पत्रपत्रिकाबाट |


अप्रेसन पश्चात पेटबाट निकालियो १.५ किलो कपाल

Posted on January 30, 2022 | views : 799 |

माघ १५, काठमाडौँ | भारतको हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । त्यहाँ डाक्टरले बालिकाको केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाए।  बालिकाले आफ्ना अभिभावकहरुसँग असहनीय पेट दुखेको बारेमा भनिन् र उनीहरुले उनलाई पंचकुला सेक्टर ६ को एक अ

Read More

अप्रेसन थिएटरमा डाक्टरबीच झगडा

Posted on January 30, 2022 | views : 1320 |

माघ १६, काठमाडौँ | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै

Read More

पाँचदेखि ११ वर्षसम्मका बालबालिकाको लागि खोप खरिद हुँदै

Posted on January 30, 2022 | views : 1059 |

माघ १६, काठमाडौँ | सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।  कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर

Read More

आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने जो बाइडनको चेतावनी

Posted on January 28, 2022 | views : 822 |

माघ १४, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने 'स्पष्ट सम्भावना' रहेको चेतावनी दिएका छन्।यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि 'आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको' बताएको छ। युक्रेनको सी

Read More

किन बेच्नुपर्यो इन्डियन एयरलाइन्स टाटालाई ?

Posted on January 28, 2022 | views : 934 |

माघ १४, काठमाडौँ | भारतको विमान कम्पनी एयर इन्डिया टाटा ग्रुपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । अहिले एयर इन्डियामा १२०८५ जना कर्मचारी छन् । २३ हजार करोड रुपैयाँ यसको ऋण छ । एयर इन्डियाका जहाज पुराना भएका छन् भने कर्मचारीको कार्यशैली सरक

Read More

नासाले भेट्टायो पाँच हजार संम्भावित एलियन संसार

Posted on January 27, 2022 | views : 1296 |

माघ १३, काठमाडौँ | नासाले हाम्रो ग्रह भन्दा बाहिर पनि जीवन छ कि भनेर निकै लामोसमयदेखि अनुसन्धान र खोज गरिरहेको छ। नासाको ट्रान्जिटिङ् एक्सोप्लानेट सर्भे स्याटेलाइट (टिईएसएस) र यसको डाटामा ग्रहहरू खोज्ने वैज्ञानिकहरूको लागि यो चार वर्ष व्यस्त समय भएको छ। जसले अन्य संम्भावित एलियन संसारको खोजी गरिरहेक

Read More

भ्रष्टाचार नियन्त्रणमा 'नेपाल असफल'

Posted on January 26, 2022 | views : 746 |

माघ १२, काठमाडौँ । पछिल्लो एक दशकमा भ्रष्टाचार नियन्त्रणमा नेपालले सुधार गर्न नसकेको देखिएको छ। भ्रष्टाचारमा शून्य सहनशिलता नारामा मात्रै देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई)ले सार्वजनिक गरिएको  २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक(सीपीआई)मा नेपालको भ्रष्टाचारको अवस्थामा कुनै सुधार नआएको

Read More

तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित

Posted on January 23, 2022 | views : 771 |

माघ ९, काठमाडौँ | लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ। पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँ

Read More

मधेस प्रदेशको राजपत्रमा 'चुच्चे नक्सा' गायब

Posted on January 23, 2022 | views : 1130 |

माघ ९, काठमाडौँ | मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा 'चुच्चे नक्सा' नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्स

Read More

एसईई आगामी वैशाखमा, तयारीमा जुट्न आग्रह

Posted on January 23, 2022 | views : 802 |

माघ ९, काठमाडौँ | यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई

Read More

मन्त्री निवास सजाउन २४ करोड

Posted on January 23, 2022 | views : 1047 |

माघ ९, काठमाडौँ | आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क

Read More

सिंहदरबारभित्रका कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित

Posted on January 22, 2022 | views : 620 |

माघ ८, काठमाडौँ | मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध

Read More

सार्वजनिक मञ्चबाटै नरसंहारको धम्कीले मन्त्री संकटमा

Posted on January 22, 2022 | views : 1493 |

माघ ८, काठमाडौँ | सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ । रौतहट जिल्ला सद

Read More

आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य, दैनिक गुजारा गर्नै धौधौ

Posted on January 22, 2022 | views : 825 |

माघ ८, काठमाडौँ | उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ । फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन्

Read More

अमेरिकाको डिभी परेकाहरु भन्छन् 'डिभीले आस देखाएर निराश मात्र बनायो'

Posted on January 21, 2022 | views : 2985 |

माघ ७, काठमाडौं । सन् २०२२ का लागि गत मे ८ मा डाइभर्सिटी भिसा (डिभी) लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २०२२ का लागि तीन हजार ८०२ जना नेपालीहरू डिभी लोटरी विजेता भएका थिए । जुन एसियामा नै दोस्रो हो । एसियामा सबैभन्दा धेरै इरानमा पाँच हजार ७३९ जना ड

Read More

स्थानीय तह निर्वाचन मिति बिहीबार टुंगो लाग्ने

Posted on January 19, 2022 | views : 593 |

माघ ५, काठमाडौँ | सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् । निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि स

Read More

तपाईंलाई जाडो भयो ? सरकारलाई भन्नूस्

Posted on January 19, 2022 | views : 705 |

माघ ५, काठमाडौँ | जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ। साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान्। आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ। वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ। मुटुमै जाडो

Read More

घरमा पार्किङ रहेको प्रमाणित गरेपछि मात्र सवारी किन्न पाइने !

Posted on January 19, 2022 | views : 979 |

माघ ५, काठमाडौँ | नयाँ सडक मात्र होइन राजधानीका सबै व्यस्त बजार क्षेत्रको समस्या यो हो । यसरी पार्किङ नपाएका सवारी सडकमा नै रहन्छन् अनि एक ठाउँको जामले पूरै राजधानीका सडक अस्तव्यस्त बनाउँछ । पार्किङसम्बन्धी नीति र कानुनको अभाव तथा विद्यमान मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठम

Read More

लघुवित्तमा एनजीओहरूको गैरकानूनी लगानी, कारबाहीमा मौनता

Posted on January 18, 2022 | views : 782 |

माघ ४, काठमाडौँ | लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका छैनन् । कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको समय सीमाभित्र लघुवित्त संस्थाहरूले एनजीओको शेयर प्राकृतिक व्यक्तिलाई विक्री नगरेपछि उ

Read More

नेपालको नदीमा छाडिएका गोहीहरु धमाधम भारतमा पुग्दै

Posted on January 18, 2022 | views : 690 |

माघ ४, काठमाडौँ | नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।  यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन

Read More

नेपाल र बेलायतबीच श्रम सम्झौता हुँदै, बेलायतको रोजगारीमा जानेले शुल्क तिर्नुपर्दैन

Posted on January 17, 2022 | views : 4177 |

माघ ३, काठमाडौँ | नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो । काम, पारिश्रमिक तथा सेवा/सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा

Read More

संक्रमित भई अस्पताल भर्ना हुनेहरु दिनहुँ बढ्न थाले

Posted on January 16, 2022 | views : 1035 |

माघ २, काठमाडौँ | कोरोना संक्रमितको संख्या दिनहुँ बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसक

Read More

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा नरोकिने

Posted on January 16, 2022 | views : 928 |

माघ २, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविले यो निर्णय

Read More

नेकपा (एमाले)को नयाँ कीर्तिमान

Posted on January 14, 2022 | views : 973 |

पुस ३०, काठमाडौँ | प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७  दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजात

Read More