पत्रपत्रिकाबाट |


भित्रभित्र यस्तो भयंकर तयारी हुँदै

Posted on September 04, 2019 | views : 1917 |

भदौ १८, काठमाडौँ | नेपालको आन्तरिक मामिलामा छिमेकीको रुची प्रष्टिन्छ, मधेसवादीसहित बाबुरामहरुको बलियो गठबन्धन बनाउनमा । र, त्यसका पछिल्ला विवरण प्राप्त भएका छन् ।  नेपालमा देखिने गरी वैकल्पिक शक्ति निर्माण हुनुपर्ने छिमेकीको सोंच छ । नरेन्द्र मोदीको अघिल्लो कार्याकालको अन्तिमताका नीति नै थियो,

Read More

१५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस

Posted on September 02, 2019 | views : 1136 |

भदौ १६, काठमाडौँ | १५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ । मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो । यसअघि मलेशियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने

Read More

मुलुकको बैङ्किङ प्रणाली नाजुक: ५ घण्टामा १५ सयपटक पैसा झिकियो

Posted on September 02, 2019 | views : 1963 |

भदौ १६ , काठमाडौँ | सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्न

Read More

एटीएमबाट पैसा चोरीकाण्डः यसरी थाहा पायो बैंकले

Posted on September 02, 2019 | views : 1893 |

भदौ १६, काठमाडौँ | नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ ।  एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ ।  प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको

Read More

दशैँमा मासु महँगो हुने, यस्तो छ कारण

Posted on September 02, 2019 | views : 1897 |

भदौ १६, काठमाडौँ | सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ ।

Read More

रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने

Posted on September 02, 2019 | views : 2805 |

भदौ १६, काठमाडौँ | जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ ।  जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउ

Read More

एक सय मेनपावर ‘मर्ज’ हुँदै

Posted on September 02, 2019 | views : 2697 |

भदौ १६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरुलाई एकआपसमा गाभिन(मर्जर) निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरु यसको कार्यान्वयनमा जुटेका छन् ।  आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जनर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरुले निवेदन दिएका छन् ।&

Read More

बैदेशिक रोजगारीमा दुबई गएका ६९ कामदारले तीन महिनादेखि नेपाल फर्कन पाएनन्

Posted on September 01, 2019 | views : 2273 |

भदौ १५, काठमाडौं | बैदेशिक रोजगारीमा गएका यूएईस्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीमा करार अवधि सकिइसकेका ६९ नेपालीकामदारले स्वदेश फर्कन पाएका छैनन् | कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् । आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदारको भनाइ छ |

Read More

आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

Posted on August 27, 2019 | views : 1642 |

भदौ १०. काठमाडौँ | गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ ।  नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पतल्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि न

Read More

प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

Posted on August 27, 2019 | views : 1840 |

भदौ १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ ।  बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ ।  हालसम्

Read More

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी, २०१८ मा कति आए ?

Posted on August 27, 2019 | views : 5039 |

भदौ १०, काठमाडौँ | नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।  अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अ

Read More

तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली

Posted on August 27, 2019 | views : 1389 |

भदौ १०, काठमाडौँ | सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भ

Read More

कश्मीरमा गोर्खा सैनिक मारिए

Posted on August 27, 2019 | views : 6273 |

भदौ १०, काठमाडौँ | कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ ।  सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो ।    शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्

Read More

चीनले नेपाललाई पाँच वर्षसम्म निःशुल्क स्याटलाइट इमेज उपलब्ध गराउने

Posted on August 26, 2019 | views : 1673 |

भदौ ९, काठमाडौँ | नापी विभागले विकास निर्माणका आयोजना निर्माण गर्नुपूर्व अति आवश्यक पर्ने स्याटलाइट इमेज लिन थालेको छ । नापीले समग्र नेपालको स्याटलाइट इमेज लिन थालेको हो । विकासनिर्माण र पूर्वाधार विकासका लागि अद्यावधिक स्याटलाइट इमेज आवश्यक पर्छ । चीन सरकारको सहयोगमा यस्तो इमेज लिने व्यवस्था मिलाइए

Read More

बेइजिङको नयाँ विमानस्थलमा नेपाल पनि

Posted on August 26, 2019 | views : 2277 |

भदौ ९, काठमाडौँ | चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ । तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ । यसअघि चि

Read More

मलेसिया खोल्न भदौ अन्तिम साता दुई देशीय बैठक बस्ने

Posted on August 25, 2019 | views : 7187 |

भदौ ८, काठमाडौं | मलेसिया रोजगारी खुलाउन भदौ महिनाभित्र क्वालालम्पुरमा दुई देशीय बैठक हुने भएको छ। १५ महिनादेखि बन्द भएको उक्त देशमा रोजगारीको लागि खोल्न बैठेक बस्ने भएको हो | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ स्वास्थ्य संस्थालाई सूचीकृ

Read More

कश्मीरबारे नेपालको दृष्टिकोण के हो : पाकिस्तान

Posted on August 25, 2019 | views : 5062 |

भदौ ८, काठमाडौँ | पाकिस्तानका विदेशमन्त्री मकधुम साह महमुद कुरेसीले जम्मु–कश्मीर मामिलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रुपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बिहीबार अपराह्न

Read More

सिंगापुरमा प्रधानमन्त्रीको उपचारः मिर्गौला पुनः फेर्न सकिने

Posted on August 25, 2019 | views : 4609 |

भदौ ८, काठमाडौँ | करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’  प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने स

Read More

‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

Posted on August 25, 2019 | views : 1485 |

भदौ ८, काठमाडौँ | सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।  शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डला

Read More

अब काठमाडौँ उपत्यकालाई खुला तारमुक्त बनाइने

Posted on August 25, 2019 | views : 1854 |

भदौ ८, काठमाडौँ | सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ ।  यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया सुरु हु

Read More

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न छुट्टै कोठा भाडामा

Posted on August 25, 2019 | views : 2715 |

भदौ ८, काठमाडौँ | चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।  श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा

Read More

रवि लामिछाने समर्थक २२ जना पक्राउ, ४ धरौटीमा रिहा

Posted on August 22, 2019 | views : 2436 |

भदौ ५, चितवन | पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये  २२ जना गिरफ्तार भएका छन् | भने जिल्ला प्रहरी चितवनका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्

Read More

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

Posted on August 22, 2019 | views : 2529 |

भदौ ५, धादिङ | धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् ।  घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।

Read More

असोज ३ देखि चलचित्र शुरु गर्नुअघि अनिवार्य राष्ट्रिय गान

Posted on August 22, 2019 | views : 1917 |

भदौ ५, काठमाडौँ | संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार

Read More