अर्थ/विकास |


पेट्रोलको मुल्य बढ्यो !

Posted on April 01, 2024 | views : 444 |

चैत १९, काठमाडौं | नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ। आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ। इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयम

Read More

केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

Posted on April 01, 2024 | views : 176 |

चैत १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ।  केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी

Read More

हेर्नुहोस्, आज कतिमा भइरहेको छ सूनचाँदी कारोबार ?

Posted on March 31, 2024 | views : 358 |

चैत १८, काठमाडौं | नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ । यो मूल्य गत शुक्रबारकै मूल्य हो । शुक्रबार एकै दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर

Read More

यस्तो छ आज विदेशी मु्न्द्राको विनिमयदर?

Posted on March 31, 2024 | views : 211 |

चैत १८, काठमाडौ | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ

Read More

लगानी सम्मेलनको तयारी तीव्रः अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

Posted on March 30, 2024 | views : 201 |

चैत १७, काठमाण्डौं | अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।  आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् ।  जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबे

Read More

बजेट लेखन मस्यौदा समिति गठन

Posted on March 29, 2024 | views : 146 |

चैत १६, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् । सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र प

Read More

किन अकासियो सुनको भाउ?

Posted on March 29, 2024 | views : 407 |

चैत १६, काठमाडौँ । बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रति १० ग्राम सुनको मूल्य १ लाख ११ हजार ४५५ पुगेको छ । साताको पहिलो दिन आ

Read More

आज तोलामा २१ सय रुपैयाँले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड!

Posted on March 29, 2024 | views : 411 |

चैत १६, काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भए

Read More

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

Posted on March 29, 2024 | views : 128 |

चैत १६, काठमाडौं | सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो।  सरकारले चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जनाएको

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 26, 2024 | views : 232 |

चैत १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपै

Read More

सुन–चाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको भाउ

Posted on March 26, 2024 | views : 255 |

चैत १३, काठमाडौँ | नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, सोमबार छापावाल सुन १

Read More

महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट

Posted on March 26, 2024 | views : 193 |

चैत १३, काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ। ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन्। सो भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि कतारका राजदूतसँग आग्रह गरेका हुन्। 

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on March 25, 2024 | views : 430 |

चैत १२, काठमाडौँ | सुनचाँदीको मूल्य बढेको छ ।  सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्

Read More

अर्थमन्त्रीले लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई पठाए निमन्त्रणा

Posted on March 23, 2024 | views : 220 |

चैत १०, काठमाडौँ | अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकि

Read More

आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

Posted on March 22, 2024 | views : 510 |

चैत ९, काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको म

Read More

एकै दिन २६ सयले बढ्दै सुनको भाउ अहिलेसम्मकै उच्च

Posted on March 21, 2024 | views : 352 |

चैत ८, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजा

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on March 18, 2024 | views : 638 |

चैत ५, काठमाडौँ | सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो ।  सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार

Read More

आज आइतबार घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

Posted on March 17, 2024 | views : 436 |

चैत ४, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ ।  अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैया

Read More

घट्यो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो

Posted on March 16, 2024 | views : 354 |

चैत ३, काठमाडौं | पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई

Read More

नुवाकोटमा 'जिरे' समूहद्वारा हप्ता-अशुली नदिएको बन्दै सडक कामदारमाथी कुटपिट

Posted on March 15, 2024 | views : 2450 |

चैत २, नुवाकोट । बिगत लामो समय जेल जीवन बिताएर जेलबाट छुटेका नुवाकोटका सन्तोष गुरुङ उर्फ 'जिरे' भन्ने ब्यक्ति लगाएत ५/६ जनाको समुहले पिआर इन्फ्राक्चर कम्पनीद्वारा नुवाकोटको शिवपुरीमा निर्माण गर्दै गरेको सडकका कामदारलाई कुटपिट गरि सख्त घाईते बनाएका छन् ।  उनिहरुले उक्त सडकका कामदारहरु

Read More

आज शुक्रबार घट्यो सुनको मूल्य, चाँदी मूल्य स्थिर

Posted on March 15, 2024 | views : 494 |

चैत २, काठमाडौँ | सुनको मूूल्य ४०० रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार छापावाला सुन प्रतित

Read More

अमेरिकी डलरको भाउ बढ्याे, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर!

Posted on March 13, 2024 | views : 254 |

फागुन ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बु

Read More

नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि

Posted on March 12, 2024 | views : 330 |

फागुन २९, काठमाडौं | नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।  यसदिन २२० कम्पनीको स

Read More

सुनको भाउ दोस्रो दिन पनि स्थिर,कतिमा हुँदैछ खरिदबिक्री?

Posted on March 12, 2024 | views : 391 |

फागुन २९, काठमाडौं | नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

Read More