अर्थ/विकास |


सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार?

Posted on November 06, 2023 | views : 562 |

कार्तिक २०, काठमाडौँ | सोमबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थीर छ । सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी

Read More

एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई, अर्थचित्र बिमोचन

Posted on November 04, 2023 | views : 608 |

कात्तिक १९, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठले प्राप्त गरेका छन् ।  राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा तीन आर्थिक पत्रकार पुरस्क

Read More

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on November 03, 2023 | views : 688 |

कार्तिक १७, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुप

Read More

आज बिहीबार ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on November 02, 2023 | views : 736 |

कार्तिक १६, काठमाडौँ | बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रु

Read More

हुण्डी कारोबारी: स्रोत नखुलेको २१ लाख रुपैयाँसहित किशोर पक्राउ

Posted on November 01, 2023 | views : 914 |

कात्तिक १५, विराटनगर । स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित एक किशोरलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।  मंगलबार विराटनगर महानगरपालिका–६ बाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरक

Read More

आजपनि घट्यो सुनको मूल्य

Posted on October 31, 2023 | views : 670 |

कार्तिक १४, काठमाडौँ | मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा छापावाल सुन तोलामा ५ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको छ । यसदिन तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार चाँदी तोलामा १० रुपै

Read More

हालसम्मकै उच्च भएको सुनको मूल्य आज सोमबार घट्यो, तोलाको कति?

Posted on October 30, 2023 | views : 1276 |

कात्तिक १३, काठमाडौँ | आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले का

Read More

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एकै दिन १८ सय ले बढ्यो

Posted on October 20, 2023 | views : 747 |

कार्तिक ३, काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल

Read More

वैदेशिक रोजगारीमा रहेकालाई २१ कात्तिकदेखि हिमालयन रि–इन्स्योरेन्सको आईपीओ

Posted on October 20, 2023 | views : 657 |

कार्तिक ३, काठमाडौँ | हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले २१ कात्तिकदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बो

Read More

तोलामा ५०० ले बढ्दै सुनको मूल्यमा बन्यो रेकर्ड, तोलाको कति?

Posted on October 19, 2023 | views : 785 |

कार्तिक २, काठमाडौँ | बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । यस अघि साउन ४ ग

Read More

आज बुधबार १३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

Posted on October 18, 2023 | views : 726 |

कार्तिक १, काठमाडौँ | बुधबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । साताको चौथो दिन बजारमा छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

Read More

भदौसम्ममा रेमिट्यान्स २२.१ प्रतिशतले बढ्दा श्रम स्वीकृति लिनेको संख्या १८.३ प्रतिशतले घट्यो

Posted on October 17, 2023 | views : 673 |

असोज ३०, काठमाडौँ | चालू आर्थिक वर्षको भदौ सम्ममा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २२.१ प्रतिशतले वृद्धि भएको छ भने, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या १८.३ प्रतिशतले घटेको छ । मङ्गलवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेर २२८ अर

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य

Posted on October 17, 2023 | views : 725 |

असोज ३०, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनक

Read More

लिटरमा ११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेलको कति?

Posted on October 16, 2023 | views : 691 |

असोज २९, काठमाडौँ | नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।&nbs

Read More

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदै कारोबार ?

Posted on October 16, 2023 | views : 709 |

असोज २९, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।  यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हज

Read More

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on October 13, 2023 | views : 686 |

असोज २६, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो ।  यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ ला

Read More

अनुमतिविना घरजग्गा व्यवसाय गरे २५ लाख जरिवाना र ६ महिना कैद

Posted on October 10, 2023 | views : 1492 |

असोज २३, काठमाडौं । अनुमति नलिई घरजग्गाको कारोबार गर्नेहरुलाई अब सजाय हुने भएको छ । मालपोत ऐन २०३४ संशोधनमार्फत अनुमति पत्रको व्यवस्थालाई अनिवार्य गर्न लागिएको हो ।  यो संसोधन भएमा घरजग्गा व्यवसाय र कारोबारका लागि अनुमतिपत्रको व्यवस्था हुनेछ । सरकारले पेश गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्

Read More

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on October 10, 2023 | views : 896 |

असोज २३, काठमाडौँ | अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले बढ्न पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजा

Read More

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on October 09, 2023 | views : 700 |

असोज २२, काठमाडौं | आज साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । सोमबार बजारमा सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । त्यसैगरी सोमबार चाँदी मूल्य तो

Read More

राष्ट्र बैंकले बजारमा ल्यायो आजदेखि २० रुपैयाँको नयाँ नोट

Posted on October 06, 2023 | views : 795 |

असोज १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।  नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको

Read More

दशैंका लागि नयाँ नोट कहिलेदेखि साट्न पाइन्छ ?

Posted on October 05, 2023 | views : 783 |

असोज १८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले अरुवर्ष जस्तै यस वर्ष पनि दशैंका लागि नयाँ नोट वितरणको लागि काम गरिरहेको छ । केन्दीय बैंकले नेपालभर भएका नोट कोषसँग हाल कति नयाँ नोट छ भनेर तथ्यांक लिइरहेको छ । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले अहिले देशभर भएको ७० वटा नोट कोषसँग नयाँ नोट

Read More

८ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

Posted on October 04, 2023 | views : 849 |

असोज १७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल

Read More

नेपाली बजारमा प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

Posted on October 03, 2023 | views : 791 |

असोज १६, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।  यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, ग्याँस प्रति सिलिन्डर १ हजार ८९५ रुपैयाँमै पाइने

Posted on October 02, 2023 | views : 922 |

असोज १५, काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।  पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन ग

Read More