तालिम पाठ्यक्रमहरु | कैलाली - KLL


श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी

Posted on April 11, 2022 | views : 1343 | कैलाली - KLL

चैत्र २८, कैलाली | कैलालीको मोहन्यालमा  श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको  हत्या गरेकी हुन् ।​ चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमान

Read More