अर्थ/विकास | कैलाली - KLL


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12163 | कैलाली - KLL

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

Posted on February 09, 2022 | views : 4357 | कैलाली - KLL

माघ २६, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट  सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता  अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षतामा  मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास   गर्ने गरी अध्ययन गर्न

Read More

कैलाश मानसरोवर प्रवेशद्वार अलपत्र

Posted on February 01, 2022 | views : 1433 | कैलाली - KLL

माघ १८, भजनी | नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको  छ । नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको  दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका 

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39373 | कैलाली - KLL

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39432 | कैलाली - KLL

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन

Posted on September 24, 2021 | views : 1233 | कैलाली - KLL

मीन ठकुरी । असोज ८, गोदावरी (रासस)। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो । प

Read More

सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्दो

Posted on September 09, 2021 | views : 1814 | कैलाली - KLL

भदौ २४, गोदावरी (रासस)। पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा

Read More

धनगढीदेखि अत्तरिया पुग्न १०-१५ मिनेट, छ लेन सडक निर्माण अन्तिम चरणमा

Posted on September 02, 2021 | views : 1789 | कैलाली - KLL

भदौ १७, काठमाडौँ | ‘छ लेन’ सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०/१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि साविकको ठाउँठाउँमा उप्किएको कालोपत्रे र साँघुरो सडकमा सवारी साधनमार्फत धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो ।  ध

Read More

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

Posted on July 18, 2021 | views : 1361 | कैलाली - KLL

साउन ३, टीकापुर (रासस)। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा

Read More

सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो

Posted on June 27, 2021 | views : 1553 | कैलाली - KLL

दुर्गा देवकोटा । असार १३, टिकापुर (रासस)। कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब क

Read More

जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

Posted on June 24, 2021 | views : 1383 | कैलाली - KLL

असार १०, टीकापुर (रासस) । कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको  आर्थिक वर्ष २०७८/०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् ।  जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेक

Read More

रोजगारी गुम्यो : महिला भन्छन्, तरकारी के पकाउनु ?

Posted on May 17, 2021 | views : 2432 | कैलाली - KLL

दुर्गा देवकोटा । जेठ ३, टीकापुर (रासस)। कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उहाँको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन । दिनभरी ज्याला मजदुरी गरेर घर चलाउन

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44194 | कैलाली - KLL

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

राष्ट्रिय जनगणना : पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारेको विवरण सङ्कलन गरिँदै

Posted on April 08, 2021 | views : 2478 | कैलाली - KLL

सिद्धराज भट्ट । चैत २६, सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक,

Read More

कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै

Posted on March 24, 2021 | views : 2414 | कैलाली - KLL

चैत ११, कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवको आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।   आव २

Read More

अटो रिक्सा चालक : कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

Posted on January 18, 2021 | views : 2540 | कैलाली - KLL

झलनाथ खनाल  ।   माघ ४, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग कुनै उपाय थिएन । विम

Read More

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम

Posted on January 04, 2021 | views : 2285 | कैलाली - KLL

सिद्धराज भट्ट | पुस २०,सुदूरपश्चिम | निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अ

Read More

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

Posted on November 19, 2020 | views : 1739 | कैलाली - KLL

मंसिर ४, कैलाली | भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती

Read More

वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम

Posted on November 04, 2020 | views : 1466 | कैलाली - KLL

झलनाथ खनाल । कात्तिक १९,  भजनी । कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उहाँ स्वदेश फर्किएको करिब ४ वर्ष

Read More

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

Posted on October 16, 2020 | views : 1690 | कैलाली - KLL

असोज ३०, टीकापुर । समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ ल

Read More

मेसिन लगाउँदै धान काट्दै

Posted on October 06, 2020 | views : 1572 | कैलाली - KLL

असोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर  धान काट्न लगाउनुभयो ।  उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । प

Read More

कैलालीमा बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

Posted on August 07, 2020 | views : 2700 | कैलाली - KLL

साउन २३, टीकापुर । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको

Read More

३५० फर्म खारेज

Posted on August 07, 2020 | views : 3016 | कैलाली - KLL

साउन २३, गोदावरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर  विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत आर्थिक वर्ष २०७६/०७७ मा खारेज गरिएको कार्य

Read More

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

Posted on July 26, 2020 | views : 10610 | कैलाली - KLL

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स

Read More

२६ किलोमिटर सडक कालोपत्र हुने

Posted on July 17, 2020 | views : 2986 | कैलाली - KLL

साउन २, कैलाली | कैलालीका दुई वटा नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर स

Read More

रिक्सा नचलेपछि दश हजार रिक्सा चालक सङ्कटमा

Posted on July 12, 2020 | views : 2744 | कैलाली - KLL

असार २८, लम्की। कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् । सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेप

Read More

जानकी गाउँपालिकाद्वारा एक हजार १०० फलफूलका विरुवा वितरण

Posted on July 09, 2020 | views : 1884 | कैलाली - KLL

असार २५, लम्की । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । “घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ”, कृषिशाखाका प्राविध

Read More

पानी पर्दा कैलालीका तटीय क्षेत्रका नागरिक त्रासमा

Posted on July 08, 2020 | views : 2234 | कैलाली - KLL

दुर्गा देवकोटा असार २४, लम्की । कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान शुरु भएको टीकापुर–८ श्रीलङ्काका नागरिक पानी पर्दा चिन्तित हुन्छन् । “नदीले कटान तीव

Read More