पत्रपत्रिकाबाट |


काठमाडौँ कोरोना संक्रमणको ‘रेड जोन’मा, निषेधाज्ञा कडा पारिदै

Posted on August 16, 2021 | views : 1645 |

साउन ३२, काठमाडौँ | कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडा

Read More

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

Posted on July 20, 2021 | views : 1406 |

साउन ५, काठमाडौँ  | कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्

Read More

ग्वार्कोमा चार लेनको फ्लाइओभर, दुई बर्षमा बन्ने

Posted on July 13, 2021 | views : 1389 |

असार २९, काठमाडौँ | काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ ।  चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन

Read More

सोमबारभित्रै 'जोन्सन एन्ड जोन्सन'को खोप १५ लाख डोज आइपुग्ने

Posted on July 10, 2021 | views : 1840 |

असार २६, काठमाडौँ | आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत 'जोन्सन एन्ड जोन्सन'को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन

Read More

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

Posted on July 10, 2021 | views : 1236 |

असर २६, काठमाडौँ | कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर  अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै  पारवहनका  लागि  नेपाली  रेलले वीरगञ्ज र विराटनगरदेखि क

Read More

तपाइँलाई कानको समस्या छ ? निम्त्याउँछ यस्तो रोग

Posted on July 03, 2021 | views : 1466 |

असार १९, काठमाडौँ | कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने  मानसिक  तनाव  उत्पन्न  हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ  डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण

Read More

लुम्बिनी प्रदेश सरकारमा फेरी हलचल

Posted on July 03, 2021 | views : 1991 |

असार १९, बुटवल | लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् । ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा म समेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवा

Read More

चोभारमा सुक्खा बन्दरगाह निर्माण सम्पन्न, अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण

Posted on July 03, 2021 | views : 1207 |

असार १९, काठमाडौँ| काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोच अनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगा

Read More

स्वागत पाउँदा-पाउँदै मन्त्री पद चट !

Posted on June 23, 2021 | views : 1251 |

असार ९, काठमाडौँ | मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ। खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो

Read More

साउदी अरेबिया, युएई, जापान र मलेसियामा हवाई उडान पुनः संचालन गर्ने निर्णय

Posted on June 17, 2021 | views : 2404 |

असार ३, काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडा

Read More

बहराइनले तत्काललाई नेपाली कामदार नलिने

Posted on June 15, 2021 | views : 1478 |

असार १, काठमाडौं | नेपालमा कोरोना भाइरसको दोश्रो लहरको संक्रमण विश्वस्तरमा चर्चा हुने गरी बढेपछि त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगार क्षेत्रले खेप्नु पर्ने देखिएको छ । खाडी मुलुक  बहराइनले नेपाललाई खतराको सूचीमा राख्दै तत्कालका लागि नेपाली कामदार नलिने निर्णय गरेको छ । त्यहाँको लेबर मार्केट रेग

Read More

अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने

Posted on June 13, 2021 | views : 1785 |

जेठ ३०, काठमाडौँ | अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो । मौसमविद् वरुण पौडेलले भने, “देशव

Read More

राज्यले बन्देज गरेका समाचार प्रकाशन–प्रसारण गरे सञ्चारमाध्यम नै बन्द गरिदिने नयाँ कानुन

Posted on June 13, 2021 | views : 1262 |

जेठ ३०, काठमाडौँ | लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको सदनमा सो विधेयक दर्ता हुने कार्यसूची

Read More

सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने

Posted on June 13, 2021 | views : 1221 |

जेठ ३०, काठमाडौँ | अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै ब

Read More

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

Posted on June 13, 2021 | views : 1211 |

जेठ ३०, काठमाडौँ | सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन-पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो । इजलासले योग्यता पु

Read More

यसै साताभित्र स्नातक तहको परीक्षाफलको नतिजा आउने

Posted on June 12, 2021 | views : 1266 |

जेठ २९, काठमाडौँ | विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन

Read More

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

Posted on June 12, 2021 | views : 1102 |

जेठ २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।   शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा

Read More

ओलीलाई एकपछि अर्को धक्का

Posted on June 11, 2021 | views : 1598 |

जेठ २८, काठमाडौँ | सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही ग

Read More

मौसम अपडेट: बंगाल खाडीबाट मनसुन छिर्‍यो

Posted on June 11, 2021 | views : 1512 |

जेठ २८, काठमाडौँ | ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपाल सामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविदले औंल्याएका छन् । ‘बंगाल ख

Read More

आफ्नो पालामा मेलम्ची आयोजना सम्पन्न भएको देखाउन हतार गर्दा समस्या

Posted on June 07, 2021 | views : 1615 |

जेठ २४, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी श

Read More

आगामी वर्षदेखि तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

Posted on June 06, 2021 | views : 2314 |

जेठ २३, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए ।  यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको

Read More

यसरी बच्न सकिन्छ कालो ढुसीबाट

Posted on June 06, 2021 | views : 1494 |

जेठ २३, काठमाडौँ  | वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए । डा. पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि

Read More

संसद विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश अस्वीकार

Posted on May 28, 2021 | views : 1116 |

जेठ १४, काठमाडौँ | सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकारसहित प्रतिनिधि सभा विघटनविरुद्ध परेको १९ रिट संवैधानिक इजलास पठा

Read More

कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस

Posted on May 28, 2021 | views : 1280 |

जेठ १४, काठमाडौँ | कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो ।  स्वास्थ्य सेवा विभाग, परि

Read More