वेस्ट इन्डिजबिरुद्ध सातौ विकेट गुमाएपछि दबाबमा नेपाल

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । नेपालले सातौ विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले सातौ विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

ओबेद म्याककोयको बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ३ बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १५.३ ओभरमा ७ विकेट गुमाएर १०८ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!