बिशेष खबर | कैलाली - KLL


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 32869 | कैलाली - KLL

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18119 | कैलाली - KLL

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5640 | कैलाली - KLL

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17817 | कैलाली - KLL

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44334 | कैलाली - KLL

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

यस्तो छ, प्रदेश नं. ७ को नीति तथा कार्यक्रम

Posted on June 10, 2018 | views : 3414 | कैलाली - KLL

जेठ २७, धनगढी | प्रदेश नं. ७ को सरकारको शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ ।  प्रदेशसभा भवन, धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्ल

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63532 | कैलाली - KLL

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच अन्तरक्रिया

Posted on March 02, 2018 | views : 2020 | कैलाली - KLL

फागुन १८, कालिकोट । जिल्लाका जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच स्थानीय तह सञ्चालन ऐन २०७४, आधारभुत तथा माध्यामिक शिक्षा सम्बन्धिका बिभिन्न क्षेत्रहरुका बारेमा अभिमुखीकरण गरिएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग, किर्डाक नेपाल र भिडिसेफ नेपालको सहजीकरण तथा जिल्ला समन्वय समिति कालिकोटको आयोजनाम

Read More

बिवादकै बिच जनप्रकाश उच्च मावि जोशीपुरमा नेपाली बिषयको अनुदान कोटामा शिक्षक नियुक्त

Posted on August 15, 2017 | views : 1826 | कैलाली - KLL

साउन ३१, कैलाली । जनप्रकाश उच्च मावि जोशीपुरले बिवादकै बिच नेपाली बिषयको अनुदान कोटा मा शिक्षक नियुक्त गरेको छ । अनियमित ढङ्गले परिक्षा सञ्चालन गरेकै भन्दै १० जना आवेदक मध्ये ५जनाले परिक्षा बहिस्कार गरेका थिए । ५ जना मध्ये ४ जनाले परिक्षा दिनु भएको थियो भने १ जना अनुपस्थीत हुनु भएको थियो ।परिक्षा दि

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48891 | कैलाली - KLL

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

कैलालीमा २ सय ३२ मतदान स्थल, कहाँ कति ?

Posted on March 20, 2017 | views : 1660 | कैलाली - KLL

दिनेश ठकुल्ला/चैत ७, धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ सय ३२ वटा मतदान स्थल निर्धारण गरिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मतदान स्थल सिफारिस समितिले २ सय ३२ मतदान स्थल राख्ने तय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा रहेको सिफारिस समितिको धन

Read More

श्रीमतिलाई अर्कैको गर्भ बोकेको शंका गरेपछि...

Posted on February 15, 2017 | views : 6815 | कैलाली - KLL

दिनेश ठकुल्ला/फागुन ४, धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडामा युवती हत्या गरेर खाल्डोमा गाडेको घटनामा श्रीमतीले अर्काको गर्भ बोकेको शंका लागेपछि हत्या गरेको खुलेको छ ।   अभियुक्तले श्रीमतीले अर्काको गर्भ बोकेका शंका लागेकाले हत्या गरेको प्रहरीसंग बयान दिएका छन् । माघ २८ गतेदेखि बेपत्ता जुगेड

Read More

कैलालीमा पूर्ण खोप अभियान सुस्त, ५ वर्षमा १२ गाविस मात्रै पूर्ण खोपयुक्त घोषणा

Posted on January 02, 2017 | views : 1622 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुरा नहुने देखिएको छ ।  सन् २०१६ भित्रै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न अभियान थालिए पनि हालसम्म जिल्लाका १२ गाविसमात्रै खोपयुक्त घोष

Read More

धनगढीलाई अत्याधुनिक सहरमा विकास गर्न दुई ठूला परियोजना कार्यान्वयनको चरणमा

Posted on December 29, 2016 | views : 15524 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस १४, धनगढी । पाँच वर्षमा साढे तीन अर्ब भन्दा बढी रुपैया खर्च गरिने यी आयोजनाको सफलतापूर्वक कार्यान्वयन हुनसके धनगढीको आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिमको प्रमुख आर्थिक केन्द्र धनगढीलाई अत्याधुनिक सहरको रुपमा विकास गर्ने उद्देश्यसहित दुई ठूला परियोजना कार्यान्वयनको चर

Read More

कैलालीको चिसापानी : प्राविधिक कर्मचारीहरु विद्युत लाइन मर्मत गर्दै

Posted on October 03, 2016 | views : 1457 | कैलाली - KLL

कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11977 | कैलाली - KLL

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6862 | कैलाली - KLL

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5419 | कैलाली - KLL

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2583 | कैलाली - KLL

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6207 | कैलाली - KLL

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5825 | कैलाली - KLL

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3937 | कैलाली - KLL

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2570 | कैलाली - KLL

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More