाली - KLL

जेठ ३, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।  १४ हजार ७३६ गणना सकिँदा गोपाल हमालले ६ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्।  सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहा

Read More

कैलालीको घोडाघोडीमा एकीकृत समाजवादीको अग्रता कायमै

Posted on May 15, 2022 | views : 932 | कैलाली - KLL

जेठ १, काठमाडौँ | कैलालीको घोडाघोडी नगरपालिकाको  मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । अहिलेसम्म छ हजार ९ सय ६४ मतगणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार खडक रावतले दुई हजार ८६४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार ममताप्रसाद चौधरीले एक हजार

Read More

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै, पछ्याउँदै गठबन्धन

Posted on May 15, 2022 | views : 725 | कैलाली - KLL

जेठ १, धनगढी | कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्  एमालेका उम्मेद

Read More

धनगढीको मत अपडेट : स्वतन्त्र उम्मेदवार हमाल ३५६ मतले अगाडि

Posted on May 15, 2022 | views : 878 | कैलाली - KLL

जेठ १, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि देखिएका छन् । धनगढीमा १ हजार ९५३ मत गणना हुँदा हमाल ३५६ मतले अगाडि रहेका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्नमा ९०९ मत पाउँदा गठबन्धनका उम्मेदवार नृप वडले रुख चिह्नमा ५५३

Read More

धनगढीको प्रारम्भिक मत गणनामा स्वतन्त्र अगाडि

Posted on May 14, 2022 | views : 786 | कैलाली - KLL

वैशाख ३१, धनगढी | सुदूरपश्चिमकाे एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् । एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अह

Read More

कैलालीको बर्दगोरिया गाउँपालिमा एमालेकाे अग्रता

Posted on May 14, 2022 | views : 881 | कैलाली - KLL

वैशाख ३१, धनगढी | कैलालीको बर्दगोरिया गाउँपालिमा नेकपा एमालेका  उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन् ।  चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली कांग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन् । बर्द गोरियामा सत्तारुढ गठबन्धन

Read More

भजनी नगरपालिकामा एमालेको अग्रता

Posted on May 14, 2022 | views : 1124 | कैलाली - KLL

वैशाख ३१, कैलाली | भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले एमालेलाई पच्छ्याइ रहेको छ । भजनीमा नेकपा माओवादी केन्द्र तेश्रो स्थामा रहेको छ । भजनी नगरपालिका–९ को मतगणना चलिरहदा मेयरमा एमालेका मेयर, उपमेयरसहित वडाका सबै उम्मेदवार अगाडि

Read More

कांग्रेसको कारबाहीमा परेका ओझाले दिए जितको शुभकामना

Posted on May 13, 2022 | views : 835 | कैलाली - KLL

वैशाख ३०, धनगढी | कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको  शुभकामना दिएका छन् । उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् । २७ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोज्दा ‌ओझाले

Read More

घरभित्रै पसेर एमाले वडाध्यक्षका उम्मेदवार र उनको परिवारमाथि खुकुरी प्रहार

Posted on May 12, 2022 | views : 1048 | कैलाली - KLL

वैशाख २९, कैलाली | प्रतिपक्षी दल नेकपा (एमाले)बाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । गएराति कांग्रेसका कार्यकर्ताले घरमै पसेर चौधरी र उनको परिवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्

Read More

प्रधानमन्त्री देउवासँग भेट्न नचाहने यी दुई नेता, कारण के हो?

Posted on May 10, 2022 | views : 1015 | कैलाली - KLL

वैशाख २७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् । देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहेक

Read More

आरजुलाई हराउन ‘अन्तर्घात’को बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाले देउवालाई भेट्न मानेनन्

Posted on May 10, 2022 | views : 891 | कैलाली - KLL

वैशाख २७, धनगढी | ०७४ काे प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातकाे आराेपमा कांग्रेसकाे कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहकाे निर्वाचनमा पनि खुलेका छैनन् । त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् ।

Read More

सुदूरपश्चिमका कारणले प्रधानमन्त्री भए, सबैभन्दा बढी बजेट सुदूरपश्चिममा नै छुट्याउँछु : देउवा

Posted on May 09, 2022 | views : 758 | कैलाली - KLL

वैशाख २६, कैलाली | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प

Read More

गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड

Posted on May 09, 2022 | views : 693 | कैलाली - KLL

वैशाख २६, धनगडी | नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् ।  धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठ

Read More

कैलालीमा गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले मागे भाेट, कांग्रेस कार्यकर्ता आक्राेशित

Posted on May 09, 2022 | views : 745 | कैलाली - KLL

वैशाख २६, धनगढी | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयाेजना गर्न लागेकाे चुनावी सभा सम्बाेधन गर्न कैलाली पुगेका प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुलाई साेमबार भाे

Read More

देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने

Posted on May 09, 2022 | views : 857 | कैलाली - KLL

वैशाख २६, धनगढी | प्रधानमन्त्री एवं का‌ंग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन् । देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड पनि

Read More

सरकारी गाडीमा दलको झन्डा प्रयोग: एमाले भन्छ- बदनाम गराउने षड्यन्त्र

Posted on May 08, 2022 | views : 946 | कैलाली - KLL

वैशाख २५, धनगढी | कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ । चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका-१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याल

Read More

कैलालीका कुनै पनि उम्मेदवारले अझै पनि बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारीको विवरण

Posted on April 30, 2022 | views : 1221 | कैलाली - KLL

वैशाख १७, धनगढी | आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने कानूनी व

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18535 | कैलाली - KLL

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15748 | कैलाली - KLL

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

Posted on April 21, 2022 | views : 936 | कैलाली - KLL

 वैशाख ८, कैलाली | माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् ।  कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए ।  साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएक

Read More

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

Posted on April 21, 2022 | views : 911 | कैलाली - KLL

वैशाख ८, धनगढी । चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ । बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले याे बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै

Read More

गठबन्धन दलबीच कैलालीमा जुटेन सहमति

Posted on April 16, 2022 | views : 746 | कैलाली - KLL

 वैशाख ३, धनगढी | कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच छैठौं पटक बसेको बैठक पनि निष्कर्ष विहीन बनेको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ ।  शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । चुना

Read More

कैलालीमा लोसपा, जसपा र लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

Posted on April 16, 2022 | views : 694 | कैलाली - KLL

 वैशाख ३, धनगढी | केन्द्रमा पाँच दली गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट नै अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेत गर्ने सहमति गरेको छ । कुनै समय जसपामै रहेका रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकत

Read More

छबिस पाथिभेराका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

Posted on April 13, 2022 | views : 1149 | कैलाली - KLL

चैत्र ३०, धनगढी | बझाङ छबिस पाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिस पाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेकाे छ । काम विशेषले बाहिर रहेका

Read More

कैलालीमा गठबन्धनले मिलाउन सकेन भागबन्डा, सिट बाँडफाँड पेचिलो बन्दै

Posted on April 10, 2022 | views : 679 | कैलाली - KLL

चैत्र २७, धनगढी | वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कैलालीमा पाँच दलीय चुनावी तालमेल गर्न गरिएको छलफल निष्कर्ष विहीन बनेको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीबीच तालमेलका विषयमा छलफल भएको थियो

Read More

प्रदेश सरकारका यी मन्त्री जसले पद गएको दुई दिनपछि थाहा पाए

Posted on April 10, 2022 | views : 770 | कैलाली - KLL

चैत्र २७, धनगढी | नेकपा एकीकृत समाजवादी नेपालका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए ।  कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत र

Read More