अर्थ/विकास |


फेरी घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on May 02, 2023 | views : 461 |

बैशाख १९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर १ लाख आठ हजार आठ सय रुपैयाँ

Read More

आज कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on April 30, 2023 | views : 435 |

वैशाख १७, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि आएको हो । सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि आएसँगै आज छापावाल सुनको मूल्य १ ल

Read More

छोटो दूरीको आकर्षक केबलकार सञ्चालनसंगै मौलाकालिकामा बढ्यो पर्यटकको चहलपहल

Posted on April 29, 2023 | views : 671 |

बैशाख १६, चितवन | चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।  मौलाकालिकाको फेदीबाट छोटो दूरीको

Read More

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

Posted on April 29, 2023 | views : 700 |

बैशाख १६, काठमाडौँ | निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु-याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्ने

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on April 28, 2023 | views : 542 |

वैसाख १५, काठमाडौँ | शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख

Read More

ब्याजदरकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

Posted on April 27, 2023 | views : 442 |

वैशाख १४, काठमाडौँ | अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो । “अर्थतन्त्रमा देखिएको शिथिल

Read More

बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर

Posted on April 27, 2023 | views : 423 |

वैशाख १४, काठमाडौँ | अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको ७१ करोड रूपैयाँ काटेर अन्य आयोजनालाई दिएको छ । बुढीगण्डकीको ७१ करोड बजेट नदी नियन्त्रणका लागि भन्दै पटकपटक गरी रकमान्तर गरिएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्यूवेल सँच

Read More

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

Posted on April 27, 2023 | views : 521 |

वैशाख १४, काठमाडौं | बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार १०० र

Read More

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

Posted on April 26, 2023 | views : 375 |

बैशाख १३, काठमाडौँ | एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो । नेपाल धितोपत्र बोर्डबाट

Read More

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on April 26, 2023 | views : 460 |

बैशाख १३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तोलामा २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ । हिजो

Read More

दोहोरो अंकले बढ्यो नेप्से

Posted on April 25, 2023 | views : 321 |

वैशाख १२, काठमाडौँ । साताको तेस्रो दिन नप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा कायम भएको छ । सोमबारमात्रै २.७२ अंकले बढेको बजारमा आज २७ लाख ५७० कित्ता शेयर खरिदबिक्री हुँदा ८८ कारोड ५५ लाख ७८ हजार २७० रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनाम

Read More

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

Posted on April 25, 2023 | views : 478 |

वैशाख १२, काठमाडौँ । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ ।  नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा  सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बो

Read More

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on April 25, 2023 | views : 418 |

वैशाख १२, चितवन । आज नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ काय

Read More

आज शेयर बजारको दोस्रो दिनमा झिनो अङ्कको सुधार

Posted on April 24, 2023 | views : 365 |

बैशाख ११, काठमाडौँ | यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कि

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on April 24, 2023 | views : 503 |

बैशाख ११, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा मूल्य २०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on April 23, 2023 | views : 651 |

बैशाख १०, काठमाडौं | साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारका दिन शुक्रबार मात्रै प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस

Read More

नयाँ आइपिओ: माई खोला हाइड्रोपावरको आइपीओ सर्वसाधारणलाई बिक्री खुला

Posted on April 21, 2023 | views : 484 |

वैशाख ८, काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको हो ।  यस न

Read More

साताको अन्तिम कारोबार दिन: कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on April 21, 2023 | views : 555 |

वैशाख ८, काठमाडौं | साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हज

Read More

९ महिनामा नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात

Posted on April 20, 2023 | views : 527 |

बैशाख ७, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । भन्सार विभागका अनुसार ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो ।  सोही अवधिमा ७९ लाख ३८ हजार रुपैयाँ बराबरको ५९ हजार ३९९ लिटर पानी आयात भएको छ ।   नेपालको पानी जर्म

Read More

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार?

Posted on April 20, 2023 | views : 493 |

बैशाख ७, काठमाडौँ | सुनको मूल्य बिहीवार तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रति तोला एक लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन तोलामा ३ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्

Read More

नेप्सेमा दोहोरो अङ्कको सुधार

Posted on April 19, 2023 | views : 425 |

बैशाख ६, काठमाडौँ | आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८

Read More

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

Posted on April 19, 2023 | views : 498 |

बैशाख ६, काठमाडौँ | नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्

Read More

गण्डकीको बेरुजु दुई अर्ब बढी

Posted on April 18, 2023 | views : 574 |

वैशाख ५, गण्डकी | गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो ।  अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८÷७९ मा रु ४९ करोड ३५ ल

Read More

आज कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on April 18, 2023 | views : 560 |

चैत ५ , काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो । यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय

Read More