स्वास्थ्य | कैलाली - KLL


प्राथमिक ट्रमा सेन्टर बनाउन जग्गा पाइएन

Posted on March 11, 2024 | views : 146 | कैलाली - KLL

फागुन २८, कैलाली | कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी

Read More

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित ३० वर्षीय युवकको मृत्यु

Posted on May 04, 2023 | views : 387 | कैलाली - KLL

बैशाख २१, धनगढी | सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो । &n

Read More

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको ‘मनगढन्ते निर्णय’ : डा. केसी

Posted on February 13, 2023 | views : 820 | कैलाली - KLL

फागुन १, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने विषयलाई सरकारको ‘मनगढन्ते निर्णय’को संज्ञा दिएका छन् । डा. केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय निर्माण कसैको मनगढन्ते निर्णयका भरमा सफल हुने कुरा नभएको बताए । सोमबार प्रध

Read More

ओसिएमसी: ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

Posted on February 12, 2023 | views : 702 | कैलाली - KLL

माघ २९, कैलाली । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष

Read More

कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

Posted on April 24, 2022 | views : 884 | कैलाली - KLL

वैशाख ११, धनगढी | कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । आइतबार दिउँसो गहुँको नल जल

Read More

ओमिक्रोन भेरियन्ट पुष्टि भएका ४ जना सम्पर्कबाहिर

Posted on January 25, 2022 | views : 1278 | कैलाली - KLL

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। कञ्चनपुरको त्रिनगर भन्सार नाका हुँदै प्रवेश गरेका उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ। मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बिथडचिर गाउँपालिका-२ क

Read More

कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

Posted on January 23, 2022 | views : 1581 | कैलाली - KLL

माघ ९, काठमाडौँ | कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार

Read More

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

Posted on January 19, 2022 | views : 846 | कैलाली - KLL

माघ ५, भजनी | भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।  भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँद

Read More

मन्त्री आलेको सचिवालयका थप दुईमा संक्रमण

Posted on January 18, 2022 | views : 9283 | कैलाली - KLL

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणम

Read More

कैलालीमा पुन: बढ्न थाल्यो कोरोना

Posted on January 10, 2022 | views : 1489 | कैलाली - KLL

पुस २६, रासस । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो ।  उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् । कैलालीको टीक

Read More

चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

Posted on January 07, 2022 | views : 7802 | कैलाली - KLL

पुस २३, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेग

Read More

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

Posted on January 06, 2022 | views : 7235 | कैलाली - KLL

पुस २२, नयाँ दिल्ली(रासस/सिन्ह्वा) । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका

Read More

डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

Posted on January 05, 2022 | views : 9200 | कैलाली - KLL

पुस २१, (रासस/सिन्ह्वा) : डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलाय

Read More

१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै, सातै प्रदेशमा एकै पटक दिइने

Posted on December 19, 2021 | views : 3793 | कैलाली - KLL

पुस ४, काठमाडौँ | आजदेखि सरकारले १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगा

Read More

२४ वर्षीया सुत्केरी महिलाको मृत्यु

Posted on October 09, 2021 | views : 2105 | कैलाली - KLL

असोज २३, काठमाडौँ | कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ।सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएक

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 23321 | कैलाली - KLL

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

एक सुत्केरी मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

Posted on September 26, 2021 | views : 1723 | कैलाली - KLL

असोज १०, काठमाडौँ  । धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पतालमा तनाव सिर्जना भएको हो। डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छ

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 25925 | कैलाली - KLL

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More

महामारीमा स्वास्थ्य सेवा सुधारिएपछि पालिकाले पाउँदैछ जनताको स्याबासी

Posted on June 13, 2021 | views : 1984 | कैलाली - KLL

जेठ ३०, कैलाली | कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्र

Read More

कालीकोटमा आयुर्वेद औषधि उत्पादन

Posted on June 11, 2021 | views : 1425 | कैलाली - KLL

मिमबहादुर रावल । जेठ २८, मान्म (रासस)। जिल्ला आयुर्वेद औषधालय कालीकोटले स्थानीय जडीबुटीको प्रयोग गरी विभिन्न रोग प्रतिरोेधी औषधि उत्पादन गर्न थालेको छ । यहाँ पाइने स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्न थालिएको हो ।   जिल्लालाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानी

Read More

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु

Posted on June 03, 2021 | views : 1629 | कैलाली - KLL

जेठ २०, धनगढी (रासस)। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो । उहाँको आज बिहान ७:०० बजे मृत्यु भएको अ

Read More