क्यानडाविरुद्ध नेपालले गुमायो पाँचौं विकेट

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ ।


पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए ।

ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए । अहिले क्रिजमा पवन सर्राफ र आरिफ शेख रहेका छन् । नेपाल अहिले ३१ ओभरमा १४४ रन बनाएर खेलिरहेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!