क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

Posted on: 10 Feb, 2024

माघ २७, काठमाडौँ | दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले नेपाललाई  २८६ रनको लक्ष्य दिएको छ | 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर दुई सय ८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २-२ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!