पत्रपत्रिकाबाट |


क्वालालम्पुरमा फास्ट फुड बेच्न थाले मालिन्दोका पाइलट

Posted on November 12, 2020 | views : 2259 |

 कार्तिक २७, काठमाडौं । क्‍वालालम्पुर— प्रत्येक बिहान मलेसियाली पाइलट एज्रिन मोहम्मद जावावी सेतो पोसाक लगाउँछन् । अनि काममा जानुअघि कयाप्टेनले लगाउने ह्याट पनि लगाउँछन् । तर उनी पाइलटको पोसाक लगाएर एयरपोर्ट भने जाँदैनन् । दुई दशकदेखि उनको दिनचर्या यही भए पनि कोरोना महामारीका कारण भने उनको दिनचर

Read More

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

Posted on November 11, 2020 | views : 1206 |

कार्तिक २६, काठमाडौं | कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ। परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको

Read More

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने

Posted on November 10, 2020 | views : 1383 |

कात्तिक २५, काठमाडौँ | मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको

Read More

मलेसियामा श्रमिक लैजाने अनिश्‍चित बन्दै,श्रमस्वीकृति लिएका ३५ हजार नेपाली अलपत्र

Posted on November 09, 2020 | views : 1986 |

कार्तिक २४,काठमाडौँ  | नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ | यसअघि महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि नेपालीहरुका लागि उक्त श्

Read More

र’ प्रमुख नेपाल आउनुको रहस्य

Posted on November 04, 2020 | views : 1308 |

कार्तिक १९, काठमाडौँ | प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–

Read More

'उपचारमा धरौटी नलिनू'

Posted on November 02, 2020 | views : 1313 |

कात्तिक १७, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई

Read More

चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी

Posted on November 01, 2020 | views : 1328 |

कात्तिक १६, काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने

Read More

१२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

Posted on November 01, 2020 | views : 1543 |

कात्तिक १६, काठमाडौं । हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ । ‘नेगेटिभ’ सूचीमा नपरेका र दुई

Read More

तीन हजार तीन सय सरसफाइकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

Posted on November 01, 2020 | views : 1224 |

कात्तिक १६, काठमाडौं । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् । “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उनले भने । बन्दाबन्दीपछि उनी

Read More

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

Posted on October 31, 2020 | views : 1336 |

कात्तिक १५, काठमाडौं । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।

Read More

काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित

Posted on October 23, 2020 | views : 1377 |

कात्तिक ७, काठमाडौँ | कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझ

Read More

ललिता निवास जग्गा प्रकरण: गच्छदारको सम्पत्ति रोक्का

Posted on October 19, 2020 | views : 1760 |

कात्तिक ३, काठमाडौँ | बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानवीन भइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का

Read More

'बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, भत्ता पाउने नेता ?'

Posted on October 19, 2020 | views : 1475 |

कात्तिक ३, काठमाडौँ | सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको निर्णय देशको जेठो अस्पताल वीरमा समेत लागू नभएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । कोभिड– १९

Read More

पछि हट्यो सरकार, सरकारको काम अब संक्रमित र मृतक गन्ने मात्र

Posted on October 19, 2020 | views : 1707 |

कात्तिक ३, काठमाडौँ | कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीम

Read More

मन्त्रीपरिषदको व्यापक पुनर्गठन तिहारपछि हुने

Posted on October 15, 2020 | views : 1203 |

असोज २९, काठमाडौँ | तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषदमा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा नेम्वाङले भनेक

Read More

नेपालमा रेल सन्चालन अन्यौलमा

Posted on October 10, 2020 | views : 1507 |

असोज २४, काठमाडौं | जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् ।

Read More

वामदेवको मन्त्री बन्ने सपना अन्योलमा

Posted on October 08, 2020 | views : 1097 |

असोज २२, काठमाडौँ | सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ। मन्त्री हुने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल देखिएको हो। मुद्दामा बहस नसकिएकाले ‘हेर्दाहेर्

Read More

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

Posted on September 27, 2020 | views : 1526 |

असोज ११, काठमाडौं | सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । प्रधानमन्त्री ओलीले गत शुक्रबार मन्त्रिप

Read More

मन्त्रीमण्डल पुनर्गठन: प्रचण्ड सेट नै फेर्ने, ओली केहीलाई राख्ने पक्षमा

Posted on September 25, 2020 | views : 1400 |

असोज ९, काठमाडौँ | मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गरेका छन् । तर, पुनर्गठन र नियुक्तिको साझा मापदण्ड बनाउ

Read More

केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा बढ्दै

Posted on September 19, 2020 | views : 1226 |

असोज ३, काठमाडौँ | कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६

Read More

मन्त्रिमण्डल पुनर्गठन: दुई जनालाई नलाने, दुई जना नहट्ने

Posted on September 16, 2020 | views : 1800 |

भदौ ३१, काठमाडौँ | अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उनको सोच छ । यसरी प्रधानमन्त्रीले अ

Read More

प्याजमा कालोबजारी सुरु

Posted on September 16, 2020 | views : 1804 |

भदौ ३१, काठमाडौँ | भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।  सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् ।  सोमबार मात्र खुद्रा

Read More

उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी

Posted on September 02, 2020 | views : 1492 |

भदौ १७, काठमाडौँ | काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो । काठमाडौंका प्रम

Read More

कोरोनाविरुद्ध प्लाज्मा थेरापीको नेपालमा आशा, ४५ जना निको भए

Posted on September 02, 2020 | views : 1301 |

भदौ १७, काठमाडौँ | कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप

Read More