रिजनको डेब्यु विकेटमा क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेको नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकाललाई पहिलो विकेट मिलेको छ ।


उनले नवानित धलिवललाई तेस्रो ओभरको पाचौं बलमा आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु क्रिकेट लिएका हुन् ।

रिजनको विकेटमा नेपालले पहिलो सफलता पाएको छ । धलिवल व्यक्तिगत ६ रनमा आउट भएका छन् । क्यानडाले ३ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!